Showing 721-730 of 1,203 items.
  • देशमा विकासको गति तीव्र बनाउन बिचौलियाहरूको हस्तक्षेप रोक्न जरुरी

    कृष्णनगर, कपिलवस्तु - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार आफ्नो बोझ आफैं सम्हाल्न नसकेर ढल्ने अवस्था सिर्जना हुन लागेको बताउनुभयो । कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई–मधेश हुलाकी जागरण अभियानको सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशमा केही बिचौलियाले चलखेल गर्दा विकास निर्माणका कामहरू अवरुद्ध भएको बताउनु भयो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार भ्रष्टाचारमा डुबेको प्रचण्डले आरोप लगाउनु भएको छ । अहिलेको सरकार भ्रष्टाचारीहरूलाई रक्षा गर्नका लागि

    पुरै पढ्नुहोस्
  • रामकुमारी झाँक्रीको टिप्पणी- शिक्षकहरूको ‘रमिता’ धेरै भयो

    काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले काठमाडौंका सडकमा शिक्षकहरूको जारी आन्दोलनप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेतृ झाँक्रीले शिक्षकहरूले विद्यालय छोडेर सडकमा प्रदर्शन गर्नुलाई ‘रमिता’को संज्ञा दिएकी हुन्। शिक्षकहरू र सरकारबीच संवाद गराउने प्रयास गरे पनि शिक्षकहरूले शिक्षा ऐन तत्काल पास हुनुपर्ने अडान लिएको र संवाद गर्न नचाहेको उनकाे भनाइ छ ।‘अब चाहि शिक्षकहरूको रमिता बढी भयो। मैले पनि यो सडकलाई नजिकबाट हेरिरहेकी छु। यतिका दिन बित्यो आउने नाच्ने, गाउने जाने

    पुरै पढ्नुहोस्
  • कतारमा १८१ जनाले गराए नि: शुल्क स्वास्थ्य परिक्षण

    रामएकवाल रामदोहा , कतार :- कतारमा रहेका नेपालीहरूले निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम मार्फत लाभ लिएका छन।वैचारिक संस्थाहरुको संयुक्त आयोजनामा तथा मधेसी एकता समाज कतारको सहयोगमा शुक्रबार बिहान अल वकरा स्थित एसियन मेडिकल सेन्टरमा स्वास्थ्य परीक्षण कार्यक्रममार्फत १८१ जना नेपालीहरुले चेक जाच गराई लाभ लिएका हुन।कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, नेपाली नियोग कतारका प्रथम सचिव कृष्ण कुमार क्षेत्रीको विशेष उपस्थिती रहेको थियो।राजदूत पौडेलले एसियन मेडिकल सेन्टरले नेपाली नागरिकका लागि प्रदान गरेको सहुलियत र सहजताका लागि आभार व्यक्त गरे।अस्

    पुरै पढ्नुहोस्
  • बाबा इन्टरटेनमेन्ट च्यानलमार्फत ‘आँधीखोले माया’ सार्वजनिक (भिडियोसहित)

    काठमाडौं : मौलिक रत्यौली गीत ‘आँधीखोले माया’  सार्वजनिक भएको छ । लोकप्रिय गायक पशुपति शर्मा र गायिका रेश्मी सेन्चुरीको आवाज रहेको गीत बाबा इन्टरटेनमेन्ट टिभीको युट्युब च्यानलमार्फत बुधबार सार्वजनिक गरिएको हो ।प्रवेश पौडेलको शब्द र संगती रहेको गीतको संगती संयोजन दिवस थापा मगरको गरेका हुन् । प्रबिन थापाले निर्देशन गरेको भिडियोमा उषा उप्रेती र स्वयं गायक शर्माको आकर्षक नृत्य देख्न सकिन्छ ।वैवाहिक समारोहमा सरिक हुन आएका युवा युवतीबीच विवाह अवधिभरमा कसरी एक अर्का प्रति आकर्षण हुन्छ र कसरी आकर्षण प्रेममा रूपान्तरित हुन्छ भन्ने कुरालाई भिडियोमा क

    पुरै पढ्नुहोस्
  • रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले दिइन् राजीनामा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन्।प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले पार्टी सहमहामन्त्री पदबाट केही समयअघि नै राजीनामा बुझाएको रास्वपाका एक सचिवालय सदस्यले जानकारी दिए।पार्टीको जिम्मेवारीमा भन्दा अहिले मेरो आवश्यकता विधायकी भूमिकामा छ भन्दै उहाँले सहमहामन्त्री पदबाट राजीनामा दिनुभएको हो,ती सचिवालय सदस्यले भने, ‘सदनमा रास्वपाको भूमिका पनि जति सक्रिय हुनुपर्ने हो त्यति नभएकोले म विधायकी भूमिकामा बढी सक्रिय हुन चाहन्छु।’श्रेष्ठले केही समयअघि नै पार्टीभित्र र

    पुरै पढ्नुहोस्
  • सुनसरीमा आलुखेतीबाट तीन महिनामा आठ लाख आम्दानी

    सुनसरी। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेका थिए । उनले सबै खर्चसहित रु छ लाख खर्च गरेका थिए । त्यसबाट करिब र १४ लाखको आलु उत्पादन गरिएको बताएका छन् ।तीन महिना मेहनत गरेर आलुखेतीबाट रु आठ लाख आम्दानी गर्न सफल भएको महतोको भनाइ छ । रु १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर रु आठ लाख आम्दानी भएको उनले बताए । “विभिन्न समस्या त छन्, मजदुर, खाद्यमलको अभाव छ । तथापि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ । यो देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो”, मेहताले भने ।यहाँका अधिकांश हिउँदे बालीका रू

    पुरै पढ्नुहोस्
  • जसले न्यायमा ढिलाइ हुँदा प्राण त्यागिन्

    सिरहा - गत पुस ९ गते सिरहाको नवराजपुर गाउँपालिका-३ जगतपुरस्थित फूलबरिया मुसहरी टोलकी आनन्दीदेवी सदायमाथि गाउँकै दुई युवकद्वारा यौन दुर्व्यवहार भयो। माइतीघरमा बस्दै आएकी आनन्दीदेवी दुई वर्षीय दुधेबच्चा च्यापेर बरियारपट्टि गाउँपालिका–१ नरगीमा बस्ने दिदी लक्ष्मीनियादेवी सदायलाई भेट्न हिँडेकी थिइन् । बाटोमै स्थानीय २२ वर्षीय सञ्जीव यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले बलात्कारको प्रयास गरेको उनको आरोप थियो।त्यहाँबाट जसोतसो उम्केर पुनः माइतमै फर्किन त सफल भइन् तर त्यस घटनाले बाँच्न भने दिएन । घटनाका दोषीमाथि कारबाहीको माग गरी किटानी जाहेरी दिए प

    पुरै पढ्नुहोस्
  • राजतन्त्र ब्युँताउनु दिवास्वप्न’ -अध्यक्ष उपेन्द्र यादव

    वैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा राजतन्त्र ब्युँताउनु दिवास्वप्न हुने बताएका छन् ।जनता समाजवादी पार्टी नेपालको ‘महोत्तरी जिल्ला अधिवेशन’को उद्घाटन सत्रमा उनले नेपाली जनताको त्याग र बलिदानीले ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र कसैले चाहेर पनि समाप्त नहुने बताए ।केही व्यक्ति र केही शक्ति मिलेर लोकतन्त्रलाई समाप्त गरेर देशमा राजतन्त्र ब्युँताउने प्रयास गरिरहे पनि जनता सजग र चनाखो भएकाले उनीहरुको प्रयास असफल हुने उनको भनाइ छ ।अध्यक्ष यादवले वर्तमान सरकारप्रति जनतामा आक्रोश र निराशा रहेकोसमेत उल्लेख गरे । देशमा

    पुरै पढ्नुहोस्
  • मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा विरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी

    काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।फौजदारी कसुरमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको हो । चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको जिल्ला अदालत काठमाडौँका एकजना अधिकृतले  बताए ।उनीविरुद्ध फौजदारी कसुरमा जाहेरी परेको भनिए पनि प्रहरीले औपचारिक रुपमा सो विषय सार्वजनिक गर्न अस्वीकार गरेको छ । 

    पुरै पढ्नुहोस्
  • सप्तरीमा शंकास्पद मृत फेला परेकी दलित युवतीको हत्या भएको भन्दै जाहेरी

    राजविराज - शंकास्पद अवस्थामा मृत फेला परेकी सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुर रामटोलकी दलित युवतीको हत्या भएको भन्दै बुधबार जाहेरी परेको छ। मृतक २० वर्षीया पूजाकुमारी रामकी आमा रामबतीदेवी रामले इलाका प्रहरी कार्यालय कडरबोनामा ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएकी छन्।नागेन्द्र रामकी छोरी पूजाकुमारी मंगलबार शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन्। मृतककी आमा रामबतीदेवीले दिएको जाहेरी दर्ता भई अनुसन्धान भइरहेको सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए।घटनापछि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट ल्याइएको तालिमप्राप्त कुकुरको सहयोगमा सूक्ष

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित