Showing 211-220 of 1,203 items.
  • कास्की आदर्श समाज कतारको आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न

    दोहा  ।कास्की आदर्श समाज कतार र मातहतमा रहेको फेवा सास्कृतिक परिवार कतारको संयुक्त आयोजनामा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । विगत वर्षहरुमा जस्तै आफ्नो संस्कार संस्कृति र परम्परालाई प्रवास बाट भएपनि जगेर्ना गर्ने उदेश्यले यस बर्ष पनि निरन्तरता दिदै देउसी भैलो कार्यक्रम-२०२५कतारको दोहा स्थित मुन्तजा पार्क नजिक रहेको  गोर्खाली रेस्टुरेन्टको सभा हलमा शुक्रबार सम्पन्न भएको हो। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सस्थाका संरक्षकहरु, प्रमुख सल्लाहकार , सल्लाहक

    पुरै पढ्नुहोस्
  • भगवानपुरमा बालासुन्दरी मन्दिर निर्माण अलपत्र

    लहान  । सिराहाको भगवानपुर गाउँपालिका -  १ मा रहेको बालासुन्दरी भगवत्ती मन्दिर निर्माण अलपत्र परेपछि स्थानीय चिन्तित भएका छन। लोकनायक सलहेसको बहिनी मानिने बालासुन्दरी भगवतीको मन्दिरमा सिराहा सप्तरी र छिमेकी मुलुक भारतका श्रद्धालुहरु आउने गर्छन र यहाँ भाकल गरेपछि मनोकामना पूरा भएको विश्वासका साथ यहाँ दिनहुँ भक्तजनको भिड लाग्ने गर्छ। यस मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न  पुर्व गाउँपालिका अध्यक्ष बेचन प्रसाद यादवको पहलमा तीन करोड ७० लाख रुपियाँ लागतमा निर्माण थालिएको पाँच वर्षभन्दा बढी भए पनि अहिले काम ठप

    पुरै पढ्नुहोस्
  • एनआरएनए एनसीसी कतारले नसिम मेडिकल सेन्टरको सहकार्यमा स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम

    रामएकवाल राम दोहा  ।गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारले दोहामा रहेको नसिम मेडिकल सेन्टर सङ्ग सहकार्य गरि स्तन क्यान्सर सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।शुक्रबार दोहा स्थित सी रिङ्ग रोडमा रहेको नसिम मेडिकल सेन्टरमा सप्पन्न भएको कार्यक्रममा एनसीसी कतारकी महिला उपाध्यक्ष टौमाया गुरुङको संयोजकत्वमा भएको हो। कतारमा नेपाली समुदायकी प्रेरणा बन्न सफल व्यवसायी यसमिन नाजले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो भने डा. नुरुलिसा पलाथुरले स्तन (ब्रेस्ट) क्यान्सर सम्बन्धी स्वास्थ्य सचेतना तथा चिकित्सा सम्बन

    पुरै पढ्नुहोस्
  • नेवा पुच: कतारले भव्य रूपमा मनाए म्ह: पुजा र नेपाल सम्वत

    रामएकवाल राम दोहा । नेवा पुच:कतारले म्ह: पुजा, नेपाल सम्वत ११४६ अर्थात न्हुदया भिन्तुना तथा दिपावलीको सुखद अवसरमा शुभकामना अदान प्रदान गरि भव्य रुपमा मनाएका छन। बुधबार बेलुकी प्लाजा मल स्थित रहेको वेलफेएर रेस्टुरेन्टको सभाहलमा संस्थाकी अध्यक्ष जमुना श्रेष्ठको सभापतित्व तथा  आदिवासी जनजाती महासंघ कतारका कार्यवाहक अध्यक्ष भाईकाजी गुरुङको प्रमुख आतिथ्यता तथा विभिन्न संस्थाका अध्यक्ष एव प्रतिनिधि, बुद्धिजीवी , समाजसेवी पत्रकार लगायतको उपस्थिती रहेको थियो। कतारमा छरिएर रहेका नेवार समुदायले यस वर्ष पनि आफ्नो मौलिक वर्ष  नेपाल सम्वत

    पुरै पढ्नुहोस्
  • गण्डकी प्रदेश समन्वय परिषद कतारद्वारा शुभकामना आदानप्रदान सम्पन्न

    रामएकवाल राम दोहा कतार: गण्डकी प्रदेश समन्वय परिषद, कतारले एक कार्यक्रमको आयोजना गरि शुभकामना अदान प्रदान सम्पन्न गरेका छन। गण्डकी प्रदेश समन्वय परिषद तथा सो प्रदेश अन्तर्गतका जिल्ला सस्थाहरुको संयुक्त आयोजनामा बडा दशैँ, शुभ-दिपावली, नेपाल संवत र छठ पर्वका अवसरमा “बृहत् सांस्कृतिक एवम शुभकामना आदानप्रदान कार्यक्रम २०२५”  भव्यताका साथ मनाएको हो। सनैयामा स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा १७ सेप्टेम्बर, शुक्रबारका दिन प्रदेशका अध्यक्ष नन्दलाल विश्वकर्मा(अजय) को सभापतित्व तथा संस्थाका प्रमुख सचेतक आश बहादुर गुरुङको प्रमुख आतिथ्यता तथा दोहा

    पुरै पढ्नुहोस्
  • कतारमाथि नेपालको ५ रनको रोमाञ्चक जित

    दोहा - आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्समा नेपालले कतारविरुद्ध चलाखी जित निकालेको छ।  आफ्नो दोस्रो खेलमा नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको हो। योसँगै नेपालले सुपर सिक्समा ६ अंक बटुलेको छ। 

    पुरै पढ्नुहोस्
  • मुस्लिम जेन–जी नेपालको माग : समानुपातिक समावेशी सहभागिता बिना न्यायपूर्ण शासन सम्भव छैन

    करिम बक्स मियाँ दोहा । जेन-जी एलायन्समा आवद्ध मुस्लिम जेन-जी नेपालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मुलुकमा समानुपातिक र समावेशी सहभागिताको सुनिश्चितताबारे सरकारको ध्यानाकर्षण गराएको छ। नेपालको संविधान २०७२ ले सबै जात, धर्म, भाषा, लिंग र समुदायका नागरिकलाई समान अधिकार, अवसर र सहभागिताको ग्यारेन्टी गरेको उल्लेख गर्दै हाल प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा विस्तार भइरहेको मन्त्रिपरिषदमा सो संवैधानिक मर्म र भावनाको पूर्ण सम्मान हुने अपेक्षा व्यक्त विज्ञप्तिमा गरिएको छ। जेन-जी आन्दोलनका क्रममा विभिन्न समुदायका जनताले आ–आफ्नो योगदान र

    पुरै पढ्नुहोस्
  • मुक्त हरवा चरवा अधिकार मंंच सप्तरीको त्रैमासिक समिक्षा बैठक सम्पन्न

    सप्तरी  - मुक्त हरवा चरवा अधिकार मंंच सप्तरीको त्रैमासिक समिक्षा बैठक सम्पन्न  भएको छ।२०८२ असोज २५ गतेका दिन सुरुगा न.पा.४ कनकपुरमा द फ्रिडम फण्डको सहयोगमा जन चेतना दलित संगम द्धारा संचालित हरवा चरवा सशतिmकरण कार्यक्रम अन्तर्गत जिल्ला हरवा चरवा अधिकार मंचको त्रैमासिक बैठक सम्पन्न भएको छ । स्थानिय नगर मंच, जिल्ला मंच र केन्द्रिय हरवा चरवा अधिकार मंचले संयुतm रुपमा जुलाई देखी सेप्टेम्बर २०२५ सम्म गरेको गतिबिधीहरुको त्रैमासिक समिक्षा गर्न , हरवा चरवाको पुर्नस्थापनाको लागी अगामी कार्ययोजना निर्माण , अविरल बर्षामा समुहका सदस्यहरुको क्षती

    पुरै पढ्नुहोस्
  • राष्ट्रपति पौडेल कतार आउदै

    रामएकवाल राम दोहा :- राष्ट्रपति रामचन्द्र पौडेल कतार आउने भएको छ। कतारका अमिर शेख तामिम बिन हमाद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल कार्तिक तेस्रो साता कतार भ्रमणमा आउन लागेका हुन। संयुक्त राष्ट्रसंघ अन्तर्गतको इकोनोमिक एन्ड सोसल काउन्सिल (इकोसोक) ले १८–२० कार्तिकमा आयोजना गर्न लागेको दोस्रो ‘सामाजिक विकास सम्मेलनमा सहभागी हुन रास्ट्रपति पौडेल कतार आउने भएका हुन। अघिल्लो वर्ष नेपाल भ्रमणमा आउँदा कतारका अमिर अल थानीले राष्ट्रपति पौडेललाई आफ्नो मुलुक भ्रमणको निम्तो दिएका थिए।आयोजक राष्ट्रका हैसियतमा अमिर अल थानीले संयुक्त राष्ट्रसंघका सदस

    पुरै पढ्नुहोस्
  • कतारमा रहेका नेपालीलाई मर्यादा,नियम कानुन पुर्ण रूपमा पालना गर्न दूतावासको आग्रह

    रामएकवाल राम दोहा :- कतारमा रहेका नेपालीलाई कतारको नियम, कानून, सांस्कृतिक मूल्य–मान्यता पूर्णरुपमा पालना गर्न नेपाली राजदूतावासले अनुरोध गरेको छ ।  कतारस्थित नेपाली राजदूतावासले आज एक सूचना जारी गर्दै कतारको नियम, कानून, सांस्कृतिक मूल्य–मान्यता पूर्णरुपमा पालना गर्न आग्रह गरेको हो । पछिल्लो समय कतारमा रहेको नेपालीहरु विभिन्न अपराधिक क्रियाकलापमा संलग्न पाइएकाले सचेत गराउन यस्तो सूचना जारी गरेको दूतावासले जनाएको छ । सार्वजनिक स्थलमा मादक पदार्थको सेवन तथा झैझगडा, लागू पदार्थ ओसारपसार, मादक पदार्थ उत्पादन तथा बिक्री, अश्लील भिडियोको का

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित