सिरहा - सिरहाको औरही गाउँपालिका - ५ मा सुरु हुन लागेको विष्णु महायज्ञलाई रोक्न योजनाबद्ध ढंगले षडयन्त्र गरिएको स्थानीय सनातन धर्मावलम्बीहरुले बताएका छन्। महायज्ञको तयारीमा जुटेका कामदारमध्ये ९० प्रतिशत दलित समुदायका रहेको स्पष्ट पार्दै आयोजक पक्षले छुवाछु ...
पुरै पढ्नुहोस् →