Showing 11-20 of 105 items.
  • मध्यपुर्वमा रहेका नेपाली नागरिकलाई सतर्कता अपनाउन एनआरएनए एनसीसी कतारका अध्यक्ष पन्थीको आग्रह

    रामएकवाल राम दोहा कतार। मध्यपुर्वको देशहरुमा हालको विषम परिस्थितिलाई ध्यानमा राख्दै गैर अवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष कृष्ण पन्थीले दोहामा बसोबास गरिरहेका नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। महासचिव विवेक पुलामी मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ यहाँको सरकारी निकायले जारी गर्ने सुरक्षा निर्देशनहरू साथ पालना गर्न, सकेसम्म घरभित्रै बस्न, सतर्क रहन र अनावश्यक यात्रा नगर्न अनुरोध पनि गरेको छ। स्थानीय समाचार, आधिकारिक घोषणा र आपतकालीन सूचनाहरू निरन्तर हेर्न पनि आग्रह गरिएको छ।

    पुरै पढ्नुहोस्
  • उपेन्द्र यादवको दाबी - निर्णायक शक्ति मधेशले नै अब देशको भविश्य तय गर्छ

    सप्तरी १६, फाल्गुन। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्णायक भूमिकामा रहेको शक्ति मधेशले नै अब देशको भबिष्य तय गर्ने दाबी गरेका छन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले शनिबार घरदैलोको क्रममा आममतदातालाई सम्बोधन गर्दै राज्यले विगत झै मधेशलाई उपेक्षा गरेर समृद्ध मुलुक बन्नै नसक्ने दाबी गरे। 'मधेश केवल भौगोलिक क्षेत्र होइन, यो स्वाभिमान र अधिकारको ज्वलन्त आवाज हो,- अध्यक्ष यादवले भने,- अबको निर्णायक शक्ति मधेश हो, र देशको भविष्य पनि मधेशले नै तय गर्नेछ।' मधेशको आन

    पुरै पढ्नुहोस्
  • नेपाली जनसम्पर्क समिति कतारले आन्तरिक भेटघाट तथा ईफ्तार कार्यक्रम गर्ने

    रामएकवाल राम दोहा, कतार । नेपाली जनसम्पर्क समिति कतारले अगामी शुक्रबार आन्तरिक भेटघाट तथा ईफ्तार कार्यक्रम गर्ने भएको छ। ईस्लाम धर्मावलम्बीहरुको पवित्र महीना रमजान तथा नजिकै आउँदै गरेको राष्ट्रिय पर्व ईद-उल-फित्रको पावन अवसरमा इफ्तार कार्यक्रमको आयोजना गर्न लागेका हुन। धार्मिक तथा सामाजिक सद्धभाव लागी सबै धर्म समुदायको चाड पर्वहरूलाइ मिलेर मनाउनु पर्छ भन्ने उदेश्य अनुरूप अन्य चाडपर्व संगै मुस्लिम समुदायको पवित्र महीना रमजानको रोजा राख्ने वर्तालुहरूको लागी इफतार कार्यक्रमको आयोजना गर्न लागेको समिती कतारका कार्यवाहक सभापति ठाकुर कुमार परियारले

    पुरै पढ्नुहोस्
  • मतपेटिका मतगणना स्थलसम्म पुर्याउने जिम्मा नेपाली सेनालाई

    काठमाडौँ । यसपालि मतदानपछि मतपत्रलाई गणनास्थलसम्म पुर्‍याउने सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ । विगतमा मतपत्र ढुवानीको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरीलाई मात्र परिचालन गरिन्थ्यो । यसपालि ‘असामान्य परिस्थिति’ मा निर्वाचन हुँदै गरेको भन्दै सुरक्षामा सेनाको उपस्थिति र भूमिकालाई बढाइएको निर्वाचन आयोग र गृह मन्त्रालयले जनाएका छन् ।  अगामी २१ फागुनमा हुने निर्वाचनका लागि सुरक्षा संयन्त्रहरू सक्रिय भइसकेका छन् । केन्द्रीय सुरक्षा समितिबाट पारित ‘निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना–२०८२’ अनुसार सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रि

    पुरै पढ्नुहोस्
  • प्रतिनिधि सभा सदस्यको उम्मेदवारलाई हरवा चरवाले बुझाए स्मरण पत्र

    सप्तरी ।अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुलाई हरूवा चरवाले स्मरण पत्र बुझाएका छन। मङ्गलबार सप्तरीको सुरुङ्गा नगरपालिका -४ मा अवस्थित  जन चेतना दलित संगमको सभाहलमा जिल्ला मुक्त हरवा चरवा अधिकार सप्तरीको आयोजनामा जिल्लाको निर्वाचन क्षेत्र नं.४ को प्रतिनिधी सभासदस्यको उम्मेदवारहरु संग अन्तकृया बैठक गरी स्मरण पत्र बुझाएका छन । नेपालमा २०७९ श्रावण २ गते हरवा चरवा लगायत दास प्रथाको अन्त्य भइसकेको औपचारिक घोषणा भए तापनि तराई–मधेशका हरवा–चरवा समुदाय आज पनि व्यवहारतः बधुवा श्रम, भूमिहीनता, अशिक्षा, गरिबी, साहु–महाजनको ऋणको

