जनकपुरधाम। जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी महिला संघको जनकपुरधाममा सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनले निर्मला यादवलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ ।आइतवार अवेर राति सम्पन्न महाधिवेशनले चयन गरेको ४७ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्ष (मधेशी)मा ...
पुरै पढ्नुहोस् →