Showing 891-900 of 1,203 items.
  • कतारमा आठ वटा वैचारिक सङ्गठनले संयुक्त रूपमा वृहत् ईफ्तार कार्यक्रम गर्दै

    रामएकवाल रामदोहा :- प्रवासी भुमि कतारमा आठ वटा वैचारिक सङ्गठनहरुले संयुक्त रूपमा वृहत् ईफ्तार कार्यक्रम गर्ने भएको छ।ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा नेपाली जनसम्पर्क समिती कतार, प्रवासी नेपाली मञ्च कतार, प्रवासी नेपाली एकता मञ्च कतार, प्रवासी नेपाली एकता समाज ( पानस) कतार ,नेपाली समाज कतार, अन्तर्राष्ट्रिय नेपाली समाज कतार, नेपाली जनप्रगतीशिल मोर्चा कतार र संघीय लिम्बुवान समाजिक मञ्च कतारले एक साथ वृहत् ईफ्तार कार्यक्रम गर्न लागेको हो।अगामी २२ मार्च शनिबार दिउँसो ३ बजे देखि दोहाको मुन्ताजा पार्क नजिकै रहेको गोर्खालीको र

    पुरै पढ्नुहोस्
  • सशस्त्र प्रहरी कृष्णनगर द्वारा १५ लाख बराबरको चुरोट बरामद

    अजय मिश्राकृष्णनगर, चैत्र ५ - भारतबाट भन्सार छलेर ल्याइएको १५ लाख रुपैयाँ बराबरको चुरोट सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । अस्ति साँझ कृष्णनगर न.पा–२ स्थित ब्यारियर चेकपोस्टमा चेकजाँच गर्ने क्रममा सशस्त्रले काठमाडौँ जाँदै गरेको लु. २ ख ६५४१ नम्बरको डिलक्स बसको डिक्कीबाट उक्त चुरोट फेला पारेको बताइएको छ ।सशस्त्र प्रहरी सहायक निरीक्षक गगन बलामी मगरको नेतृत्वमा खटिएको टोलीले रिचमण्ड तीन हजार प्याकेट, म्यानचेस्टर एक हजार प्याकेट र एल एण्ड बी एक हजार प्याकेट चुरोट बरामद गरेको हो । कृष्णनगरबाट काठमाडौँको लागि छुटेको पश्चिमाञ्चलको गाडीमा प्राय

    पुरै पढ्नुहोस्
  • करिब २५ करोड नगदसहित काठमाडौँबाट दुईजना पक्राउ

    काठमाडौँ । प्रहरीले करिब २५ करोड नगद सहित दुईजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँबाट दुईजनालाई पक्राउ गरेको हो ।नेपाली रुपैयाँ, अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले  बताए । अनुसन्धान अधिकृतहरूले रकम यकिन गर्न गन्ने काम गरिरहेका छन् ।काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकबाट सो रकम बरामद गरिएको छ । ट्रक चालक सहित दुईजना पक्राउ परेका छन् ।

    पुरै पढ्नुहोस्
  • पोखरा विमानस्थलबाट आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि नियमित व्यावसायिक चार्टर उडान सुरु हुने भएको छ । चीनको सिचुवान एयरलाइन्सले मंगलबारदेखि चीनको छेन्दुबाट पोखरा र पोखराबाट छेन्दु रुटमा साताको एक दिन नियमित व्यावसायिक चार्टर उडान सुरु गर्न लागेको हो ।नेपाल–चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा पोखरा पर्यटन परिषद्को नेतृत्वमा नेपालस्थित चिनियाँ राजदूतावास र सिचुवान एयरलाइन्ससँगको सहकार्यमा उडान सुरु हुन लागेको हो ।छेन्दुबाट मंगलबार एक सय २७ यात्रु लिएर पोखरा आउने विमानले पोखराबाट पोखराका मेयर धनराज आचार्यको नेतृत्वमा एक सय २३ यात्रु

    पुरै पढ्नुहोस्
  • अन्तरिक्षमा फसेका सुनीता र विल्मोर नौ महिनापछि मंगलबार पृथ्वीमा फर्किँदै

    काठमाडौं । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नौ महिनाभन्दा बढी समयदेखि फसेका अमेरिकी अन्तरिक्षयात्री बुच विल्मोर र सुनीता विलियम्सलाई मंगलबार साँझ पृथ्वीमा फर्काइने नासाले जनाएको छ । विल्मोर र विलियम्सलाई स्पेसएक्स यानमा पृथ्वीमा फर्काइनेछ । उनीहरूलाई लिन आइतबार बिहान अन्तरिक्षमा अमेरिकी अन्तरिक्षयान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा गएका थिए ।उनी सन् २०२४ को जुनमा बोइङ स्टारलाइनर अन्तरिक्षयानको पहिलो परीक्षण यात्राका क्रममा यानमा समस्या देखिएपछि पृथ्वीमा फर्कन असमर्थ भएका थिए । सोही कारण उनीहरू नौ महिनादेखि अन्तरिक्षमा फसेका छन् । अमे

    पुरै पढ्नुहोस्
  • इजरायलले फेरि थाल्यो गाजामा हमला, ३४ जनाको मृत्यु, ७० घाइते

    इजरायल - इजरायली सेनाले गाजा पट्टीमा ठूला आक्रमण गरिरहेको बताएको छ।सेनाले विज्ञप्ति जारी हमासको ‘आतंकवादी लुक्ने ठाउँ’लाई लक्ष्य गरेर हमला थालिएको जानकारी दिएको हो। रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मध्य गाजाको देइर अल-बलाहमा तीन घरलाई निशाना बनाइएको बताएको छ।साथै खान युनिस र रफाहमा पनि भवनई लक्ष्य गरेर आक्रमण गरिएको छ। गाजाको नागरिक रक्षा निकायले आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको जनाएको छ।जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो।इजरायली प्रधानमन

    पुरै पढ्नुहोस्
  • विद्युत प्राधिकरण धनुषाधामलाई सूर्यनाथ यादवले दिए दुई कट्ठा जग्गादान

    जनकपुरधाम । धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ निवासी सूर्यनाथ यादवले विद्युत प्राधिकरणलाई ४० लाखभन्दा बढी मूल्य पर्ने जग्गा दान गरेका छन् ।विद्युत प्राधिकरणको स्थायी भवन निर्माणका लागि यादवले धनुषाधाम चोक नजिकको २ कठ्ठा जग्गा हस्तान्तरण गरेका हुन् । हाल सो क्षेत्रको जग्गाको मूल्य प्रतिकठ्ठा कम्तिमा २० लाख रहेको यादव बताउँछन् ।उनले सोमबार भूमिसुधार तथा मालपोत कार्यालय धनुषामा औपचारिक रूपमा विद्युत प्राधिकरणको नाममा उक्त जग्गा पास गरिदिएका छन् । सो जग्गाको लालपूर्जा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख रोशनकुमार सिंहलाई हस्तान्तरण गरेक

    पुरै पढ्नुहोस्
  • स्ववियू निर्वाचन : अधिकांश क्याम्पसमा मतदान सुरु

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन सुरु भएको छ ।अहिले बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । उनले अधिकांश क्याम्पसमा मतदान सुरु भइसकेको बताए । उनका अनुसार मतदान अपराह्न ४ः०० बजेसम्म हुने छ ।मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उनले बताए । त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्वव

    पुरै पढ्नुहोस्
  • महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा ६७ वर्षीय निर्भयकान्तले गरे मतदान

    राजविराज  - महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदाता रहेका ६७ वर्षीय निर्भयकान्त झाले मतदान गरेका छन् ।झाले मंगलबार बिहान मतदाताको लाइनमा सबैभन्दा अघि उभिएर युवा विद्यार्थीहरुलाई शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गराउन सुझाव दिए ।झा मतदाताको लाइनमा रहँदा उम्मेदवारहरु उनी नजिक झुम्मिएका थिए । सप्तरीको तिलाठी घर भएका झाले पढाईलाई उमेरले नछेक्ने बताउँदै एउटा विद्यार्थीको हैसियतमा मताधिकारको प्रयोग गरेको बताए ।कुल ३ हजार १२ मतदाता रहेको महेन्द्र विन्देश्वरी क्याम्पस राजव

    पुरै पढ्नुहोस्
  • ईदमा पल शाह सहितका कलाकार कतार आउँदै

    दोहा : ईदमा पल शाह सहितका नेपाली कलाकारहरु कतार आउने भएका छन।ईस्लाम धर्मावलम्बीहरुको मुख्य पर्व "इद को शुभ अवसर पारेर "मानव सेवा आश्रम नेपालको" सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रम "नेपाली इद धमाका-२०२५" हुने भएको छ । दि गोरखा ईन्टरटेन्मेन्ट हाउस कतार” को आयोजना तथा नेपाली फिटनेस टिमसँगको सहकार्यमा आउँदो ३१ मार्च २०२५ का दिनमा "अल लुक्ता स्थित ट्युनिसियन स्कुलको सभाहलमा´ नेपाली इद धमाका कार्यक्रम “मिट एण्ड ग्रिट” MEET & GREET कार्यक्रमने भएको हो ।“कार्यक्रममा आफ्ना प्रस्तुति दिन सुपरस्टार नायक तथा मोडल पल शाह, भर्षटायल गायक/सङ

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित