सिरहा - नेकपा (एमाले) सिरहा जिल्लाको ११ औ जिल्ला अधिवेशनबाट  अध्यक्षमा अशोक यादव सर्व सम्मत चयन हुनु भएको छ  ।
त्यसैगरी उपाध्यक्षमा नबिन यादब , सचिब प्रदीप महासेठ , सहसचिब शिबशंकर महतो , आशा यादब, खिम लक्ष्मी श्रेष्ठ लगायतका पदाधिकारी सर्बसहमतिबाट चयन भएको सहसचिब शिबशंकर महतोले जानकारी दिनु भएको छ । 
जिल्ला कमिटिका एक सय आठ जना पदाधिकारी सर्बसहमतिमा चयन भएका छन् । 

चैत्र २६ गते देखि २८ गते तीन दिनमा अधिबेसन समापन गर्ने गरी आयोजना गरीएको अधिवेशन   सहमति पदाधिकारी चयन सर्बसहमतिबाट  गर्दा अधिबेसन लब्बिएको एमाले सिरहाले जनाएको छ ।