सितल साहलहान - जनता समाजवादी पार्टी (जसपा ) नेपालकाे सिरहा जिल्ला लक्ष्मिपुर पतारी गाउँपालिकाको प्रथम गाउँपालिका अधिवेशन एक भव्य समारोहका साथ सम्पन्न भएको छ।सोमबार सम्पन्न अधिवेशनको प्रमुख आतिथ्य सिरहा क्षेत्र नं. १ (प्रदेश ख) का प्रदेश सभा सदस्य तथा लोकप्रिय नेता माननीय राजकुमार गुप्ताले गर्नु भएको थियो।अधिवेशनको बन्दशस्त्रको अनुसार सर्बसम्मत रुपमा १९ सदस्यीय गाउँपालिका समिति चयन गरिएको छ।जसअनुसार अध्यक्ष पदमा बद्री नारायण यादव, उपाध्यक्षहरूमा अनिरुध प्रसाद मण्डल र लालबाबु साह चयन भएका छन्। त्यसैगरी सचिवमा धर्मेन्द्र कुमार राय, उपसचिवहरू
पुरै पढ्नुहोस्
विनोद मण्डल,लहान चैत्र २५ । सिराहा जिल्लाको धनगढीमाई १३ झाते चौरी निवासी हरिमाया विकलाई स्थानिय टपीबालाको समुहमा आएका केही व्यक्तिहरूले बिहान करिब ५ बजेको समयमा घर आँगनमा पुगेर बासको भाटाले सुम्ला उठ्ने गरी पिटेका हुन ।एक्लो दलित परिवारका घरमा पुगेका उक्त समुहले हरीमायाका श्रीमानलाई कन्चटमा हानेर घाइते बनाएका छन ।बासको बाटाले अन्धाधुन हान्न थालेपछि हरिमायाको पिठ्युँ, गोप्य अंगमा चोट र शरीरको पछाडिको भागमा निलडाम परेको छ । थाईराईड,प्रेसर लगायतका रोगबाट पीडित हरिमाया विकको शरीरमा गहिरो चोट परेपछि घर परिवार चिन्ताको अवस्थामा पुगेको छ ।गत रात
पुरै पढ्नुहोस्
सुरेश भट्ट आश्रिन रुपन्देहीको देवदहस्थित भवानीपुरमा आयोजित भजन प्रतियोगिता सफलता साथ सम्पन्न भएको छ। “सनातन, संस्कृती र सभ्यताको गर्विलो इतिहास, प्रवर्द्धन र संरक्षणका लागि उज्यालोको प्रयास” भन्ने नाराका साथ कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समितिको आयोजना र उज्यालो लाल्टिन प्रतिष्ठान रुपन्देहीको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो।प्रतियोगितामा हरि किर्तन सत्सङ सेवा समूहले प्रथम स्थान प्राप्त गर्दै नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्यो। त्यसैगरी, श्री महामाया भवानीपुर भजन समूहले द्वितीय स्थानसहित ७ हजार रुपैयाँ र प्रमाणपत्र प
पुरै पढ्नुहोस्
रंजित चौरसिया,वीरगंज २५ चैत्र। यातायात व्यवस्था कार्यालय वीरगंजमा रहेका करारका ड्राईभर शम्भु गुरुङ्गले नयाँ कार्यालय प्रमुख आएका कुशेश्वर साहलाई असफल पार्न षड्यन्त्र सुरु गर्न लागेको समाचार प्राप्त हुन आएको छ । ड्राईभर गुरुङ्गले तत्कालिन कार्यालय प्रमुखहरुलाई असफल बनाउदै अन्नतः भ्रष्ट प्रवृतिका प्रमुख कमलराज गौतमलाई वीरगंज कार्यालयमा भित्रियाउने प्रपञ्च रच्दै आए पनि हालसम्म असफल हुदै आएका छन् । ड्राईभर गुरुङ्गको भ्रष्ट प्रवृति र बदमाशीको बारेमा मधेश प्रदेश श्रम तथा यातायात मन्त्रालयलाई थाहा भए पछि मन्त्री कौशल किशोर रायले गुरुङ्गलाई मन्त्रा
पुरै पढ्नुहोस्
रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान भएका छन् । सोमबार प्रहरीले रूपन्देही जिल्ला अदालतमा पेश गरेपछि लामिछाने कारागार चलान भएका हुन् ।सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशपछि शुक्रबार राति लामिछाने पक्राउ परेका थिए । अदालतको आदेश लगतै प्रहरीले लामिछानेलाई शुक्रबार राति काठमाडौंबाट पक्राउ गरी शनिबार बिहान भैरहवा पुर्याएको थियो ।जिल्ला अदालत रूपन्देहीले दिएको एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अ
पुरै पढ्नुहोस्
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज जेल चलान हुने भएका छन्। शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा राख्न आदेश गरेपछि प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो।शनिबार बिहान त्रिभुवन विमानस्थलबाट भैरहवा लगेपछि उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो। रुपन्देहीका एसपी रंजितसिंह राठौरले आज जिल्ला अदालतमा पेश गरेपछि कारागार पठाइने जान
पुरै पढ्नुहोस्
धनुषा | नेपाल राम समाज केन्द्रीय समितिको आयोजनामा मधेस प्रदेश स्तरीय भेला तथा संगठन बिस्तारित बैठकबाट प्रदेश अध्यक्षमा राम सिरिठ महरालाई चयन गरिएको छ।नेपाल राम समाज केन्द्रीय समितिको आयोजनामा मधेस प्रदेश स्तरीय भेला तथा संगठन बिस्तार कार्यक्रम चैत्र २२ र २३ गते धनुषाधाम नगरपालिका वार्ड नम्बर २ मंगलपुर राम टोलमा सम्पन्न भएको छ। उक्त भेलाबाट प्रदेश स्तरीय तदर्थ समितीमा २५ सदस्य रहनेगरी भेला बाट पारित भएको छ ।संयोजकमा राम सिरीठ महरा धनुषा, सचिव: अरुण कुमार महरा धनुषा, सदस्यहरू: किसुनदेव राम सप्तरी, राम सुन्दर राम सप्तरि, निर्मला देबी महरा सिरहा, ज
पुरै पढ्नुहोस्
काठमाडौ - जनता समाजवादी पार्टी ( जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले रामनवमीको शुभकामना व्यक्त गरेका छन।देशभरका विभिन्न शक्तिपिठ र राम मन्दिरमा आदर श्रद्धा , विधिपुर्वक पुजा अर्चनाअ र अनुष्ठान गर्नु हुने सम्पूर्ण श्रदालुहरुमा शुभकामना व्यक्त गरेको हो।यस पर्वले मर्यादा पुरुषोत्तम श्री रामको जीवन चरित्र अनुशरण गरि आदर्श समाज निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउनुका साथै देशमा भौतिक मुल्यमान्यता कर्तव्य निष्ठा तथा शुद्ध आचरण स्थापित गरि समाजलाई नयाँ दिशा प्रदान गरोस भने कामना गर्दै सम्पूर्ण देशवासीमा रामनवीको शुभकामना व्यक्त गरेका छन।मर्या
पुरै पढ्नुहोस्
विनोद मण्डललहान - सिराहा जिल्लाको साबिक विष्णुपुरकट्टी ३ तथा हाल धनगढीमाई १४ को सलहेस डाँडा हुँदै सिराहा कटारी जोड्नका लागि केही वर्ष अगाडि धनगढीमाई १४ का वडा अध्यक्ष अमित ठकुरीले फास्ट ट्र्याकको अवधारणा लिएर आफै घण्टौं हिँडेर सलहेस डाँडामा पुगेर सिराहा उदयपुर जिल्ला जोड्नका लागि दूरगामी अवधारणा अगाडि सारेपछि तत्काल सङ्क निर्माणको वातावरण बनेर वडा अध्यक्ष अमित ठकुरीले स्थानिय सुँगुर ढोका हुँदै सरे खोलाको उदगम पोइन्ट भित्ते पानीको केही पक्षिम्म हुँदै कटारी र सिराहा जोड्न सफल भएका थिए ।पूर्व पक्षिम राजमार्गको स्थानिय धनगढीमाई वडा नम्बर १० ज
पुरै पढ्नुहोस्
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ ।अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक-कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् । यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ।यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्र
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित