बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

नेपालको सगरमाथा देखि अन्टार्टिका सम्म साइकल यात्रामा निस्केका निरञ्जन कतारमा

बालासुन्दरी खबर बालासुन्दरी खबर कार्तिक २५, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
नेपालको सगरमाथा देखि अन्टार्टिका सम्म साइकल यात्रामा निस्केका  निरञ्जन कतारमा
Rampam
3D Education Lahan

रामएकवाल राम
दोहा: नेपालको सगरमाथा देखि अन्टार्टिका सम्मको विश्व  साइकल यात्रामा निस्केका सहासी युवा निरञ्जन अर्याल कतारमा आईपुगेका छन।
जलवायु सचेतना र मानिसका जीवनका मूल्य, मानसिक शान्ति र सकारात्मक सोचप्रति सचेत गराउने मुख्य उद्धेश्य” बोकेर नेपालको सगरमाथाको चुचुरो देखि अन्टार्टिका सम्मको एकल साइकल यात्रामा निस्केका उनी दुुुई हप्ता अघि नै कतार आईपुगेका हुन।
अर्यालले सोलुखुम्बु जिल्लाबाट विश्व यात्रा सुरु गरेका ऊनी  अहिलेसम्म थाइल्याण्ड, लाओस, कम्बोडिया, भियतनाम, चीन, मलेसिया, सिंगापुर, भारत, साउदी अरेबिया हुँदै  १३ महिनामा कतार आईपुगेका छन। उनी १० देशहरूमा  साइकल यात्रा गरिसकेका छन।कतार भ्रमणपछि आगामी महिनामा ओमन हुँदै अफ्रिकी मुलुक तर्फको यात्रा जारी रहने अर्यालले बताए ।
विश्वका सबै जसो देशहरूमा साईकल यात्रामा भ्रमण गरेर अन्तर्राष्ट्रिय स्तरमा जलवायु परिवर्तन र वातावरणीय चुनौतीप्रति सचेत बनाउने र आफ्नो राष्ट्रलाई विश्वमाझ चिनाउने आफ्नो उद्देश्य रहेको बताउँछन् ।लामो दुरीको यात्रामा फरक-फरक देशका फरक नियम कानुन,सडक र यातयातहरु सँगै आर्थिक चुनौती मुख्य समस्या रहेको  उनले थपे । यात्रामा विभिन्न बाधा अप्ठ्याराहरूलाई सामना गर्दै आफ्नो सपना पूरा गर्ने यात्रीको लक्ष्य रहेको छ ।
उनले मेकानिकल ब्रेकडाउन लगायत विभिन्न चुनौतीहरूका कारण तीन पटक आफ्नो साइकल बदलिसकेका छन्। उनी दिनमा लगभग १४० किलोमिटर यात्रा गर्छन।उक्त भ्रमण आठ देखि दश वर्ष लाग्ने अपेक्षा गरिएको छ, जसमा अर्यालले बढीमा २०३४ सम्ममा पूरा गर्ने लक्ष्य राखेका छन।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]