रामएकवाल रामदोहा - प्रधानमन्त्री केपी शर्मा ओली सहितका २१ सदस्यीय प्रतिनिधिमण्डल टोलि कतार आईपुगेको छ।स्पेनको सेभियामा अगामी असार १६ देखि १९ गतेसम्म आयोजना हुने संयुुक्त राष्ट्रसङ्घीय विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन भाग लिन जाने क्रममा प्रधानमन्त्री ओली सहित २१ सदस्यीय प्रतिनिधिमण्डलको टोलि कतार आईपुगेको हो।प्रधानमन्त्री ओली स्पेन जाने क्रममा ४ घण्टाको ट्रान्जिट रहेकोले दोहाको हमद अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा कतार स्थित नेपाली राजदुतावासका महामहिम राजदूत रमेश चन्द्र पौडेल ,मिनिस्टर काउन्सेलर तथा नियोग उपप
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा , कतार - आर्थिक समृद्धि र राजनैतिक सशक्तीकरण सचेत मगर समुदाय निर्माण हाम्रो अभियान, मगराज सभ्यता दस्तावेजीकरण र मगराज दर्शन निर्माण भन्ने नाराका साथ नेपाल मगर संघ, शाखा कतारको १६औं अधिबेशन तथा २५ औ वार्षिक उत्सवव सप्पन्न भएको छ।सम्पूर्ण मगरहरुको एकता अहिलेको आवस्यकता भन्ने मुल नाराका साथ सन २००० मा स्थापना भएको शाखा कतारको शुक्रबार सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा सम्पन्न १६ औ अधिवेशन मार्फत समिर थापा मगरको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको हो।कार्यसमितिका पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष देवी कुमारी मगर
पुरै पढ्नुहोस्
सिरहा - सिरहाको अर्नमा गाउँपालिका १ स्थित घर अगाडि एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ ।स्थानीय रामसेवक महराका छोरा अन्दाजी ३० वर्षीय अजय महराको शव शनिवार घर अगाडि फेला परेको हो । कुटपिट पश्चात घिसारेर उनको हत्या गरेको देखिएको छ । मृतकको घाँटीमा पनि लुगा बेरिएको छ ।घटनास्थलमा स्थानीयको भीड लागेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीले टोली पुगेर घटनाबारे अनुसन्धान थालेका छन् ।सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले महराको शव फेला परेको र मृत्यू कसरी भएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।
पुरै पढ्नुहोस्
सुदिप राउतसिरहा। लहान नगरपालिका–१६ मा अवस्थित राजाजी डाँडा अब केवल एउटा धार्मिकस्थल मात्र होइन, एक ऐतिहासिक चेतनाको प्रतीक र पर्यटकीय सम्भावना बोकेको स्थलका रूपमा परिचित हुन थालेको छ । स्थानीयवासीको अपेक्षा, धार्मिक आस्था र नगरपालिकाको योजनाबीचको समन्वयले राजाजी डाँडा एकीकृत धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास हुन थालेको हो ।सयौँ वर्ष पुरानो इँटाको मन्दिर, इनार र खुला डाँडामा रहेको देव हाटजस्ता चिजले राजाजी डाँडाको धार्मिक र सांस्कृतिक महत्त्वलाई अझै बलियो बनाएको छ । जहाँ स्थानीय बासिन्दा पूजापाठ, भाकल, देवता पूजाजस्ता धार्मिक गतिविधिमा सहभा
पुरै पढ्नुहोस्
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सामाजिक सञ्जालमा सक्रिय रहेका सदस्यहरूको लागि दुई दिवसीय (आवासीय) प्रशिक्षण गर्ने भएको छ ।सामाजिक सञ्जालहरूको प्रयोग र परिचालनलाई प्रभावकारी ढङ्गले व्यवस्थित गर्न तथा सूचना सञ्चार एवं प्रचार प्रसारको संयन्त्रलाई अझ बलियो बनाउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई असार १६ र १७ गते जनकपुरधाममा प्रशिक्षण दिन लागिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।सामाजिक सञ्जाललाई लक्षित गरी पार्टीको केन्द्रीय आइटी सेल निर्माण गरी सञ्चालन गर्न प्रत्येक जिल्लाहरूबाट आइटी सेलमा आबद्ध भएर सामा
पुरै पढ्नुहोस्
कतार - कतारको रक्षा मन्त्रालय र गृह मन्त्रालय (MoI) ले संयुक्त रूपमा सार्वजनिक विज्ञप्ति जारी गर्दै, हालैका दिनहरूमा ईरानी मिसाइल सम्बन्धी कुनै पनि अनौठो वस्तु वा टुक्रा देखिएमा तुरुन्त जानकारी दिन सबै नागरिक तथा बासिन्दालाई आग्रह गरेका छन्।मन्त्रालयहरूले जनस्वास्थ्य तथा सुरक्षामा गम्भीर खतरा पुर्याउन सक्ने सम्भावनाका कारण यस्तो किसिमका सामग्रीहरूलाई केवल सम्बन्धित विशेषज्ञ र निकायहरूले मात्र ह्याण्डल गर्नुपर्ने स्पष्ट पारेका छन्।सार्वजनिक चेतावनीमा भनिएको छ कि यस्ता वस्तुहरू छुनु वा नजिक जानु अत्यन्त जोखिमपूर्ण हुन सक्छ, त्यसैले त्यसो नग
पुरै पढ्नुहोस्
विनोद अविरलसिराहा - सिराहा जिल्लाको दक्षिणी भेगमा रोपाइँ कार्य सुरु भएको छ । आषाढ महिनाको दोस्रो साता प्रवेश गर्दासमेत व्यापक वर्षा नभएपछि किसानहरूले वैकल्पिक सिँचाइका माध्यमहरू प्रयोग गर्दै रोपाइँ थालेका हुन् । पछिल्ला केही दिनयता चलिरहेको शुष्क हावाले गर्दा वर्षाको छाँटकाँट नदेखिएपछि जिल्लाको पूर्व–पश्चिम राजमार्ग दक्षिण क्षेत्रका बासिन्दाहरूले आफ्ना पोखरी, इनार, तलाउ, मोटरपम्प र पप्पी सेटजस्ता स्रोतहरूबाट पानी झिकेर धान रोप्न थालेका छन् । लहान, मिर्चैया, कर्जन्हा, धनगढीमाई, विष्णुपुर, बरियारपट्टी, औरहीलगायतका पालिकाका किसानहरू अहिले खेतमा
पुरै पढ्नुहोस्
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेश अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । भदौ २५, २६ र २७ गते प्रदेश समितिको अधिवेशन गर्ने गरी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अधिवेशनको कार्यतालिका तयार गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।बस्नेतका अनुसार सातै प्रदेश समितिको अधिवेशनका लागि २०८२ असार मसान्तसम्म सङ्गठित पार्टी सदस्यता नवीकरण गरिसक्नुपर्ने छ ।त्यसैगरी साउन १५ गतेसम्म सङ्गठित पार्टी सदस्यताको अभिलेख अद्यावधिक गरी प्रतिनिधि छनौटको लागि भाद्र १ गतेदेखि भाद्र १५ गतेसम्मको समयसीमा न
पुरै पढ्नुहोस्
काठमाडौँ - निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएकाहरूलाई नाम दर्ता गराउन आह्वान गरेको छ। आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बुधबार एक विज्ञप्तिमार्फत उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी भएकाले नाम दर्ता गर्न आह्वान गरेका हुन्।'निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली दर्ता कार्य रोकिने भएकाले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग, नेपाल सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछ,' विज्ञप्तिमा भनिएको छ।प्रतिनिधिसभातर्फ रूपन्देही क्षेत्
पुरै पढ्नुहोस्
घुरन यादवसिरहा - सिरहाको भगवानपुर गाउँपालिकाको १३औं गाउँसभा सम्पन्न भएको छ ।अधिवेशनमा आर्थिक वर्ष २०८२/८३ का लागि ४८ करोड ४४ लाख ३१ हजार ९४७ रुपैयाँको बजेट विनियोजन गरिएको घोषणा गरिएको छ । गाउँ सभा अध्यक्ष उग्रनरायण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादव रहेका थिए। विशिष्ट अतिथिमा नेकपा एमाले सिरहा जिल्ला कमिटी अध्यक्ष अशोक यादव तथा अतिथिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहलगायत विभिन्न क्षेत्रका विश
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित