बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

वार्षिक कार्यक्रम सम्पन्न, उत्कृष्ट विद्यार्थी लाई पुरस्कार वितरण

बालासुन्दरी खबर बालासुन्दरी खबर माघ १७, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
वार्षिक कार्यक्रम सम्पन्न, उत्कृष्ट विद्यार्थी लाई पुरस्कार वितरण
Rampam
3D Education Lahan

अजय मिश्रा

कृष्णनगर, माघ १७ - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको जामिया सिराजुल उलुम अल्सलफिया मदरसामा तिन दिने वार्षिकोत्सव कार्यक्रम आज समापन भएको छ। 

कार्यक्रमका अध्यक्ष सोही मदरसाका अध्यक्ष समिम अहमद नदवी प्रमुख अतिथिमा कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा महाराजगंज नगरपालिका नगर प्रमुख  अब्दुल कलाम खां, नेपाल प्रहरीका नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, जामिया सिराजुल उलुम अल्सलफिया मदरसाका प्रवक्ता मौलाना मशहूद खां नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफी रहेका थिए। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले पेशागत अनुसासन सबैले पाल्ना गर्नुपर्ने यो मदरसा धेरै पुरानो मदरसा भएकाले आवश्यक सुझाव सल्लाहका आधारमा नगरपालिकाले यसलाई अगाडि लैजाने बताए। 

कार्यक्रममा बोल्दै नगर प्रमुख कलामले मदरसा लाई राज्यको मूलधारमा जोडेर अगाडि बढ्नु पर्ने बताउदै मदरसा दर्ता भएकाको संरक्षणका लागा राज्यले अनुदान दिदैं आएको बताए। कार्यक्रममा बोल्दै नायब महानिरीक्षक चतुर्वेदीले यस क्षेत्रका विद्यार्थी पनि विभिन्न सरकारी सेवाका लागि पूर्व तयारी गरेर क्षेत्रको नाम अगाडि बढाउनु पर्ने बताए। 

कार्यक्रममा बोल्दै मौलाना मशहूद खांले यो मदरसा नेपालकै जेष्ठ मदरसा भएको बताउदै स्थानीय सरकारलाई उच्च लगानी गर्न आग्रह गरे। कार्यक्रममा बार्षिक परीक्षामा प्रथम, द्वितीय, तृतीय आएका विद्यार्थी लाई पुरस्कार दिनुका साथै विभिन्न खेलमा सहभागी भएका विद्यार्थी हरूलाई अतिथि हरूबाट सम्मान पत्र तथा पुरस्कार वितरण गरिएको थियो। 

कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष सगिर अहमद, शैख अब्दुल रशीद मदनी, खुर्सिद अहमद सल्फी, शैख सतुल्ला, शैख असलम, खेल्कुद लगायत अन्य व्यवस्थापन कमरुद्दीन लगायत विद्यार्थी हरूको बाक्लो उपस्थित रहेको थियो। कार्यक्रमका उद्घोषक खालिद रशीद रहेका थिए।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]