बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

प्रेस चौतारीको २७ औँ स्थापना दिवशको अवसरमा अनाथ बालबालिकाहरुलाई राहात सामाग्रि वितरण

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ २२, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
प्रेस चौतारीको २७ औँ स्थापना दिवशको अवसरमा अनाथ बालबालिकाहरुलाई राहात सामाग्रि वितरण
Rampam
3D Education Lahan

अजय मिश्र, कपिलवस्तु, माघ २२ 

प्रेस चौतारी नेपालको २७ औँ स्थापना दिवश कपिलवस्तुको शिवराजमा अनाथ बालबालिकाहरुलाई राहात सामाग्रि वितरण गरि मनाएको छ ।

दुबै अभिभावक गुमाएका ४ दिदिबहिनीलाई सहयोग हस्तान्तरण गर्दै प्रमुख अतिथी नेकपा एमाले लुम्बनी प्रदेश कमिटि सदस्य नेत्रराज अधिकारीले अनाथ बालबालिकाहरुलाई सहयोग गर्नु प्रशंसनिय कार्य भएको बताउनुभएको छ । यस्तो मानव सेवा कार्यमा सबैजना लाग्नुपर्ने नेकपा एमाले लुम्बनी प्रदेश कमिटि सदस्य अधिकारीले जोड दिनुभयो । कार्यक्रममा अधिकारीले नगद २ हजार, वडा नं.३ वडा अध्यक्ष टेकलाल सापकोटाले नगद ५ हजार प्रर्दान गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिव सिवि गहतराजले कपि, कलम र २५ केजि चामल प्रेस चौतारी इन्चार्ज राम प्रघट कोरीले ५० केजि चामल सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस चौतारी शाखा कपिलवस्तुबाट चामल २५ किलो, खाने तेल ५ लि, बेसार २ पोका, नुन २ पोका, साबुन १० वटा, सर्फ २ पोका, चिनि ५ किलो र चियापत्ती १ किलो प्रर्दान गरिएको छ । मदिना गल्ला भण्डारबाट २५ किलो चामल र सौगात टेड्रस नगद १२ सय सहयोग प्रर्दान गरिएको छ ।

प्रदेश कमिटी सदस्य तथा शिवराज नगर उप प्रमुख शिवकुमारी थारु, एमाले जिल्ला सचिव सिवी गहतराज, नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा प्रेस चौतारी इन्चार्ज राम प्रघट कोरी, नेकपा एमाले शिवराज नगर कमिटि अध्यक्ष महादेव पोख्रेल, वडा नं. ५ को वडा अध्यक्ष नेत्र बेल्वासे, वडा नं. ३ को वडा अध्यक्ष टेकलाल सापकोटा, नेकपा एमाले वडा नं.५ वडा कमिटि अध्यक्ष प्रेम सुनार लगाएतको सहभागिता रहेको थियो ।

प्रेस चौतारी कपिलवस्तुको अध्यक्ष बाबुराम रायमाझिको अध्यक्षता र सचिव संजीव गहतराजको संचालनमा सम्पन्न भएको हो ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]