Showing 1,021-1,030 of 1,203 items.
  • करिब १५ किलो अवैध लागू औषध चरेश सहित कृष्णनगर बाट तीन जना पक्राउ

    कपिलवस्तु, फाल्गुन ११ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ यात्रुगेट बाट लगभग पन्द्रा किलो चरेश जस्तो देखिने वस्तु सहित एक पुरूष र दुइ जना महिला पक्राउ परेका छन्। यात्रुगेट हुदै भारत जान लागेका व्यक्ति हरू कृष्णनगर प्रहरीले चेकजांच गर्दा पक्राउ परेका छन्। फाल्गुन १० गते दिउसो २ बजेको समयमा इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी बिशेष टोलीले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा नं.०२ यात्रुगेट स्थित बाट पक्राउ परेका छन्। शंकाष्पद रुपमा नेपालबाट भारत तर्फ जादै गरेका जिल्ला रोल्पा साविक उवा गा.वि.स. वडा नं.०४

    पुरै पढ्नुहोस्
  • रिंकु सदाको बलात्कारमा सङ्लग्नलाई कारबाही गर्न सांसद पासवानको माग

    काठमाडौँ, ११ फागुन । राष्ट्रियसभाका सांसद राधेश्याम पासवानले नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको सामूहिक बलात्कारमा सङ्लग्न व्यक्तिलाई जतिसक्दो चाँडो पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा सांसद पासवानले घटना भएको १५ दिन हुँदापनि सरकारले दोषीमाथि कारबाही नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराए । “संसद्मा सांसदहरुले उठाएका मुद्दाको कार्यान्वयन किन हुँदैन, संसद्मा सांसदहरुले उठाएको विषयको कार्यान्वयन हुँदैन भने हामी संसद्मा बोल्नु के अर्थ छ, जनतालाई हामीले के जवाफ दिने हो”,

    पुरै पढ्नुहोस्
  • सिरहामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

    सिरहा -  सिरहामा सवारी दुर्घटनामा परी एकैदिन दुई जनाको ज्यान गएको छ । जिल्लाका विभिन्न दुई स्थानमा आइतबार भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको ज्यान गएको हो ।प्रहरीका अनुसार, मिर्चैया नगरपालिका-७ स्थित राजमार्गमा राकिराखेको प्र २–०१–००१ ख ००३६ नम्बरकोे ट्रकमा बिहान ६ बजे कटारीबाट मिर्चैयातर्फ आइरहेको प्र ३–०१–०२२ च ८७६४ नम्बरको पिकअप ठोक्किएको थियो ।यस दुर्घटनामा पिकपका सहचालक सिन्धुलीको दुधौली नगरपालिका-१४ का २७ वर्षीय मिलन सुनारको ज्यान गएको प्रहरीले जनाएको छ । चालक दुधौली नगरपालिका १४ कै सागर सुनार भने गम्भीर घ

    पुरै पढ्नुहोस्
  • नेपाल राम समाजले गरे रिंकु न्यायका लागि राजविराजमा खबरदारी प्रदर्शन

    राजविराज - सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाको न्यायका लागि दबाब स्वरूप आइतबार राजविराजमा खबरदारी प्रदर्शन गरिएको छ ।नेपाल राम समाजको आयोजना तथा दलित सम्बन्धी विभिन्न संघ–संस्थाको समन्वयमा प्रदर्शन भएको हो ।पछिल्लो समय दलित समुदायमाथि बलात्कार, हत्या, अपहरण, उठिबास, छुवाछुत र दमन शोषण भइरहेको आरोप लगाउँदै प्रदर्शनकारीहरुले त्यसमा संलगनहरुलाई कडा कारबाहीको माग गरे ।रिंकुको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाको सूक्ष्म छानबिन गरी दोषीलाई कारबाही तथा पीडित परिवारलाई न्यायका लागि राज्यपक्ष

    पुरै पढ्नुहोस्
  • मधेशी श्रमिकको समस्या बुझ्न उपेन्द्र यादव दुबई पुगे

    रामएकवाल रामदोहा :- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र उपेन्द्र यादव दुबई पुगेका छन।मधेशी श्रमिकहरुका समस्या बुझ्न र होली मनाउन यादव दुबई गएका हुन्। उनी शनिबार साँझ दुबई पुगेको जसपा नेपालका केन्द्रीय सदस्य मनिष यादवले जानकारी दिए। केन्द्रिय सदस्य यादवले भने कतारको होली महोत्सव समाप्न सङ्गै अध्यक्ष यादव शनिबार बेलुकी ४ बजे दोहा स्थित हमद अन्तर्राष्ट्रिय विमानबाट दुबै जानू भयो ।शनिबार राती १०  बजेदेखि मधेशी एकता समाजको आयोजनामा मधेशी समुदायको समस्या समाधानबारे अन्तर्क्रिया हुनेछ।अन्तर्क्रियामा दुबईमा कार्यरत मधेशी श्रम

    पुरै पढ्नुहोस्
  • जसपा नेपाल मधेश प्रदेश द्वारा रींकु सदाय माथि बलात्कार र हत्याको विरोध:कारबाहीको माग

    सितल साहलहान ,फाल्गुन १०-  सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकि १७ वर्षीया किशोरी रिंकु सदायमाथि गाउँकै तीन जना युवकले सामूहिक बलात्कार गरेको घटना प्रती जसपा नेपाल मधेश प्रदेश समितिकाे गम्भीर ध्यानाकर्षण भएको छ। घटनालाई स्थानीय स्तरमै दबाउन पंचायतीको माध्यमबाट कुप्रयास गरिएको थियो। अन्ततः किशोरीको हत्या भएपछि घटना बाहिरिएको छ।जनता समाजवादी पार्टी, नेपाल (मधेश प्रदेश समिति) ले यो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको पार्टीका मधेश अध्यक्ष बालकिशोर प्रसाद यादवले विज्ञप्ति जारी गर्दै अपराधीलाई उन्मुक्ति दि

    पुरै पढ्नुहोस्
  • भूमिसम्बन्धी अध्यादेश जनताको हितमा नरहेको अध्यक्ष उपेन्द्र यादव

    रामएकवाल रामदोहा, कतार : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएका भूमिसम्बन्धी अध्यादेश जनताको हितमा नरहेको बताएका छन।शुक्रबार मधेश प्रदेश समन्वय परिषद कतार तथा मधेशका करिब ३२ वटा संघ संस्थाको संयुक्त रुपमा आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले तराई मधेसमा रहेका ऐलानी, पर्ती, गुठीका जमिनहरू सरकारमा रहेका पार्टीका कार्यकर्ताको कब्जामा जाने भएकाले यो अध्यादेश जनताको हितमा नरहेको बताएका हुन।कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री समेत रहेका यादवले  रङ्गहरुको पर्व हो

    पुरै पढ्नुहोस्
  • रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन

    सिराहा - सामूहिक बलात्कारपछि शंकास्पद मृत्यु भएकी सिराहाकी रिंकुकुमारी सदाय र भारतको ओडिसास्थित केआइआइटी विश्वविद्यालयमा अध्ययनरत रूपन्देहीकी प्रकृति लम्सालको अस्वाभाविक मृत्यु घटनामा न्याय माग्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । सिराहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले शुक्रबार ‘रिंकु र प्रकृतिलाई न्याय दे’, ‘घटनामा संलग्न अपराधीलाई कारबाही गर’लगायतका नारासहित बजार क्षेत्र परिक्रमा गरेका छन् ।प्रदर्शनमा सहभागी विद्यार्थीले दुवै घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीका लागि दबाब दिन खोजिए

    पुरै पढ्नुहोस्
  • सिराहा बलात्कार घटना : आरोपितहरु छिटै पक्राउ पर्ने मन्त्री लेखिको दाबी

    सिराहा - मधेसका गृह तथा सञ्चार मन्त्री राजकुमार लेखीले सिरहा नवराजपुरकी रिंकु सदाय मृत्यु प्रकरणका आरोपीहरू छिट्टै पक्राउ पर्ने दाबी गरेका छन।मन्त्री लेखीले आज बिहान पत्रकार सम्मेलन गरी घटनामा संलग्नहरूलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको र छिट्टै पक्राउ पर्ने दाबी गरे । उनले घटना शंकास्पद देखिएकै कारण धरानमा पोस्टमार्टम गराएको र आज साँझसम्म रिपोर्ट आउने पनि जानकारी दिए।स्थानीय राजनीतिकर्मीले नै पञ्चायतमार्फत घटना दबाउन, लुकाउन र रकम बार्गेनिङ गर्दा यो घटनामा अन्यौलता बढेको थियो उनले भने जहाँ पनि घटना घट्दा पहिले जानकारी पाउने स्थानीय हो । स्

    पुरै पढ्नुहोस्
  • मलेसियामा १ नेपालीको हत्या

    मलेसिया: मलेसियाको स्थानीय श्री गडिङस्थित नेपाली र बंगलादेशी कामदार बस्ने होस्टेलमा भएको झडपमा ३० वर्षीय १ नेपाली कामदारको हत्या भएको छ । मलेसियाको बाटु पहाट ओसीपीडीका सहायक कमान्डर शाहरुलानुर मुसद्दत अब्दुल्ला सानीले घटना ९ फेब्रुअरी राति भएको बताएका छन् । उनले स्थानीय कारखानाको कामदार बस्ने  छात्रावासमा घटना भएको र भडपमा बंगलादेशी कामदारले नेपाली कामदारको हत्या गरेको बताए ।नेपालको ठेगाना नखुलेका मोची सतिन्दारलाई छुरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मलेसियाली प्रहरीले बताएको छ । कारखानामा काम गर्ने क्रममा भएको भ

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित