भैरहवा । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ । शनिबार ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ अन्तर्गत रुपन्देहीको भैरहवामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।जिल्ला कार्य समिति रुपन्देहीको आयोजना रहेको वृहत् पार्टी प्रवेश कार्यक्रममा पार्टीका महासचिव एवं लुम्बिनी प्रदेश समितिका इन्चार्ज रामकुमार शर्मा विशेष वक्ता रहने छन् । लुम्बिनी प्रदेश जसपा नेपालको मधेस प्रदेशपश्चात दोस्रो राम्रो जनाधार भएको
पुरै पढ्नुहोस्
सिरहा - सिरहाको औरहीमा महायज्ञका नाममा दलितमाथि ज्यादती भएको घटनामा पीडित परिवार जाहेरी दिन प्रहरी कार्यालय पुगेका छन् । पीडित दीपक मल्लिक डोम दलितका अगुवासहित शनिबार दिउँसो जिल्ला प्रहरी कार्यालय, सिरहा पुगेका हुन् ।उनीका साथमा कानुन व्यवसायी पनि छन् । अहिले उनीहरु जिल्ला प्रहरीभित्र मुद्दा विषयमा कानुनी परामर्श गरिरहेका छन् । त्यसलगत्तै जाहेरी लेखाएर प्रहरीलाई दिने एक दलित अगुवाले बताए ।यस घटनामा पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष शुक्रबार साँझ पक्राउ परिसकेका छन् । बजरंगी बाबा भने अझै फरार छन् । उनीहरु तीनै जनाविरुद्ध जाहेरी दिने तयारी पीडित पर
पुरै पढ्नुहोस्
सिरहा - सिरहाको औरही गाउँपालिका - ५ मा सुरु हुन लागेको विष्णु महायज्ञलाई रोक्न योजनाबद्ध ढंगले षडयन्त्र गरिएको स्थानीय सनातन धर्मावलम्बीहरुले बताएका छन्। महायज्ञको तयारीमा जुटेका कामदारमध्ये ९० प्रतिशत दलित समुदायका रहेको स्पष्ट पार्दै आयोजक पक्षले छुवाछुतको झुट्टा आरोप लगाई यज्ञलाई बिथोल्ने काम भइरहेको आरोप लगाएका छन्।गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडा अध्यक्ष र बजरंगी बाबालाई लक्षित गरी कम्युनिष्ट पार्टी, केही दलित अगुवा र विदेशी धर्मका ठेकेदारहरुले मिलेर फसाउन खोजेको स्थानीयहरुको भनाइ छ। हिन्दु सनातन धर्मावलम्बीहरुले आफ्नो धार्मिक
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा - कुश्वाहा कल्याण समाज कतारले एक कार्यक्रमको आयोजना गरि स्व. वैद्यनाथ महतो प्रति श्रद्धाञ्जली अर्पण गरेका छ्न।शुक्रबार कतारको सनैया स्थित लालिगुरासको सभाहलमा कुश्वाहा कल्याण समाजका सदस्य स्व. वैद्यनाथ महतोको १३ औ दिनको पुण्य तिथिमा समाजले शोक सभा सहित श्रद्धाञ्जली अर्पण गरेको हो।संस्थाको सक्रिय सदस्य रहेका सर्लाहीको बरहथवा नगरपालिका - १६ गङ्गापुर घर भएका स्व. महतो बिदामा घर गएका बेला उनको मृत्यु भएको थियो।समाजका अध्यक्ष कमलेश महतोको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शिवकुमार महतो, महासचिव मनोज कुमार म
पुरै पढ्नुहोस्
सिरहा - धर्म के हो ? धर्म किन मान्ने ? धर्म नमाने के हुन्छ ? नेपालमा केलाई धर्म भनिँदै आएको छ र मानिसको धर्मप्रतिको आस्था कस्तो छ ? आफू अनुकूल धर्म मान्ने वा नमान्ने छुट मान्छेलाई छ कि छैन ? संसारमा मानिसहरूले धर्मलाई कसरी हेर्ने गरेका छन् ? यस्ता गम्भीर र संवेदनशील प्रश्नको उत्तरका लागि घोत्लिने हो भने एउटा विषय मनमा आउँछ मानिसको जीवनलाई नै नरक बनाउने धर्मका बारेमा गम्भीर बहस जरुरी छ ।भन्न त मानिसले धर्म मानिसलाई अनुशासित बनाई सुमार्गमा हिँडाउन, मानिसको उन्नति र प्रगति गर्न, पाप कर्म गर्नबाट जोगाउन बनाइ
पुरै पढ्नुहोस्
सप्तरी - सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका १ मा ६० औ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाएको छ।द फ्रिडम फण्डको सहयोग तथा जन चेतना दलित संगमको आयोजनामा ६० औ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस भव्यताको साथ सम्पन्न भएको छ ।मधेश प्रदेशमा दिन प्रतिदिन घटीरहेको दलित उत्पीडनको घटना , हरवा चरवा तथा दलित माथी हुने गरेको उठीबासको घटना लगायत सिरहाको औरही गा.पा. ५ नवटोलीमास्थित दिपक मरिक डोम बसोबास गर्दै आएको घर विष्णु महायज्ञ परिषर वाट चैत्र १० गतेका दिन घर हटाएर अलपत्र पारिएको घटना सम्बन्धमा सरकारलाई खबरदारी गर्ने उदेश्यले कार्यक्र
पुरै पढ्नुहोस्
काठमाडौं । अमेरिकाले थप तीन जना नेपालीलाई निष्कासन गरेको छ। अवैध ढंगले अमेरिका प्रवेश गरेका ती नेपालीहरूलाई अमेरिकाले निष्कासन गरेको हो।निष्कासनमा पर्नेमा विष्ट, तामाङ र होली थरीका एक-एक जना रहेका छन्। स्रोतका अनुसार उनीहरूलाई एयर इन्डियाको जहाजबाट यसै साता नेपाल फर्काइएको हो।राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिअन्तर्गत पछिल्लो समय अमेरिकाले अवैध आप्रवासीहरूलाई धमाधम पक्राउ गरी निष्कासन गर्न थालेको छ। हालै अमेरिकाले चार्टर जहाजमार्फत ११ जना नेपालीलाई काठमाडौं ल्याएको थियो।पछिल्लो दुई महिनाको तथ्यांक हेर्ने हो भने ४० भन्दा बढी नेपाल
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- कतारमाआज वृहत् ईफ्तार कार्यक्रम हुने भएको छ। दोहामा स्थापित आठ वटा वैचारिक सङ्गठनहरुले संयुक्त आयोजनामा वृहत् ईफ्तार कार्यक्रम गर्न लागेको हो।ईस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा नेपाली जनसम्पर्क समिती कतार, प्रवासी नेपाली मञ्च कतार, प्रवासी नेपाली एकता मञ्च कतार, प्रवासी नेपाली एकता समाज ( पानस) कतार ,नेपाली समाज कतार, अन्तर्राष्ट्रिय नेपाली समाज कतार, नेपाली जनप्रगतीशिल मोर्चा कतार र संघीय लिम्बुवान समाजिक मञ्च कतारले एक साथ वृहत् ईफ्तार कार्यक्रम गर्न लागेको हो।आज दिउँसो ३ बजे देखि दोहाको मुन्ताजा पार
पुरै पढ्नुहोस्
सिरहा - महायज्ञका नाममा दलित परिवारलाई अछुत भन्दै ज्यादती गरेको घटनामा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव पक्राउ परेपछि यादव परिवारले पीडितलाई धाकधम्की दिएका छन्। अध्यक्ष यादवका छोरा रुकेश यादव शुक्रबार साँझ घरमै पुगेर पीडितलाई धम्क्याएका हुन्।अध्यक्ष यादव पक्राउ परेपछि रुकेश एक समूह लिएर शुक्रबार साँझ साढे ८ बजेतिर पीडित दीपक मल्लिकको घर पुगेका थिए । रुपेशले पीडित परिवारलाई आफूहरुसँगै सिरहा हिँड्न र जिल्ला प्रहरी कार्यालयमा गएर केही भएको होइन भन्ने बयान दिन भनेका थिए ।तर, नमानेपछि धाकधम्की दिँदा डरले पीडित परिवार रातभर आफन्तक
पुरै पढ्नुहोस्
काठमाडौं । दलितका लागि दलित अभियान, नेपालले अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा प्रदर्शन गरेको छ ।शुक्रबार विभिन्न मागसहित दलितका लागि दलित अभियानले अर्धनग्न बनेर काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ पस्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच केहीबेर ठेलाठेल समेत भएको थियो ।सिरहामा दलित बस्तीमा डोजर चलाइएको, जातीय विभेद नरोकिएको भन्दै दलित अभियन्ता खगेन्द्र सुनारलगायतको समूहले विरोध जनाएको हो ।
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित