बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाचार

नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव वैशाख २३, २०८२

काठमाडौं। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ।साे अवसरमा देशको १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौँमा निःशुल्क स्वास्थ्य शिविर तथा ...

पुरै पढ्नुहोस् →
प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम वैशाख २३, २०८२

लहान - सिरहाको लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गरेको ‘सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । नगरपालिकाका २४ वटै वडाका सुत्केरी तथा गर्भवतीलाई क्रमशः प्रत्येक महिनाको २२ गतेका दिन कार्यक्रमअन्तर्गत पोषण वितरण गरिँदै आइएको ह ...

पुरै पढ्नुहोस् →
मधेश प्रदेशमा आज सार्वजनिक बिदा, रौतहटका विद्यालय खुल्ने वैशाख २३, २०८२

रौतहट । रौतहटका दुई आधारभूत विद्यालयले सार्वजनिक बिदाको दिन आज मंगलवार  पढाउने भएका छन् ।श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुर ४ र श्री आधारभूत विद्यालय असनवा चन्द्रपुर २ ले बिदाको दिनपनि पढाउने भएका हुन् ।मधेश प्रदेश सरकारले जानकी नवमी–सीता जयन्ती ...

पुरै पढ्नुहोस् →
डा. भीमराव अम्बेडकर विश्व रत्न हुन : अधिवक्ता शैलेन्द्र अम्बेडकर वैशाख २२, २०८२

काठमाडौ  -  डा. भिमराव अम्बेडकर भारतीय नागरिक मात्र नभई विश्व रत्न रहेको बताएका छनडा. अम्बेडकरलाई भारतीय नागरिकको रुपमा मात्रै हेर्ने अल्पज्ञानी रहेको अधिवक्ता शैलेन्द्र अम्बेडकरले बताएको हो।डा. अम्बेडकर बिश्वको सबै भन्दा ठुलो लोकतान्त्रिक संविधान भा ...

पुरै पढ्नुहोस् →
प्रधानमन्त्री ओलीसँग एनआरएनए बद्री केसी टोलीकाे भेट वैशाख २२, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ(एनआरएनए)लाई एकजुट बनाउनका लागि आफू सदैव प्रतिवद्ध रहेको बताएका छन् ।भेटमा प्रधानमन्त्री ओलीले ११ औं महाधिवेशनबाट निर्वाचित एनआरएनए नै आधिकारिक रहेको बताएको उल्लेख गर्दै भने, ‘म आफैँ कतिपटक तपाईहरुक ...

पुरै पढ्नुहोस् →
सुधार केन्द्रमा भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना वैशाख २२, २०८२

रौतहट । रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रले भर्ती भएका व्यक्तिहरूलाई शारीरिक यातना दिएको दृश्य बाहिरिएको छ ।कबिर चौकदेखि पश्चिमपट्टि रहेको यो सुधार केन्द्रमा अमानविय तरिकाले शारीरिक यातना दिएको दृश्य सार्वजनिक भएको हो ।सामाजिक सन्जालम ...

पुरै पढ्नुहोस् →
दलित जनचेतना सङ्गमको मासिक समिक्षा बैठक सप्पन्न वैशाख २२, २०८२

सप्तरी  - जन चेतना दलित संगम द फ्रिडम फण्डको सहयोगमा संचालित हरवा चरवा सशक्तिकरण कार्यक्रम अन्तर्गत कार्य समिति र कर्मचारी बिच मासिक समिक्षा बैठक सम्पन्न गरेको छ।अप्रिल २०२५ मा संचालित कृयाकलापहरुको मासिक समिक्षा तथा अनुभव आदान प्रदान गरीएका छन । नगर मंचद ...

पुरै पढ्नुहोस् →
एनआरएनए नागरिकता कामकाजी भएन्, सदनमा कुरा उठाउँछुः अध्यक्ष प्रचण्ड वैशाख २२, २०८२

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवसीय नेपाली संघ(एनआरएनए)को एकतामा आफूले अधिकतम प्रयास गरेको बताएका छन् ।आइतबार एनआरएनए एकता महाधिवेशनबाट निर्विरोध निर्वाचित भएका पदाधिकारी एवम सदस्यहरुको शपथ समारोहमा सम् ...

पुरै पढ्नुहोस् →
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा वैशाख २२, २०८२

धनुषा। जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जारी सूचनामा सो कुरा उल्लेख गरिएको छ ।साथै, आगामी जेठ २८ गते कविरदास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय ...

पुरै पढ्नुहोस् →
अम्बेडकर पार्कको विषयमा प्रवासबाट के भन्छ अभियान्ता दुर्गानन्द पासवान वैशाख २१, २०८२

दोहा। सिरहाको लहान नगरपालिका १२ र २२ मा पर्ने सलहेश फूलवारी नजिकै भारतीय नेता डा. भीमराव अम्बेडकरको नाममा पार्क निर्माणको विषयलाई लिएर यतिबेला समाजिक संजालमा विभिन्न टिकाटिपनी चलिरहेको बेला प्रवास ( कतार) बाट समाजिक अभियान्ता दुर्गानन्द पासवानले पार्कको ल ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]