साउदीअरब - गैरआवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समन्वय समिति, जेद्धा, साउदी अरबको कार्यकाल (२०२५–२०२७) का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। हालै सम्पन्न निर्वाचनबाट दण्डपाणी अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।निर्वाचित समितिमा चिरञ्जीवी बस्नेत उपाध्यक्ष, देवराज अर्याल सचिव, कृष्ण कुमार थापा सह–सचिव, लक्ष्मण रोकाया कोषाध्यक्ष, र मोहनराज गुरुङ सह–कोषाध्यक्षको जिम्मेवारीमा चयन भएका छन्। सदस्यहरूमध्ये सन्तोष खड्का, प्रितम खड्का र गोबिन्द बहादुर दियाल रहेका छन्।नयाँ कार्यसमितिले प्रवासी नेपालीको हक–हितको संरक्षण, सामाजिक
पुरै पढ्नुहोस्
बारा - गर्मी अत्यधिक बढेपछि बारा र पर्साका धेरैजसो विद्यालय बन्द भएका छन्।पर्साको वीरगन्ज महानगरपालिका, बाराको कलैया उपमहानगरपालिकासहितका स्थानीय तहले आजदेखि तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। बारा र पर्साका स्थानीय तहहरूले सूचना निकालेर गर्मीको कारण पठनपाठनमा समस्या भएपछि केही दिन विद्यालय बन्द गर्न लागिएको जानकारी दिएका छन्। पर्साको पोखरिया नगरपालिका मेयर प्रदुमनप्रसाद चौहानले अत्यधिक गर्मीका कारण आजदेखि जेठ ३० गतेसम्मका लागि पालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय भएको बताए। मं
पुरै पढ्नुहोस्
काठमाडौं - मधेस प्रदेश सरकारले आज (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ। मधेस सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरी कविर दास जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएको जानकारी गराएको हो। मधेस प्रदेश सरकारले गएको चैत २२ गते प्रकाशित गरेको राजपत्रमा ०८२ सालमा दिइने थप बिदा सम्बन्धि सूचनामा आज कविर दास जयन्तीको अवसरमा पनि बिदा दिने उल्लेख थियो।
पुरै पढ्नुहोस्
कपिलवस्तु, जेठ २७ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ पयूठानी पाण्डेय होटलको भवनमा केन्द्रीय कार्यालय खोलेको छ। आज एक कार्यक्रमका बिच कृष्णनगरको परदेशी होटलको हलमा नमस्ते हिऊचुली टूरिज्म प्रा. लि. नेपालको औपचारिक उद्घाटन गरिएको छ। उद्घाटन कार्यक्रमका अध्यक्ष राजु केसी, प्रमुख अतिथिमा लक्ष्मण नेपाली, विशिष्ट अतिथिमा राजकुमार शाही, अतिथि हरूमा कृष्णनगर क्षेत्रमा संचालित विभिन्न टुर्स एण्ड ट्राभल्सका अध्यक्ष तथा प्रतिनिधि हरु रहेका थिए। कार्यक्रममा बोल्दै विभिन्न टुर्स एण्ड ट्राभल्सका प्रतिनिधि हरुले नमस्ते हि
पुरै पढ्नुहोस्
शियाराम यादव दोहा - गैर आवासीय मधेसी सङ्घ, कतारको छैठौं महाधिवेशन फुलबारी रेस्टुरेन्टको सभा हलमा अत्यन्तै भव्य र गरिमामय रूपमा सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता अन्तर्राष्ट्रिय समितिका महासचिव इन्जिनियर रामदेव राईज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा अन्तर्राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष इन्जिनियर विजयकुमार यादवज्यूको उपस्थिति रहेको थियो।कार्यक्रम संयोजकको भूमिका गणेश भगतज्यूले निर्वाह गर्नुभएको थियो भने उद्घोषण र सञ्चालनको जिम्मेवारी जयप्रकाश मण्डल र रामकुमार मण्डलज्यूले सम्हाल्नुभएको थियो।महाधिवेशन
पुरै पढ्नुहोस्
राजविराज - राजविराज नगरपालिकाको कार्यवाहक नगरप्रमुखले आर्थिक वर्षको अन्तमा उपसचिवको दरबन्दी रहेको राजविराज नगरपालिकामा शिक्षा शाखा अधिकृतलाई निमित्त हाकिम बनाएर ल्याएको भन्दै आन्दोलन भइरहेको छ।संघीय मामिला मन्त्रालयबाट उपसचिवस्तरको डाक्टर श्रवणकुमार साहको सरुवा गरी कार्यवाहक नगरप्रमुख इसरत परविनको मिलेमतोमा राजविराज शिक्षा शाखा अधिकृत भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाउन लाग्दा राजविराज नगरपालिकामा आज तोडफोड भएको छ। निलम्बित नगरप्रमुख भीमराज यादवको नेतृत्वमा आएका स्थानीयवासीले राजविराज नगरपालिकामा तोडफोड
पुरै पढ्नुहोस्
कपिलवस्तु - स्मृति हरिजन सानैदेखि लगनशील थिइन्, अनुशासित पनि । पढाइमा पनि उस्तै समर्पित । उनी कक्षामा सधैं पहिलो हुन्थिन् । राम्रो पढाइ भएका कारण डाक्टर बन्ने सपना देख्न थालिन् । तर परिवारको दयनीय आर्थिक अवस्थाका कारण डाक्टर बन्ने सपना पूरा हुँदैन कि भन्ने चिन्तामा हुन्थिन् । छोरीको सपना पूरा गर्न बुवा सन्तराम हरिजनले आफ्नातर्फबाट कुनै कसर बाँकी राखेनन् । अन्ततः स्मृति डाक्टर बनेकी छन् । नेपालमा चमार समुदायबाट सम्भवतः पहिलो महिला डाक्टर हुन्– स्मृति । चिकित्सा शिक्षामा स्नातक (एमबीबीएस) गरेकी उनले १२–१५ जेठमा सञ्चालित मेडिकल काउन्सिलको लाइ
पुरै पढ्नुहोस्
सिरहा- सिरहा स्थित लहान बजारमा बिक्रीका लागि राखिएका आँप विषादीरहित पाइएको छ ।आज बजार अनुगमनका क्रममा यहाँका पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने १० वटा फलफूल पसलमा अनुगमन गर्दा व्यापारीले आँप पकाउनका लागि मानव स्वास्थ्यलाई असर गर्ने हानिकारक विषादीको प्रयोग नगरेको पाइएको हो । इलाका प्रशासन कार्यालय लहान, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज, लहान नगरपालिका कृषि विकास शाखा, सुरक्षाकर्मी तथा पत्रकार सम्मिलित टोलीले संयुक्त रुपमा अनुगमन गरेका थिए ।अनुगमनमा आँप पकाउन प्रतिबन्धित ‘क्याल्सियम कार्बाइड’ प्रयोग गरेको न
पुरै पढ्नुहोस्
काठमाडौं - अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहितका नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे निवासमा आज कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको बताए।समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको छ,’ उनले भने।अन्य पार्टीबाट हुने प्रवेश र समायोजनले पार्टीमा 
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- कतारमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका मैथिली गायक सन्नु कुमार मण्डललाई जय मा जानकी सेवा समाज कतारले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।ईस्लाम धर्मावलम्बीहरुको दोस्रो ठूलो पर्व वक्र ईदको अवसरमा रामी प्रोडक्सन ईन्टरनेशनलद्वारा आयोजित म्युजिकल हङ्गामा २०२५ मा सहभागी हुन आएका गायक सन्नु कुमारलाई दोहामा सम्मान गरिएको हो ।शनिबार लालिगुरासको रेस्टुरेन्टको सभाहलमा संस्थाका अध्यक्ष लालबाबु साह , मधेसी एकता समाज कतारका शिव कुमार महतो तथा मधेशका विभिन्न संघ संस्थाले खादा ओढाई सम्मान गर्नुका साथै संस्थाका तर्फबाट सम्
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित