बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

नेपाली महिला समाज कतारद्वारा भव्य रुपमा तिज कार्यक्रम सप्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर भदौ ७, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
नेपाली महिला समाज कतारद्वारा भव्य रुपमा तिज कार्यक्रम सप्पन्न
Rampam
3D Education Lahan

रामएकवाल राम

दोहा - नेपाली नारीहरुले मनाउने पृथक पर्व हरितालिका तीज नेपालमा जस्तै विश्वभर छरिएर रहेका नेपाली चेलीहरुले नारी बेदनाका गीत संगीतका साथ रमाइलो गरी दर खाएर कतारमा पनि धुमधामसँग मनाएका छन।

नेपाली महिला समाज कतारद्वारा आयोजित रमाईलो तीज सचेतना तथा विविध सांस्कृतिक कार्यक्रम गरी भव्यताका साथ सम्पन्न भएको छ ।

IMG-20250823-WA0014

शुक्रबार नाज्मामा अवस्थित होटेल होलिडे विलाको सभाहलमा संस्थाकी अध्यक्ष माया केसीको सभापतित्वमा तथा नेपाली राजदुतावास कतारका राजदूत महामहिम रमेशचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा आईसीसी, एनसिसीका पदाधिकारीहरु लगायत कतारमा स्थापित विभिन संघ संस्थाका अध्यक्ष एव प्रतिनिधिहरु, पत्रकार कलाकारहरू तथा महिला दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

IMG-20250823-WA0013

प्रवासमा रहेका नेपाली महिलाहरु रंगिचंगी पहिरहन र गरगहनाले सजिएर कार्यक्रममा उपस्थित भएका थिए ।नेपालबाट आएकी लोक तथा दोहोरी गायिकाद्वय टिका पुन र रेजिना परियारले कतारका महिला दिदीबहिनीहरुलाई नचाउन सफल भईन।गायिका पुनको गीतले तीज कार्यक्रममा उपस्थित महिलाहरु त कम्मर भाँची भाँची नाचेर तीज मनाए। तस्तै गायिका परियारले पनि गाएका तीजका गीतमा उपस्थित महिलाहरु स्टेजमा पुगेर कम्मर भाचीभाची नाचिरहदा नेपालकै झल्को मेटिएको थियो ।

विधिवत उद्घाटन सहित अघि बढेको कार्यक्रममा संस्थाकी प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक सन्ध्या अर्यालले स्वागत मन्तव्य राखेकी थिईन। 

संस्थाकी प्रवक्ता तथा कार्यक्रम संयोजक शारदा भुजेल तथा महासचिव मेनुका खतिवडा भण्डारीले सहजीकरण गरेको कार्यक्रमलाई समापन गर्दै सभापति केसीले कार्यक्रममा उपस्थित भएर कार्यक्रमलाई सभ्य र भव्य बनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभईहरुलाई धन्यवाद प्रकट गर्दै हिन्दु नारीहरुको महानपर्व हरितालिका तिजको शुभकामना व्यक्त गर्दै समापन गरेकी थिईन ।

IMG-20250823-WA0007


Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]