    पुरै पढ्नुहोस्
  • मधेसको पहिचान जोगाउन जसपाको पक्षमा मतदान गर्न डा.बाबी सिंहको आग्रह

    उमेश कुमार साहबोदे बर्साईन : सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालकी उम्मेदवार डा.बाबी सिंह यादवले शनिबार खडक नगरपालिकाको वडा नम्बर १० र वडा नम्बर ११ मा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेकी छन् ।घरदैलोका क्रममा यादवले छाता छापमा मतदान गरी आफूलाई विजयी बनाउन आग्रह गरे । उनले भनिन, ‘छाता छापमा मतदान गरौँ, जनताको आवाज र पहिचानलाई बलियो बनाऔँ । म यहाँ तपाईंहरूको अधिकार, पहिचान र समृद्धिको पक्षमा काम गर्ने प्रतिबद्धता लिएर आएकी छु । हाम्रो साझा प्रयासले मात्र सप्तरी –४ को विकास सुनिश्चित गर्न

    पुरै पढ्नुहोस्
  • मधेसको पहिचान जोगाउन जसपाको पक्षमा मतदान गर्न डा.बाबी सिंहको आग्रह

    उमेश कुमार साहबोदे बर्साईन : सप्तरी निर्वाचन क्षेत्र नम्बर–४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालकी उम्मेदवार डा.बाबी सिंह यादवले शनिबार खडक नगरपालिकाको वडा नम्बर १० र वडा नम्बर ११ मा घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेकी छन् ।घरदैलोका क्रममा यादवले छाता छापमा मतदान गरी आफूलाई विजयी बनाउन आग्रह गरे । उनले भनिन, ‘छाता छापमा मतदान गरौँ, जनताको आवाज र पहिचानलाई बलियो बनाऔँ । म यहाँ तपाईंहरूको अधिकार, पहिचान र समृद्धिको पक्षमा काम गर्ने प्रतिबद्धता लिएर आएकी छु । हाम्रो साझा प्रयासले मात्र सप्तरी –४ को विकास सुनिश्चित गर्न

    पुरै पढ्नुहोस्
  • मधेश प्रदेश समन्वय परिषद कतारको वृहत् ईफ्तार कार्यक्रम सम्पन्न

    रामएकवाल राम दोहा, कतार।  मधेश प्रदेश समन्वय परिषद कतारद्वारा वृहत् ईफ्तार कार्यक्रम सम्पन्न भएको छ।ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसर पारेर परिषद कतारले वृहत् ईफ्तार कार्यक्रम सप्पन्न गरेको हो। शुक्रबार साँझ दोहाको गोर्खाली रेस्टुरेन्टको सभाहलमा परिषद कतारका अध्यक्ष मोहम्मद कलाम हुसेन खानको सभापतित्वमा तथा एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीको प्रमुख आतिथ्यतामा एव दोहामा स्थापित विभिन्न संस्था संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु तथा मुस्लिम समुदायका ( रोजा) उपासना बस्ने वर्तालुहरुको बाक्लो उपस्थिति रहेको थियो।&nb

    पुरै पढ्नुहोस्
  • मधेश युवा संघ कतारद्वारा महोत्तरीमा आर्थिक सहयोग

    रामएकवाल राम दोहा, कतार । कतारमा कार्यरत मधेश प्रदेश प्रदेशका युवाहरुले स्थापना गरेको मधेश युवा संघ कतारले महोत्तरीमा आर्थिक सहयोग गरेका छन। बुधबार जिल्लाको लोहरपटी नगरपालिका -९ फुलबरीयाका जोगि पासवानलाई स्वस्थ्य उपचारमा थप सहयोग होस भनेर समाजसेवी बिरेन्द्र पासवानको पहलमा रू. १५१०५/ आर्थिक सहयोग गरेका छन। रकम हस्ताक्षरमा समाजिक अभियनता ब्रहमदेव पासवान,बिश्वनाथ पासवान,रबिन्द्र पासवान,शिव पासवान,बिरेन्द्र पासमान,अरूण साह, संस्थाका कोषाध्यक्ष राम सजन साह लगायतको उपस्थितिमा सो रक्म हस्तान्तरण गरेको संस्थाका अध्यक्ष श्री प्रताप साहले जानकारी ग

    पुरै पढ्नुहोस्
  • पाँचथर सेवा समाज कतारले मनायो २२ औ स्थापना दिवस

    रामएकवाल राम दोहा, कतार ।पाँचथर सेवा समाज कतारले एक विशेष कार्यक्रमको आयोजना गरि संस्थाको २२ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ। शुक्रबार प्लाजा मल्लमा अवस्थित वेलफेयर रेस्टुरेन्टको सभा हलमा समाजकी अध्यक्ष लीला राईको सभापतित्व तथा कोशी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष रुद्र शर्मा आचार्यको प्रमुख आतिथ्यता रहेको थियो। विदेशको पसिना, स्वदेशको साकार सपना” भन्ने मुल नाराका साथ सन्  २००४ मा स्थापना भएको संस्थले २१ औ वसन्त पार गरि २२ औ स्थापना दिवसको अवसरमा विविध संस्कृतिक कार्यक्रम गरि भव्य रुपमा स्थापना दिवस मनाएको हो। कार्यक्रममा भो

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित