सिरहा। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन् ।एमाले सिरहाको ११ औँ अधिवेशनलको उद्घाटनसत्रलाई मंगलबार सिरहा बजारमा सम्बोधन गर्दै उहाँले देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएकाले देश जोगाउने पार्टी एमाले भएकाले आम कार्यकर्ता र शुभेच्कुहरुले एमाले विरोधी भुलभुलैयामा नलाग्न आग्रह गरे ।“हाम्रो पार्टीलाई कसैले भित्तामा राख्छौँ भने, कसैले धुलो चटाउँछौँ भने, कसैले के भने तर एमालेलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा हामीप्रति जनताको उत्साहबाट
पुरै पढ्नुहोस्
सिरहा - पूर्व–पश्चिम हुलाकी सडक खण्डमा अलपत्र अवस्थामा रहेको कमला पुलको अवस्थाबारे प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण गराउन सिराहा नगरपालिका– ६ बसबिट्टाका जनप्रतिनिधि र स्थानीय युवाहरूले कालो झन्डा प्रदर्शन गरेका छन्।सिराहा– ६ का वडाध्यक्ष इन्द्रजित यादवको नेतृत्वमा स्थानीय युवाले कमला पुल पुनर्निर्माणको माग गर्दै मंगलबार दिउँसो कालो झन्डा प्रदर्शन गरेका हुन्। यादवले सत्तारूढ दल नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले करिब ६ वर्षअघि गरेको प्रतिबद्धता स्मरण गराउँदै पुनर्निर्माणको काम छिटो सिध्याउन कालो झन्डा
पुरै पढ्नुहोस्
काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार नसुध्रने हो भने बालुवाटार घेरेर भातपानी बन्द गर्ने चेतावनी दिएका छन् ।मंगलबार काठमाडौंको बल्खुमा आयोजना गरेको खवरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले आफ्ना नेताहरुलाई हतकडी लगाएको विषय राप्रपाले इखको रुपमा लिएको बताउदै यस्तो भातपानी बन्द गर्ने चेतावनी दिएका हुन् ।‘नसुध्रने हो भने हामी पनि गाली चलाउछौ त भन्दिनँ तर बालुवाटार घेरेर भातपानी बन्द गर्न सक्छौ’, लिङ्देनले भने, ‘आज राप्रपा बल्खु गयो भनेर कमजोरी नठान्नु । शान्ति अहिंशालाई कमजोरी नठान्नु केपी ओलीजी, गृहमन्त्रीजी ।उनले गणतन्त्र कति कमजो
पुरै पढ्नुहोस्
काठमाडौं। आम जनता पार्टी (आजपा) ले आगामी जेठ १५ गते सिंहदरबार घेर्ने भएको छ । आज (मंगलबार) पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय लिएको हो । आजपाले यही चैत्र २४ गते जनआन्दोलन दिवसको अवसरमा बृहत्त खबरदारी सभा गरेको थियो ।आजपाका अध्यक्ष प्रभु साहले दलाल दलतन्त्र र लुटकारी राज्यको कारण मुलुक आक्रान्त बनेको र जनता चरम निराशामा रहेको भन्दै तेस्रो जनआन्दोलन घोषणा गरिसकेका छन् । उनले चोर नेताहरुको कारण मुलुकको गौरव गायब भएको र जनताको खुशी खोसिएको टिप्पणी गरेका छन् । आम जनताको शासन स्थापित गराउनको लागि आफूले तेस्रो जनआन्दोलन
पुरै पढ्नुहोस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि दृढ अठोट बोकेर जनतालाई पवित्रभावले सेवा दिई लोकतान्त्रिक गणतन्त्रलाई मजबुद बनाउन आग्रह गरेका छन्। मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरु अधिकारको कुनै अर्थ नहुने स्पष्ट गर्दै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आह्वान गरेका हुन्। 'सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था हाम्रो उपलब्धि हो। यो उपलब्धिलाई केवल राजनीतिक उपलब्धिका मात्रै होइन जनताको सङ्घर्षबाट प्राप्त भएको उपलब्धिका रुपमा लिन
पुरै पढ्नुहोस्
अजय मिश्र, कृष्णनगर, चैत्र २६ - नेपाल विद्युत प्रधिकरणले आज अधिराज्यभर विद्युतीय सुरक्षा दिवस मनाएको छ। सोही क्रममा कपिलवस्तु जिल्लाको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरले विद्युतीय सुरक्षा तथा सचेतना सम्बन्धमा प्रभातफेरी कार्यक्रम गरेर मनाएको छ। आज विद्युत सुरक्षा सम्बंधि सचेतनामूलक प्लेकार्ड, पोष्टर, हातमा लिएर तथा गाडिमा साउनडको सहायताले सचेतनामूलक सूचना प्रसारण गर्दै नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रको कार्यालय बाट प्रभातफेरी कार्यक्रम सुरूवात गरि कृष्णनगर बजार परिक्रमा गरि पुनः कार्यालयमा आएर कार्यक्रम समापन गरि
पुरै पढ्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसमा भइरहेको अन्धविश्वासको घटनाप्रति दुःख व्यक्त गरेका छन्। मंगलबार मधेस प्रदेशसभालाई विशेष सम्बोधन गर्दै उनले बोक्सीका नाममा भइरहेको घटनाप्रति दुःख व्यक्त गरेका हुन्।उनले व्यङ्ग गर्दै भने,'यदि बोक्सी छ भने मलाई दुनियाँ सरापेर हिँड्नु भन्दा बोक्सी लगाइदिए भैगो नि, लगाइदिनुस्बोक्सीको नाममा विभेद गर्ने यातना दिने काम सरकारकालाई सह्य नहुने उनले बताए। क ख पढेको छैन अनि जादु लगायो बोक्सी लगायो भनेर हुन्छ ? उनले भने, ‘यो अन्धविश्वासको हद हो, त्याग
पुरै पढ्नुहोस्
बिरेन्द्र प्रसाद नेपाललहान, चैत २५ – सामूहिक प्रयास नेपालले लहानमा सामाजिक उत्तरदायित्व अन्तर्गत सरसफाइ तथा लागुऔषध नियन्त्रण अभियानपछि अब व्यापार प्रवर्द्धन र संस्कृति संरक्षणलाई प्राथमिकता दिँदै ‘रमाइलो मेला’ आयोजना गर्न लागेको छ। मेलाको सुरुवात चैत २७ देखि वैशाख १० गतेसम्म हुनेछ।मेलामा महिला उद्यमशीलता, कृषि प्रदर्शनी र सांस्कृतिक कार्यक्रमहरूलाई विशेष प्राथमिकता दिइएको छ। ५० वटा सटालहरु १५ हजारदेखि ३५ हजार रुपैयाँसम्मको भाडामा दिइनेछ। कुल ७५ लाखभन्दा बढी लगानीमा आयोजना गरिने यो मेलाबाट १ करोड रुपैयाँ बराबरको व्यापार हुने अपेक्षा गरिएको आयोज
पुरै पढ्नुहोस्
बुटवल । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को ८औं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीस्थित बौद्ध विश्व विद्यालयमा हुने भएको छ । फोनिजले सोमबार बुटवलमा पत्रकार भेटघाट गर्दै धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले विशेष मानिएको गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा महाधिवेशन आयोजना हुन लागेको जनाएको हो । पत्रकारसंग कुरा गर्दै फोनिजका संघीय उपाध्यक्ष सरु रानाले महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइन् । "गौतम बुद्धको जन्मस्थलमा आठौँ महाधिवेशनको तयारी पूरा भएको छ ।" उनले भनिन्, "मोफसलका सम्पूर्ण पत्रकार सम्बद्ध संघसंस्था र संच
पुरै पढ्नुहोस्
सिरहा - प्रधानमन्त्री केपी शर्मा ओली आज सिरहा आउने भएका छन्। नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली पार्टीको ११ औं सिरहा जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गर्न यहाँ आउन लागेका हुन्। सिरहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादव वहुमुखि क्याम्पसमा हुने भनिएको जिल्ला अधिवेशनमा जिल्लाका १७ वटै पालिकाबाट हजारौंको संख्यामा जनमास उतार्ने तयारी पुरा भएको जिल्ला सचिव उग्रनारायण यादवले जानकारी दिए। उनका अनुसार हामीले ४० हजारभन्दाबढी जनमास उतार्नेगरी काम गरिरहेको बताए। उनले भने, ‘हामी अहिलेपनि अधिवेशनकै तयारीको काममा छौं।
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित