विराटनगर - कोशी प्रदेशका सांसद चढेको सवारी साधन मोरङको कानेपोखरीमा सोमबार दुर्घटनामा परेको छ।

विराटनगरतर्फ आउँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले सांसद सवार गाडीलाई ठक्कर दिएको हो। उक्त गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार रहेको जनाइएको छ। थप विवरण आउन बाँकी ।