बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

चमार कल्याण समाज नेपालले आज मधेश प्रदेशको मुख्यमन्त्रि कार्यलय घेराऊ गर्दै

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन १४, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
चमार कल्याण समाज नेपालले आज मधेश प्रदेशको  मुख्यमन्त्रि कार्यलय घेराऊ गर्दै
Rampam
3D Education Lahan

जनकपुरधाम । चमार कल्याण समाज नेपालले आज मधेश प्रदेशका मुख्यमन्त्रि कार्यलय घेराऊ गर्ने भएको छ।नेपालमा दलित समुदायहरु माथि चौतर्फी रुपमा भैरहेको अत्याचार, हत्या, हिसांको विरुद्धमा चमार कल्याण समाज नेपालले आज देखि मधेश प्रदेश सरकारको मुख्यमन्त्रि कार्यलय घेराऊ गर्ने तयारी गरेको छ।

नेपालमा सबै भन्दा बढि मधेश प्रदेश र लुम्बिनी प्रदेशमा चमार, डोम, मुसहर, पासी, धोबी समुदायका दलितहरु माथि गैरदलितहरुले अत्याचार गर्दा समेत राज्य सरकार देखि लिएर केन्द्र सरकारले हत्याराहरुलाई खुलेरै समर्थन(बचाउन) गरेको आरोप  लगाउदै घेराऊ गर्ने समाजका केन्द्रिय सदस्य राकेश महरा चमारले जानकारी दिनुभएको छ । 

उनका अनुसार हालै  सिरहा नवराजपुर गाउँपालिका -३ की रिकुं सदालाई सामुहिक रुपमा बलत्कार गरि हत्या गर्ने हत्याराहरुलाई प्रदेश सरकारमै रहेका केही नेताहरु बचाउन खोजेको, पन्चहरुलाई पक्राउन नगरेको, घटनालाई दबाउन पैसाको लोभ दिएको  आरोप लगाएका छन । मधेश प्रदेशका दलित समुदायहरु माथि यसरी अन्याय हुदा मधेशमा बसोबास गर्ने गैर दलितहरुले समेत समर्थन गर्नुपर्ने , हत्याराहरुलाई कारवाहीको दायरामा ल्याउनका लागि अब दलितहरु एकिकृत भएर आन्दोलनको आधी ल्याउनुपर्ने जिल्ला अध्यक्ष प्रगास महरा चमारले बताए।

उता नवलपरासीमा मंगलबार मुस्लिम समुदायकी केटीसगं दलित समुदायका केटाले प्रेम गरेकै निहु पारेर दलितहरु माथि कुटपिट , गाडीहरुमा आगजनी, प्रहरी माथि हमला जस्ता कार्य भएकोमा चमार कल्याण समाज नेपाल लुम्बिनी प्रदेश गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । लुम्बिनी प्रदेशमा समेत दलितहरु माथि अन्यायको सिमा नाघि रहेको भन्दै राज्य सरकार समयमै गम्भिर नभएर लुम्बिनी प्रदेशमा समेत दलितहरु आन्दोलन गर्न बाध्य हुने समाजले चेतावनी दिएको छ ।

आज देखि मधेश प्रदेशको मुख्यमन्त्रि कार्यलय आगडी घेराऊ गर्नका लागि सारा दलित समुदायका सघंसस्थाहरु, जातियउ संगठनहरुलाई सहभागिताका लागि समाजले विशेष अहवान समेत गरेको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]