Showing 931-940 of 1,203 items.
  • मर्यादित ,शान्तिपुर्ण तरिकाले होली पर्व सिरहा प्रहरीको अपिल

    सिरहा । होली पर्वलाई सम्भ, मर्यादित र शान्तिपूर्ण बनाउनका लागि जिल्ला प्रहरी कार्यालय सिरहाले अपिल जारी गरेको छ ।यसवर्ष तराई मधेशमा चैत १ गते शुक्रवार होली मनाइँदैछ । होली पर्वको दिन अनेक खालका विकृति देखिने गरेका कारण प्रहरीले सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन अपिल गरेको हो ।सिरहा प्रहरीले अपरिचित मानिसले दिएको खानेकुरा नखान, महँगा गरगहना लगाई होली नखेल्न, इच्छाविपरित कसैलाई रंग नलगाउन, पर्वको नाममा लागुऔषधसहितका नशालु पदार्थ सेवन नगर्नसहितका सुझाव दिएको छ ।हेर्नुहोस् सिरहा प्रहरीको अपिल :

    पुरै पढ्नुहोस्
  • मिथिला माध्यमिकी परिक्रमा आज भारतको विशौल पुग्ने

    धनुषा - १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज भारतको अन्तिम स्थल विशौल पुग्ने भएको छ ।मंगलबार करुणा पुगेर रात्री विश्राम गरेको परिक्रमावासीहरु आज विहानैदेखि विशौलका लागि प्रस्थान गरेका छन् । विशौल भारतमा पर्ने परिक्रमाको अन्तिम स्थल हो ।धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली १४ औं दिन करुणा पुगेको थियो भने आज १४औं दिन विशौलमा रात्री विश्राम गर्नेछन् ।आज विशौलमा विशेष मेला आयोजना गरिएको छ ।परिक्रमालाईमध्येजनर गर्दै विशौलमा परिक्रमाका श्रद्धालुहरुका लागि खाने, बस्नेलगायतको व्यवस्था गरिएको छ । विशौलमा आज धुमधामका साथ पर

    पुरै पढ्नुहोस्
  • मधेशका गृहमन्त्रीको सुरक्षामा खटिएका असईको मृत्यु

    सिरहा । मधेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खट्दै आएका नेपाल प्रहरीका असई वीरेन्द्र कुमार यादवको मृत्यू भएको छ ।असई यादव अचानक विरामी परेको र उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यू भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।उनका अनुसार मधेश प्रदेश प्रहरी गण जनकपुरधाममा दरबन्दी भएका असई यादव गृहमन्त्री लेखकको सुरक्षार्थ खट्दै आएको थियो । उनी सिरहा नगरपालिका २५ सुखचैनाका स्थायी बासिन्दा हुन् ।आइतबार मध्य राति असई यादवको अचानक पेट र छाती दुखेको थियो । लगत्तै

    पुरै पढ्नुहोस्
  • सिरहामा २ लाख भारु खर्च गरेर वडाध्यक्षकै मिलेमतोमा भारतीयले लिए नेपाली नागरिक्ता

    लहान- सिरहाको नरहा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा एक भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको खुलासा भएको छ।भारत विहारको मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका नागरिक मोसताक मियाँलाई नरहा गाउँपालिका–३ को वडा कार्यालयको सिफारिसमा नागरिकता दिएको खुलासा भएको हो।उनले १५०१८०–४३६२ नम्बरको नेपाली नागरिकता पाएका छन्। वडाध्यक्ष रुषतम अन्सारीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाले २६ असार ०८० मा मोसताकको नाममा नागरिक्ता जारी गरेको छ।नागरिक्ता अनुसार मोसताकका बुबाआमा नरहा–३ खोरियाका अमानत मियाँ र उनकी पत्नी रजिना ख

    पुरै पढ्नुहोस्
  • मिथिला माध्यमिकी परिक्रमा आज भारतको करुणा पुग्दै

    धनुषा - १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज भारतको करुणा पुग्ने भएको छ ।सोमबार औरही पुगेर रात्री विश्राम गरेको परिक्रमावासीहरु आज विहानैदेखि भारतको करुणाका लागि प्रस्थान गरेका छन् ।धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली १२ औं दिन औरही पुगेको थियो भने आज १३औं दिन भारतको करुणामा रात्री विश्राम गर्नेछन् ।आज करुणामा विशेष मेला आयोजना गरिएको छ । परिक्रमालाईमध्येजनर गर्दै करुणामा परिक्रमाका श्रद्धालुहरुका लागि खाने, बस्नेलगायतको व्यवस्था गरिएको छ । परिक्रमा भोली भारतको अन्तिम स्थल विशौलका लागि निस्किने छ । त्यस्पछि

    पुरै पढ्नुहोस्
  • यस वर्षको माध्यमिक (एसइई) परीक्षामा पाँच लाख २२ हजार विद्यार्थी सहभागी हुँदै

    आगामी चैत ७ गतेदेखि सुरु हुने २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित र आंशिक गरी ५ लाख २२ हजार विद्यार्थीले सहभागिता जनाउने भएका छन्। यो परीक्षामा कक्षा १० का विद्यार्थी सहभागी हुन्छन्। राष्ट्रिय परीक्षा बोर्डले यो परीक्षा लिन्छ। परीक्षाको तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ। परीक्षाका लागि प्रश्नपत्र छाप्ने काम सकिएको छ।प्रश्नपत्र छपाइ सम्पन्न गरी आइतबार जनक शिक्षा सामग्री केन्द्रबाट बाहिरिएका एसइईका नियन्त्रक नन्दलाल पौडेलले परीक्षाका लागि देशभरि दुई हजार ७९ केन्द्र कायम गरिएको बताए। उनले परीक्षालाई व्यवस्थित र मर्यादित बन

    पुरै पढ्नुहोस्
  • काठमाडौं महानगरले राप्रपालाई तोक्यो १ लाख जरिबाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई १ लाख रुपैयाँ जरिबाना तोकेको छ। महानगरपालिकाले आइतबार पूर्वराजाको स्वागतका क्रममा भएको प्रदर्शनमा वातावरणीय प्रदूषण भएको र सार्वजनिक स्थलमा फोहोर फैलिएको आरोप लगाएको छ।महानगर प्रहरीले राप्रपा मुख्यालयमा पत्र लेखेर पार्टीको कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले एयरपोर्ट, तिलगंगा गौशाला, सडकपेटी, आईल्याण्ड र त्यहाँका बिरुवा र रेलिङ्गमा भौतिक क्षति पुर्याएको र जथाभावी फोहोर फैलाएको जनाएको छ।यो पत्र निर्वाचन आयोग र काठमाडौं महान

    पुरै पढ्नुहोस्
  • जनमत पार्टीमा विवाद उपाध्यक्षले गरे बैठक बहिष्कार

    काठमाडौँ । जनमत पार्टीमा भाँडभैलो भएको छ । सो पार्टीका अध्यक्ष डा.सिके राउतले पार्टीका शीर्ष नेताहरूलाई कारबाही गर्न थालेपछि पार्टीमा विवाद सुरु भएको हो । आजदेखि सुरु भएको केन्द्रीय समिति बैठक उपाध्यक्ष ई.दीपक साहले बहिष्कार गरेका छन् । पार्टी अध्यक्ष राउतले उपाध्यक्ष साहलाई पनि कारबाही गरेपछि उनले केन्द्रीय समिति बैठक बहिष्कार गरेका हुन् । यद्यपि उनले आफ्नो निजी काम परेकाले बैठकमा नगएको दाबी गरेका छन् । उनले  भने बैठककै लागि महोत्तरी गएको थिएँ तर मेरो विशेष कार्यक्रम भएका कारण म त्यसमा सहभागी हुन पाइन तर पार्टीकै एक केन्द्र

    पुरै पढ्नुहोस्
  • पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नजाने

    काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न काठमाडौंमा भव्य र्‍यालीको तयारी भइरहेका बेला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी नहुने भएका छन्। पार्टीले स्वागतको जिम्मा प्रमुख सचेतक ज्ञानेन्द्र शाही र प्रवक्ता मोहन श्रेष्ठलाई दिएको छ।शाहीले आफूहरूले कार्यक्रम अगाडि बढाउने जिम्मा पाएको बताए। प्रवक्ता श्रेष्ठले पनि अध्यक्षको उपस्थितिबारे जानकारी नभएको बताए। गौशाला र तीनकुने क्षेत्रमा भेला भएका राजावादी समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्म र्‍याली निकाल्ने छन्।पछिल्लो केहि समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरि

    पुरै पढ्नुहोस्
  • रास्वपाका सभापति रवि लामिछाने आज कास्की भोलि रुपन्देही जाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने दोस्रो तारिख बुझ्नका लागि आज कास्की जाने भएका छन् । उनी काठमाडौंबाट कास्कीका लागि उडेको उनको सचिवालयले जनाएको छ ।उनको सचिवालयका अनुसार लामिछाने कास्की जिल्ला अदालतमा दोस्रो तारिखका लागि उपस्थित हुन कास्की पुगेका हुन् । यसअघि उनी ८४ दिनसम्म कास्की प्रहरीको हिरासतमा बसेका थिए ।सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत कास्कीबाट उनी ६५ लाख धरौटीमा रिहा भएका थिए । रवि भोलि रुपन्देहीमा पनि जानेछन् । त्यहाँको सुप्रिम सहकारीमा पनि रवि १ करोड धरौटी तिरेर छुटे

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित