बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

यस वर्ष महामुर्खको उपाधि मुख्यमन्त्री सिंहलाई प्रदान

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत २, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
यस वर्ष महामुर्खको उपाधि मुख्यमन्त्री सिंहलाई प्रदान
Rampam
3D Education Lahan

जनकपुरधाम - मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामुर्ख सम्मेलन अन्तर्गत यस वर्ष महामुर्खको उपाधि मुख्यमन्त्री सिंहलाई प्रदान गरेको हो । उनलाई प्रशस्ति पत्र, तरुल तथा अन्य तरकारीको माला तथा टाउकोमा विशिष्ट प्रकारको टोपीले सुशोभित गरी सम्मान गरिएको छ ।

सम्मेलनमा मैथिलीका साहित्यकार सियाराम झालाई पटमुर्ख, जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख किशोरी साहलाई हराशंख, रामरिझन यादवलाई लोढाशंकर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव राजेशकुमार मिश्रलाई बालबोध उपाधि प्रदान गरियो ।

यसैगरी, वीरगञ्ज महानगरपालिकाका प्रशासकीय अधिकृत अरविन्दलाल कर्णलाई बज्रकीट, चिकित्सक रामविनय चौधरीलाई खबसुरता, मिथिला चित्रकार सीतादेवी कर्णलाई गनपसारैन, भेटनरीको चिकित्सक डा. पिंकी मण्डललाई मनतोरिया, नेपाल बार एसोसिएसन जनकपुरधामका अध्यक्ष विमलकुमार मिश्रलाई पवित्र पापी, कृष्ण चौधरीलाई सोटाचन्दको उपाधि प्रदान गरिएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई खेसारी लाल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्तालाई डपौरशंख र सम्वाद फाउण्डेसनका अध्यक्ष कुमार भाष्करलाई तरघुसनाको उपाधी प्रदान गरिएको छ ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]