Showing 301-310 of 1,203 items.
  • कतारमा कुलमान घिसिङ

    रामएकवाल रामदोहा - उज्यालो अभियानका प्रतिक तथा नेपाल विधुत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङ कतार आई पुग्नु भएको छमध्यपुर्व देशहरुको भ्रमणको क्रममा घिसिङ्ग आज कतार आईपुगेको हो। दोहाको हमद अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट , पत्रकार महासंघ कतारका पुर्व अध्यक्ष करिम बक्स मिया तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले उनलाई स्वागत गरेका छन।गैर अवासिय नेपाली संघ कतार र आदिवासी जनजाती महासंघ कतारको संयुक्त आयोजनामा सनैयाको फुलबारी रेस्टुरेन्टमा  स्थानीय समय बेलुकी ५:३० बजे देखि उज्यालो संवाद कार्यक्रम सु

    पुरै पढ्नुहोस्
  • कुलमान घिसिङ शुक्रबार कतार आउदै

    रामएकवाल रामदोहा - उज्यालो अभियानका प्रतिक तथा नेपाल विधुत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक कुलमान घिसिङ कतार आउने भएका छन।मध्यपुर्व देशहरुको भ्रमणको क्रममा घिसिङ्ग शुक्रबार जुलाई ११ तारिक कतार आउने भएको हो। गैर अवासिय नेपाली संघ कतार र आदिवासी जनजाती महासंघ कतारको संयुक्त आयोजनामा सनैयाको फुलबारी रेस्टुरेन्टमा  स्थानीय समय बेलुकी ५:३० बजे देखि उज्यालो संवाद कार्यक्रम सुरु हुने एनआरएनएका महासचिव रबिन मगर के जानकारी दिए।घिसिङले आफ्ना अनुभव साटासाट तथा प्रवासमामा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुसङ्ग प्रत्यक्ष भेटघाटको निमित्त कतार आ

    पुरै पढ्नुहोस्
  • एनसीसी कतारको विवाद बारे यस्तो भन्दै समाजसेवी करिम बक्स मिया

    रामएकवाल राम दोहा कतार :- गैर अवासिय संघ राष्ट्रिय समन्वय परिषद कतार (एनसीसी) मा हाल देखिएको प्रतिकुल परिस्थिति एवं आन्तरिक कारणले नभई आईसीसीमा देखिएका समस्या, सम्माननीय अदालतमा विचाराधीन मुद्दाहरुले नै मुख्य कारण भएको समाजसेवी तथा पत्रकार महाससंघ कतारका पुर्व अध्यक्ष करिम बक्स मियाँले  बताएका छन्।आफ्नो समाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले आईसीसीमा देखिएको विवाद र विचाराधीन मुद्दा(हरु)को  कारण एनसीसी कतारले कुन बाटो अवलम्बन गर्ने भन्ने अन्यौलताको कारण अहिले यस्तो अवस्था आएको बताएका हुन् । गत २५ अप्रीलमा हुनु पर्ने परिषद

    पुरै पढ्नुहोस्
  • जसपा नेपालको केन्द्रीय परिसंघले राजधानीमा बृहत् अन्तरक्रिया गर्दै

    काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय परिसंघ (डोटिम) ले राजधानीमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । अगामी शनिबार दिउँसो १२ बजे काठमाडौँको डिल्लीबजार कालिकास्थान स्थित अमृतभोग पार्टी प्यालेसमा जसपा नेपालनिकट डोटिम परिसंघले देशका सबै सीमान्तकृत, अल्पसङ्ख्यक, उत्पीडित समुदायको सहभागितामा बृहत् अन्तरक्रिया गर्न लागेको पार्टी अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ । प्रमुख वक्ता रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उक्त अन्तरक्रियाको उद्घाटन गर्ने कार्यक्रम छ । दलित, पिछडा वर्ग, थारु, आदिवासी, मुस्लिम अल्पसङ

    पुरै पढ्नुहोस्
  • कृष्णनगरमा लागु औषध विरुद्ध आक्रमक बन्दै लागु औषध सहित यात्रुगेट बाट एक जना पक्राउ

    कृष्णनगर, कपिलवस्तु अषाढ २५ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट भन्ने स्थान बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट प्रहरी जवान बिनोद श्रेष्ठको कमाण्डमा  खटिएको प्रहरी टोलीले अषाढ २४ गते मंगलवार बेलुका साढ़े तीन बजे तिर भारत बाट नेपालसंकास्पद अबस्थामा आउदै गरेका कपिलवस्तु शिवराज नगरपालिका वडा न.१ बनकसबास बस्ने २२ बर्षिय सुमन सुदारोलाई प्रहरीले पक्राउ गरेका छन्  । शंका लागी  चेकजाँच गर्दा निजले लगाएको बाया खुट्टाको च

    पुरै पढ्नुहोस्
  • बोदेबर्साइनमा औँठा छाप उन्मूलन सम्बन्धि गोष्ठी सम्पन्न

    सप्तरी - सप्तरीको बोदेबर्साइन नगरपालिकामा औँठा छाप उन्मुलन सम्बन्धि गोष्ठी सम्पन्न भएको छ । "साक्षरता तथा जिवनपर्यन्त शिक्षा कार्यक्रम" अन्तर्गत १५ वर्षदेखी ६० वर्ष उमेर समूहका नागरिकहरुलाई औँठा छापबाट उन्मुलन गर्नका लागि गोष्ठीको आयोजन गरिएको थियो ।विभिन्न १२ वटा लक्ष्य राखी नगरपालिकाले सो उमेर समुहका नागरिकलाई साक्षर घोषणा गर्न सकिने व्यवस्था गरेको छ । जस अन्तर्गत राष्ट्रभाषा र मातृभाषाका वर्ण अक्षरको पढाइ र लेखाइ गर्न सकिने, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ र पढाइ गर्न सकिने, लेनदेनका हिसाब राख्न सकिने र भित्तेपात्रोको तिथि मिति बताउ

    पुरै पढ्नुहोस्
  • चर्चामा मैथिली गायक सन्नु कुमार

    रामएकवाल रामदोहा - पछिल्लो पुस्तामा मैथिली गीतसङ्गीत क्षेत्रका बहुचर्चित एवं सबैको मनमा बस्न सफल मैथिली गायक सन्नु कुमार गीतसङ्गितमा लोकप्रिय बन्दै गएका छन।सप्तरी जिल्लामा जन्मिएका गायक सन्नु कुमार आफ्ना अब्बल सिर्जना र स्वरबाट मैथिली  गीतसङ्गीतमा शिर्ष स्थानामा रहेका उनको गित नेपाल तथा छिमेकी मुलुक भारतको आमदर्शकको रोजाइमा पर्नुभएको छ । यसै कारण साङ्गीतिक स्टेज सोहरूमा उहाँलाई भियाईन भियाईरहेको छ।साङ्गीतिक बजारको मैथिली गीतसङ्गितमा छुट्टै स्थान हासिल गरिसकेको उहाँले पछिल्लो समय कतारको स्टेज शो मा गाएका गित- सारा नेपाल कतारोमे तोहर पूरा मध

    पुरै पढ्नुहोस्
  • जय माँ जानकी समाज सेवा कतारको दोश्रो महाधिवेशन हुँदै

    रामएकवाल रामदोहा कतार : जय माँ जानकी सेवा समाज कतारले ११ जुलाईमा दोस्रो महाधिवेशन  तथा शुभकामना अदान प्रदान कार्यक्रम गर्ने भएको छ।सनैयाको एसियन टाउनमा रहेको लालिगुरास रेस्टुरेन्टको सभा हलमा दिउँसो २ बजेदेखि शुरु हुने र कार्यक्रमको तयारी  लगभग पुरा भएको समाजका कोषाध्यक्ष लालबाबु साहले  जानकारी दिए ।दहेज मुक्त मिथिला अपन सबहक अभियान , बेटाबेटी एक सम्मान भन्ने मुल नारा लिएर सन २०२० मा समाजको स्थापना गरिएको थियो ।

    पुरै पढ्नुहोस्
  • लहान एमाले नगर अध्यक्षलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी

    लहान - नेपाल पत्रकार महासंघ सिराहा शाखा अध्यक्ष मनोज बनैता यादव नेकपा एमालेका लहान नगर अध्यक्षलाई कानुनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी गरेका छन।शाखा अध्यक्ष यादवले जिल्ला प्रहरी कार्यालयमा एमाले लहान नगर अध्यक्ष राजकुमार साहलाई आवश्यक कानुनी कारबाहीको माग गर्दै बिहीबार उजुरी दिएका हुन।उजुरीमा अध्यक्ष साहले १७ असारमा सामाजिक सञ्जाल (फेसबुक) बाट अश्लील, तुच्छ, अपमानजनक गालीगलौज गरी आफ्नो चरित्र हत्या गरेकाले कानुनी कारबाहीको माग गरिएको छ।विगतमा पनि पटकपटक पत्रकारहरूलाई सामाजिक सञ्जालमार्फत नगर अध्यक्षको नाममा तुच्छ र गैरराजनीतिक तल्लो स्तरको

    पुरै पढ्नुहोस्
  • लहानका एमाले अध्यक्ष साहलाई कार्वाही गर्न पत्रकार महासंघको माग

    लहान - नेपाल पत्रकार महासंघ, सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवलाई लक्षित गरी सामाजिक सञ्जालमा अपशब्द प्रयोग गरेको भन्दै नेकपा एमाले लहान नगर अध्यक्ष राजकुमार साहविरुद्ध सञ्चार सम्बद्ध संगठनहरूले कारबाहीको माग गरेका छन।नेता साहले मंगलबार आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भएको हो।नेपाल पत्रकार महासंघ मधेस प्रदेशले बुधबार विज्ञप्ति जारी गर्दै साहको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।पत्रकार महासंघ मधेशका महासचिव शैलेन्द्र क्रान्तिद्वारा हस्ताक्षरित विज्ञप्तिमा साहले प्रयोग गरेको ‘भ्रमपूर्ण, अश्लील र आपत्तिजनक अभिव्यक्

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित