सप्तरी । सप्तरीमा आज बिहान जङ्गली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ । आक्रमणबाट कञ्चनरूप नगरपालिका–१२ धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।स्थानीयका अनुसार घरदेखि पाँच सय मिटर पश्चिममा रहेको मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको दाह्रा उनको शरीरमा गाडिएको स्थानीय स्थानीय लिलबहादुर मगरले बताए । बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट राति एक्लै खेतमा जाने र कहिलेकाही खेतमा बनाएको टौवा (छाप्रो) मा नै सुत्ने गरेकामा आज हात्तीको आक्रमणमा परी मृत्यु भएको उनले जानकारी दिए ।‘
पुरै पढ्नुहोस्
रहमुललहान - सशक्त,समृद्ध, सम्मानित किसान : सबल महासंघ"मुल नाराका साथ 'जलवायु परिवर्तन बजेट कोडिङ्ग सम्बन्धी कार्यशाला (Rio Marker) केयर नेपालको आर्थिक सहयोगमा र राष्ट्रिय कृषक समूह महासंघ मधेस प्रदेशकोआयोजनामा लहानको प्यासिफिक होटेलमा सम्पन्न भएको छ।कार्यक्रममा मधेस प्रदेशको सप्तरीको रुपनी गाउँपालिका अग्नीसाइर कृष्णा सवरन गाउँपालिका र सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका,सखुवानन्कारकट्टी गाउँपालिका,भगवानपुर गाउँपालिका, धनगढीमाई नगरपालिका गरि ६ वटा पालिकाको योजना शाखा, कृषि बिकास शाखा र पशु सेवा शाखाका प्रमुखहरु र सम्बन्धित बिषयका बिज्ञहरु तथा
पुरै पढ्नुहोस्
विनोद मण्डलसिरहा । सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो किसानप्रति गरेको ऐतिहासिक सहयोगका कारण यतिबेला नगरभरि उनको प्रशंसा भइरहेको छ । आम किसानको हितमा खुलेर उत्रिएका मेयर महतोले कृषि सिंचाइका लागि प्रयोग गरिएका विद्युत मिटरहरूको बक्यौता महशुल एकैपटक नेपाल विद्युत प्राधिकरण (ने.वि.प्रा.) लाहान शाखालाई चेक हस्तान्तरण गर्दै नयाँ उदाहरण प्रस्तुत गरेका छन् । मेयर महतोले १ करोड ६० लाख ९८ हजार ६६२ रुपैयाँको चेक ने.वि.प्रा. लाहान शाखालाई हस्तान्तरण गरेपछि नगरका आ.व.२०७९/८० देखि २०८१/०८२ सम्मका करिब २०८१ साल माघ मशानत सम्मको बिल
पुरै पढ्नुहोस्
अजय मिश्रकृष्णनगर - बचपन” प्ले स्कुलले गर्मी बिदाभन्दा पहिला दश दिने समर क्याम्प समपन्न गरेकाे छ ।कृष्णनगरकाे निजि विद्यालय “बचपन” प्ले स्कुलले गर्मी बिदा गर्नुभन्दा पहिला दस दिने अतिरिक्त क्रियाकलाप सम्बन्धि अन्तरक्रिया गरि समर क्याम्प आज समापन गरेकाे छ ।दशाैं दिन समर मेलाकाे आयाेजना गरि अभिभावक , भद्रभलाका बीच शिक्षकवर्गकाे सक्रियता दस दिने क्याम्प सम्पन्न गरेकाे प्रबन्ध निर्देशक धीरेन्द्र बिक्रम सिंहले बताउनुभयाे। समर क्याम्पकाे नाै दिनसम्म बच्चाहरुले स्पिच अभ्यास , चित्रकला , शैक्षिक प्रदर्शनी लगायतका अतिरिक्त क्रियाकलापहरुमा सहभागी भएका थ
पुरै पढ्नुहोस्
रासिन्द्र यादव, सिरहा - सिरहाको नवराजपुर गाउँपालिका ४ सोनवर्षामा रहेको श्री जनता नमुना प्राविधिक धार माध्यमिक विद्यालयले हालै सम्पन्न शिक्षक नियुक्ति प्रक्रिया पूर्ण रूपमा कानुनी, पारदर्शी र निष्पक्ष रहेको स्पष्ट पारेको छ। विद्यालयमा विगतदेखि शिक्षक अभावका कारण शैक्षिक गुणस्तरमा समस्या देखिँदै आएको र करिब ११०० विद्यार्थीको भविष्य सुनिश्चित गर्न नियुक्ति अत्यावश्यक रहेको विद्यालय प्रशासनले जनाएको छ।विद्यालयमा १६ शिक्षक दरबन्दी रिक्तमध्ये केही मरुवा र स्थायी नियुक्तिबाट भरिएको भए पनि प्राविधिक धार अन्तर्गतको सिभिल इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा
पुरै पढ्नुहोस्
लहान - सिरहाको लहान नगरपालिका -१२ र २२ मा पर्ने पासवान समुदायको कुल देवताको रुपमा रहेको एतिहासिक तथा धार्मिक राजा सल्हेशको फुलबारी संरक्षणका लागि सडक र्याली र खबरदारी सभा गर्ने भएको छ।जेष्ठ १६ गते शुक्रबार लहानमा सल्हेश पासवान समाज सिरहाको आयोजनामा सल्हेश फुलबारी अतिक्रमण विरुद्ध खबरदारी सभा गर्न लागेको हो।गत बैशाख १५ गते मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सलहेश फूलवारीसँगै टाँसिएको १० धुर जग्गामा मधेश सरकारले भारतीय नेता स्व. भीमराव अम्बेडकरको नाममा पार्क निर्माण गर्नका लागि शिलान्यास गरेका थिए। पुजारी
पुरै पढ्नुहोस्
काठमाडौँ- सरकारले नयाँ बजेटमार्फत बियर, चुरोट र सुर्तीको अन्त:शुल्क बढाएको छ।बजेटमार्फत सरकारले स्वास्थ्य जोखिमको करको दायरा बढाएको हो। हाल नेपालमा चुरोटमा एमएमको आधारमा कर लगाउने गरेको छ। हाल ८५ एमएमभन्दा माथिको ४८ सय, ७५ देखि ८५ एमएमसम्ममा ३६ सय, ७० देखि ७५ एमएमसम्म २९ सय ७०, फिल्टर ७० एमएमसम्म २३ सय ४० रुपैयाँ कर लाग्ने गरेको छ। ७० एमएमसम्मको प्लेनमा १३ सय ५५ रुपैयाँ लाग्दै आएको छ। अब यसमा थप कर लाग्ने भएको हो।
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा। कतार स्थित नेपाली राजदुतावासले १८ औ गणतन्त्र दिवस मनाएको छ।बिहिवार दूतावासले एक विशेष कार्यक्रमको आयोजना गरि १८ औ गणतन्त्र दिवस मनाएको हो।दूतावासद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत रमेशचन्द्र पौडेलले तन्त्र र व्यवस्था फेरिए पनि अवस्था फेर्नको लागी सम्पूर्ण नेपाली जनताहरूले नेपालको नेतृत्व गर्ने नेताहरूलाई भोट मात्र होइन सतर्कता र सावधानी अपनाउनका लागि चेतनशील भएर व्यवहारमा समेत परिवर्तन गर्नु पर्ने आवस्यकता रहेको बताए।उनले विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई गणतन्त्रको सन्देश भावनात्मक रूपमा अनुभूत होस् भन्ने आशा व
पुरै पढ्नुहोस्
काठमाडौँ-आगामी आर्थिक बर्ष २०८२/८३ मा कृषि बाली तथा पशुधनको बिमा प्रिमियममा अनुदान दिन २ अर्ब २० करोड रुपैयाँ बिनियोजन गरिएको छ।अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले किसानलाई बाली तथा पशुधनको बिमा गर्न आकर्षित गर्ने उद्देश्यले प्रिमियममा अनुदान दिने नीति लिइएको बताए। सरकारले किसानलाई ८० प्रतिशतसम्म प्रिमियममा अनुदान दिँदै आएको छ।
पुरै पढ्नुहोस्
शियाराम यादव सिरहा - गणतन्त्र दिवस २०८२ सिरहामा जिल्ला स्तरीय मुल समारोह समितिको आयोजनामा हर्षोल्लासपूर्वक तथा भव्य रूपमा मनाइएको छ।समारोहको अध्यक्षता जिल्ला समन्वय समिति (जिसस) सिरहाका प्रमुख दिनेश महतोले गर्नुभयो भने सिरहा नगरपालिकाका प्रमुख डा. नवीन यादव प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा जिसस उपप्रमुख दिलिप लामा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका जिल्ला प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकार
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित