Showing 521-530 of 1,203 items.
  • नेपाल सरकारले कतारलाई चाँडै हात्ती पठाउँदै

    काठमाडौँ -  नेपाल सरकारले कतार सरकारलाई चाँडै हात्ती पठाउने तयारी गरिरहेको जनाइएको छ । यसका लागि नेपालले हात्तीको विषयमा जेठ महिनाभित्रै दूतावासमा पत्राचार गर्ने वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । नेपालले कतारलाई उपहार स्वरुप हात्ती पठाउने भएको हो । वनमन्त्री ऐनबहादुर शाही ठकुरी र कतारका विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगो व्यवस्थापन सम्बन्धी विशेष दूत एवं उपमन्त्री बदर उमर अल दफाबीच शनिबार (जेठ ३) भएको भेटवार्तामा नेपालले यसबारे जानकारी दिएको हो ।नेपालले आयोजना गरेको प्रथम संस्करणको ‘सगरमाथा संवाद

    पुरै पढ्नुहोस्
  • सिराहा सेवा समाज कतारद्वारा लक्ष्मीपुर पतारीमा खाद्यान्न सहयोग

     रामएकवाल राम / शियाराम यादवदोहा - सिरहा सेवा समाज कतारले लक्ष्मीपुर पतारी गाउँपालिकामा एक वृद्ध आमालाई खाद्यान्न समाग्री सहयोग गरेको छ।सिराहको लक्ष्मीपुर पतारी गाउँपालिकाको कार्यलय सामुने पोखरीको डिलमा एक मंकारिको  घरमा बास बस्नु भएकी वृद्ध आमा शान्ता गिरिलाई रेडियो सरगमको विशेष पहलमा तथा सिरहा सेवा समाज कतारले खाद्यान्न समाग्रीहरु राहत स्वरुप प्रदान गरेको हो।शुक्रबार जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश कुमार महतोले उक्त असहाय वृद्ध आमा बस्ने घरमा घएर खाद्यान्न समाग्रीहरु सहयोग गरेको सिरहा सेवा समाज कतारका अध्यक्ष जयप्रकाश यादवल

    पुरै पढ्नुहोस्
  • वन र भूमि सिध्याउन विधेयक ल्याइयो, सडक र सदनबाट विरोध गर्छौँ: उपेन्द्र यादव

    सरकारले अध्यादेश पारित नहुने अवस्था भएपछि थाती राखेर अहिले भूमि अध्यादेश सदनमा पेस गरेको छ। यसअघि यसमा असन्तुष्ट दलहरूको गुनासो सम्बोधन गरेर मात्रै विधेयक पेस गर्ने सहमति भएको थियो। तर, सरकारले यसअघिका प्रावधानलाई हेरफेर नगरी विधेयकको रुपमा मात्रै पेस गरेको भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन्।  यसअघि अध्यादेश यादव नेतृत्वको जसपाले समर्थन नगर्दा सदनमा निर्णयार्थ पेस नभई फिर्ता भएको थियो। भूमिसम्बन्धि अध्यादेश देश र जनताको हितमै थिएन, त्यसैले हामीले विरोध गरेका थियौँ,' उनले भने, 'अहिले फेरि वन र भूमि स

    पुरै पढ्नुहोस्
  • युवा संघ पर्साले स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा आश्रितलाई खाना खुवायो

    वीरगंज - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल पर्सा जिल्ला कमिटीले बिहिवार ३६ औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम वीरगंजमा खाना खुवाएको छ । वीरगंज महानगरपालिका वडा नं. २५ स्थित मानव सेवा आश्रममा आश्रित करिब ५० जना वृद्ध आमा दिदी बहिनीहरुलाई खाना खुवाईएको छ ।युवा संघ नेपाल पर्साका अध्यक्ष राज श्रीवास्तवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य एवं पर्सा जिल्ला ईन्चार्ज अनिल पटेलले पानसमा दीप प्रज्वलन गरी उदघाटन गरेका थिए । नेकपा एसका महाधिवेशन प्रतिनिधि समेत रहेका प

    पुरै पढ्नुहोस्
  • साउदी अरबमा ८ महिनादेखि ४६९ जना नेपाली कामविहीन

    साउदी - साउदी अरबको पूर्वी क्षेत्र जुबेलस्थित सेन्दान इन्टरनेसनल कम्पनी लिमिटेडमा ८ महिनादेखि ४ सय ६९ जना नेपाली कामविहीन भएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार कम्पनी टाट पल्टिएपछि नेपाली श्रमिक कामविहीन भएका हुन् । दूतावासका अनुसार उनीहरूलाई नेपाल पठाउन आवश्यक पर्ने बहिर्गमन भिसा (एक्जिट परमिट) नलाग्दा समस्या देखिएको छ । कम्पनीमा रहेका नेपाली श्रमिकले आफूहरूलाई जतिसक्दो छिटो उद्धार गरी नेपाल पठाउन अपिल गरेका छन् । १० वर्षदेखि कम्पनीमा काम गरेका रामप्रसाद यादवले कम्पनीको क्याम्पमा सुतेर बस्नुपर्दा निकै

    पुरै पढ्नुहोस्
  • सुशीला पौडेलको प्रमुख प्रशिक्षणमा समाजिक सुरक्षा कोष तथा श्रम स्वीकृति सम्बन्धि प्रशिक्षण हुँदै

    रामएकवाल रामदोहा :- समाजिक सुरक्षा कोषको वरिष्ठ सहायक निर्देशक सुशीला पौडेलको प्रमुख प्रशिक्षणमा समाजिक सुरक्षा कोष तथा श्रम स्वीकृति सम्बन्धि प्रशिक्षण हुने भएको छ।नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रम गर्न लागेको संघका अध्यक्ष दिल कुमार श्रेष्ठले जानकारी दिए।सन् : २००६ मा कतारमा स्थापना गरिएको महासंघल मे १६ तारिख शुक्रबारका दिन बिहान १० बजे देखि'नेपाली राजदुतावासको सभाहलमा' विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस सङ्गै प्रशिक्षण कार्यक्रम गर्न लागेको हो।

    पुरै पढ्नुहोस्
  • सतुङ्गल स्थित आरआर कम्प्लेक्समा आगलागी

    काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका– ११ सतुङ्गल स्थित  चार तल्ले आरआर कम्प्लेक्स भुईतलामा रहेको कपडा गोदाममा आगलागी भएको छ ।  आज बिहान ५ः २० बजे उक्त गोदाममा आगलागी भएको प्रहरी प्रभाग बलम्बुले जानकारी दिएको छ । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगो ७ः३० बजे नियन्त्रणमा दिइएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जानकारी दिएको छ । आगो नियन्त्रणमा चन्द्रागिरि नगरपालिका, बालाजु औद्योगिक क्षेत्र, ललितपुर महानगर, नेपाली सेना र काठमाडौँ महानगर पालिकाको २ वटासहित ६ वटा दमकल प्रयोग गरिएको थियो । 

    पुरै पढ्नुहोस्
  • अमेरिकी राष्ट्रपति ट्रम्पले प्रतिबन्ध हटाउने घोषणा गरेपछि सिरियामा हर्षोल्लास

    काठमाडौं :संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथिका सबै प्रतिबन्ध हटाउने घोषणा गरेका छन् । पश्चिम एसियाको भ्रमणमा रहेका ट्रम्पले साउदी अरबको रियादमा एक लगानी फोरममा बोल्दै अमेरिकाले सिरियामाथि लगाएको प्रतिबन्धले आफ्नो ‘उद्देश्य’ हासिल गरेकाले अब त्यसको आवश्यकता नभएको बताए । ट्रम्पको घोषणालाई अरब नेता र सिरियाली नागरिकले स्वागत गरेका छन् । देशमाथि एक दशकदेखि लागेको कठोर आर्थिक प्रतिबन्ध हट्ने खबर बाहिरिएपछि कैयौँ सिरियाली नागरिक देशको झन्डा फहराउँदै दमासकसको उम्मायद चोकमा भेला भएर खुसी व्यक्त गरेका थिए ।अल–असद परिवारक

    पुरै पढ्नुहोस्
  • संस्कार परिवर्तनको लागि योग तपस्या कार्यक्रम लहानमा सुरु

    बिरेन्द्र नेपाललहान – संस्कार परिवर्तनको लागि ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा आयोजित दुई दिने "योग तपस्या कार्यक्रम" आजदेखि सुरु भएको छ। कार्यक्रमको उद्घाटन लहान नगरपालिकाका मेयर महेश चौधरीले गरेका हुन्। उद्घाटन सत्रमा बोल्दै मेयर चौधरीले सकारात्मक सोच र आत्मिक शक्तिको विकासका लागि योग र ध्यान आवश्यक रहेको बताए।कार्यक्रममा ५० भन्दा बढी सहभागीहरूले राजयोगका विविध पक्षबारे जानकारी लिनेछन्। आयोजक प्रतिनिधि बाबिन बस्नेतले संस्कार सुधार, मानसिक शुद्धता र आत्म-परिवर्तनमा योगको भूमिका महत्वपूर्ण रहेको बताए। कार्यक्रममा ध्यान, प्रवचन, तथा आत्मच

    पुरै पढ्नुहोस्
  • सप्तकोसीमा हरवा चरवाहरुको लगत संकलन तथा अभिमुखीकरण कार्यक्रम सप्पन्न

    सप्तरी  -द फ्रिडम फण्डको आर्थिक सहयोग तथा सप्तकोशी नगरपालिका र जचेतना दलित संगमको संयुक्त आयोजनामा हरवा चरवाहरुको लगत संकलन, पहिचान र परिचय पत्र वितरणका लागी कार्यविधि निर्माण सम्बन्धी १ दिने अभिमुखीकरण बैठक सम्पन्न भएको छ।स्थानिय निकायका प्रतिनिधीहरुलाई लगत संकलन, पहिचान र परिचय पत्र वितरणका लागी कार्यविधि बारे जानकारी गराउन , आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम र बजेटमा मुक्त हरवाचरवाका सवालहरु सम्बोधनका लागी छलफल गर्न , हरवा चरवाको पुर्नस्थापनाका लागी अन्य सवालहरु बारे छलफल गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको कार्यकारी

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित