बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

गाँउपालिका अध्यक्ष यादवमाथि झुठा मुदा रिहाईको माग जिल्ला अध्यक्ष यादव

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत १०, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
गाँउपालिका अध्यक्ष यादवमाथि झुठा मुदा  रिहाईको माग जिल्ला अध्यक्ष यादव
Rampam
3D Education Lahan

सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष अशोक कुमार यादवले औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादवलाई झुठा मुद्दामा फँसाएको बताएका छन् । 

आईतबार जिल्ला प्रशासन कार्यालय सिरहा पुगेका अध्यक्ष यादवसहितको टोलीले गाँपा अध्यक्ष यादवलाई राजनीतिक षडयन्त्रमा पारी झुठा मुद्दा लगाएर पक्राउ गरिएको भन्दै रिहाईको माग गरिएको छ । 

गाउँपालिका अध्यक्ष शिवजी यादव, पूर्व वडाध्यक्ष दिलिप यादवसहित अन्य केही व्यक्तिहरुलाई पूर्वाग्रह रुपमा छुवाछुतको मुद्दा लगाई पक्राउ गरिएकोप्रति दुःख व्यक्त गर्दै यथाशिघ्र रिहाईको माग गरे । यादवलाई झुठा मुद्दामा फँसाएको दाबी गर्दै रिहा नगरे जसपा नेपालले सिरहामा प्रशासन विरुद्ध आन्दोलनको चेतावनी दिएका छन् । 

यादवसहितका व्यक्तिहरुलाई प्रताडित गरी छुवाछुतको झुठा मुद्दा लगाएर मानमर्दन गरेको आरोप लगाउँदै रिहा नगरे आन्दोलन गर्न बाध्य हुने बताइएको छ । औरही गाउँपालिका वडा नम्बर ५ मा आयोजना गरिएको महायज्ञको क्रममा एक दलित समुदायको घर भत्काएर छुवाछुत गरेको आरोपमा पीडितले दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । 

IMG-20250323-WA0071

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]