अजय मिश्राकृष्णनगर, माघ १७ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जामिया सिराजुल उलुम अल्सलफिया मदरसामा तिन दिने वार्षिकोत्सव कार्यक्रम आज समापन भएको छ। कार्यक्रमका अध्यक्ष सोही मदरसाका अध्यक्ष समिम अहमद नदवी प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा महाराजगंज नगरपालिका नगर प्रमुख अब्दुल कलाम खां, नेपाल प्रहरीका नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, जामिया सिराजुल उलुम अल्सलफिया मदरसाका प्रवक्ता मौलाना मशहूद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दु
पुरै पढ्नुहोस्
जेरुसेलम । प्यालेस्टिनी लडाकू समूह (हमास) ले इजरायली महिला बन्धक अगम बर्जरलाई बिहीबार सुपुर्दगी गरेको छ ।गाजा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको युद्धविराम सम्झौताअन्तर्गत तीन इजरायली र पाँच थाई बन्दीलाई बिहीबार रिहा गर्ने योजना अनुसार नै उनलाई रिहा गरिएको हो । अन्य दुई इजरायली र पाँच थाई बन्धकलाई पनि आजै रिहा गरिनेछ ।उत्तरी गाजा पट्टीको जबालियाको एक मञ्चमा हमास लडाकूहरूले परेड गरेपछि सैन्य पोशाकमा सजिएका बर्जरलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरिएको थियो। इजरायली सेनाले बर्जर इजरायल फर्किएको र उहाँको ‘प्रारम्भिक स्वास्थ्य परीक्
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- ताप्लेजुङको पाथीभरा क्षेत्रमा नो केवलकार आन्दोलनकारीमाथि प्रहरी प्रशासनले अन्धाधुन्ध गोली प्रहार गरेको विषयमा कतारबाट आठ वटा सङ्गाठनले संयुक्त रुपमा आपत्ति जनाएको छ ।नेपाली जनप्रगतिशिल मञ्च कतार, प्रवासी नेपाली सम्पर्क विभाग कतार, प्रवासी नेपाली एकता मञ्च कतार,प्रवासी नेपाली एकता समाज कतार,नेपाली समाज कतार, अन्तर्राष्ट्रिय नेपाली समाज, नेपाली जनप्रगतिशील मोर्चा कतार , र संघीय लिम्बुवान सामाजिक मञ्च कतारले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर राज्यले जबर्जस्ती केवलकार निर्माण गरेमा उत्पन्न हुने तनाव र द्वन्द्वको सम्पूर्ण जि
पुरै पढ्नुहोस्
काठमाडौं। जनता समाजवादी पार्टी ( जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले तामाङ समुदायको नयाँ वर्ष “सोनाम ल्होसार” को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना दिएका छन्।तामाङ समुदायको नयाँ वर्षको रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै यो पर्वले बहुजातीय, बहुभाषिक बहुसांस्कृतिक विविधता युक्त नेपाली समाजमा आपसी सद्भाव,सहिष्णुता र बन्धुत्वको भावनालाई मजवुत बनाउने भन्दै शुभकामना व्यक्त गरेका छन्।सोनाम ल्होसारले नेपालीबीच आपसी विश्वास
पुरै पढ्नुहोस्
एजेन्सी ।एक जना नेपाली नागरिक हमासको कब्जामै रहेको इजरायली मिडियाले लेखेका छन्।गत वर्ष हमासले इजरायलमा आक्रमण गर्दा नेपाली विद्यार्थी विपिन जोशीलाई पनि नियन्त्रणमा लिएको थियो। समाचारमा भने हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी हुन वा होइनन् भन्ने खुलाएको छैन।इजरायल सरकारले हमासले बन्धक बनाएका व्यक्तिहरूका बारेमा जानकारी सार्वजनिक गरेको हो। त्यसका आधारमा टाइम्स अफ इजरायलले हमासको कब्जामा रहेका व्यक्तिमध्ये एक जना नेपाली पनि भएको उल्लेख गरेको छ।अहिले हमासको नियन्त्रणमा १० जना विदेशी नागरिक छन्। उनीहरूमध्ये आठ जना थाई नागरिक, एक जना नेपाली
पुरै पढ्नुहोस्एजेन्सी । अमेरिकाको वासिङ्टन डीसीमा अमेरिकन एअरलाइन्सको विमान आकाशमै हेलिकोप्टर सँग ठोक्किएर दुर्घटना भएको छ । अमेरिकन एअरलाइन्सको विमान आकाशमै सेनाको हेलिकोप्टर सँग ठोक्किए पछि पोटोम्याक नदीमा दुर्घटनाग्रस्त भएर खसेको हो । अमेरिकी सञ्चार माध्यम बी.बी.सी. का अनुसार विमानमा ६० जना यात्रु र चालक दलका चार सदस्य सवार थिए भने तीन जना अमेरिकी सैनिक सैनिकको हेलिकप्टरमा सवार थिए । अमेरिकी प्रहरी गोताखोर र डुङ्गाहरूले दुर्घटनामा परेकाहरुको खोजी गरिरहेका छन् भने अमेरिकी अधिकारीहरूले अनुसन्धान गरिरहेको समाचारमा उल्लेख गरिएको छ । स्थान
पुरै पढ्नुहोस्
प्यालेस्टिनी विद्रोही समूह हमासले आज थप आठ जना बन्दी रिहा गर्दैछ । हमासले युद्धविराम सम्झौताअन्तर्गत आज अरु तीन जना इजरायली बन्दी र पाँच जना थाई बन्दीलाई रिहा गर्न लागेको इजरायलले जनाएको बीबीसीको खबरमा उल्लेख छ ।हमासले रिहाइ गर्न लागेको तीन इजरायलीमा सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र ८० वर्षका मोशे मोजेज रहेका छन् । रिहा गर्न लागिएका पाँच जना थाई नागरिकको नाम भने खुलाइएको छैन ।यो पछिल्लो गाजा युद्धविराम सम्झौताको तेस्रो चरणको बन्धक रिहाइ हुन लागेको हो । सम्झौताअनुसार इजरायली बन्धकहरूको रिहाइको बदलामा इ
पुरै पढ्नुहोस्
टोकियो,१६ माघ । जापानमा सन् २०२४ मा विद्यालयस्तरका विद्यार्थीले आत्महत्या गर्ने क्रम नरोकिएको तर सामान्य वृद्धि देखिएको भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ ।मन्त्रालयका अनुसार सन् २०२३ मा ५१३ जना विदार्थीले आत्महत्या गरेकोमा सन् २०२४ मा यो सङ्ख्या ५२७ पुगेको थियो ।यद्यपि, सबै उमेर समूहका मानिसको आत्म हत्या दर सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ । सन् २००३ मा ३४ हजार ४२७ जनाले आत्महत्या गरेकोमा यो सङ्ख्या बीस बर्षपछि अर्थात् सन् २०२४ मा २० हजार २६८ मा झरेको थियो ।जापानमा आत्महत्या गर्ने २० वर्
पुरै पढ्नुहोस्
जुबा । दक्षिण सुडानमा विमान दुर्घटना भएको छ । उक्त विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालले बुधबार जानकारी दिएका छन् ।राजधानी जुबाका लागि उडेको विमान स्थानीय समयअनुसार करिब १०ः३० बजे युनिटी राज्यको तेल क्षेत्र नजिकै खसेको थियो ।‘विमान विमानस्थलबाट ५०० मिटर टाढा दुर्घटनाग्रस्त भयो । विमानमा २१ जना सवार थिए । अहिले त्यहाँ एक जनामात्र बाँचेका छन्’, गतवेच विपालले भने ।ग्रेटर पायोनियर अपरेटिङ कम्पनी (जीपीओसी)ले चार्टर्ड गरेको र लाइट एयर सर्भिस एभिएसन कम्पनीले सञ्चालित उक्त विमान यस क्षेत्रमा नि
पुरै पढ्नुहोस्
सप्तरी - सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपा नेपाल नगर समितद्वारा इनरुवामा बुधबार आयोजित एक समारोहका वीच माओवादी केन्द्रका प्रभावशाली नेता राहुल मण्डलको नेतृत्वमा सयौंको संख्यामा नेताकार्यकर्ता जसपा नेपाल प्रवेश गरेका हुन् । जसपा नेपाल हनुमाननगर कंकालिनी नगरपालिका अध्यक्ष कृष्ण कुमार यादव (कृष)को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले टिका, माला र गम्छा ओढाएर मण्डलसहितका नवप्रवेशी नेताकार्यकर्ता स
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित