ताप्लेजुङ - ताप्लेजुङमा केबलकार निर्माणको विरोधमा आन्दोलनकारीले गरेको बन्दको प्रभाव पूर्वका जिल्लाहरुमा देखिएको छ ।आन्दोलनकारीले आह्वान गरेको बन्दका कारण पूर्वपश्चिम राजमार्गबाट उत्तरी जिल्लाहरुमा यातायातका साधन चल्न सकेका छैनन् । साना तथा छोटो दुरीका सवा ...
पुरै पढ्नुहोस् →