Showing 381-390 of 1,203 items.
  • एनआरएनए क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशन सम्पन्न

    रियाद - गैर आवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय समन्वय समिति रियादको दोस्रो अधिवेशन सम्पन्न भएको छ। यसअघि महेश घिमिरेको सफल कार्यकाल (२०२३–२०२५) सम्पन्न भएपछि नयाँ नेतृत्व चयन गर्न अधिवेशनको आयोजना गरिएको हो।अधिवेशनबाट जितेन्द्र थपलियाको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएकाृे छ । जसले २०२५२०२७ कार्यकालका लागि कार्यभार सम्हाल्नेछ।नव(निर्वाचित अध्यक्ष थपलियाले आफ्नो कार्यकालमा प्रवासी नेपालीको हकहित, समस्याहरू, तथा सरोकारका विषयहरू अझ प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    पुरै पढ्नुहोस्
  • अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा नेवा: राष्ट्रिय समितिको प्रथम अधिवेशन सुरु

    काठमाडौं -जनता समाजवादी पार्टी, नेपालको राष्ट्रिय समिति 'नेवा: राष्ट्रिय समितिको ऐतिहासिक प्रथम अधिवेशन' आज बिहानैदेखि भब्य रुपले सुरु भएको छ। शनिबार ललितपुरको गोदावरीमा आयोजित कार्यक्रमको प्रमुख वक्ता रहेका जसपा नेपालका अध्यक्ष माननीय उपेन्द्र यादवले अधिवेशनको उदघाटन गर्नु भएको छ। गोदावरी नगरपालिका–१४, स्थित ठैबको ता-फल्चाको प्राङ्गणमा बिहान ८ बजेदेखि नेवार समुदाको स्थानीय पहिरन र संस्कृति झल्किने गरि हजारौको संख्यामा र्याली निकालिएको थियो। जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्य र केन्द्रीय उपाध्यक्ष बिधुत बज्राचार्यको व

    पुरै पढ्नुहोस्
  • भिजिट भिसा प्रकरण अहिलेको गृहमन्त्रीसँग मात्रै रिलेटेड छैन: प्रचण्ड

    विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्रै रिलेटेड नभएको दावी गरेका छन् ।उनले यो प्रकरणमा अहिलेको गृहमन्त्री रमेश लेखक जोडिए पनि यो प्रकरण अहिलेको मात्रै नभएको दावी गरे । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भिजिट भिसा प्रकरण धेरै पहिलादेखि चल्दै आएको बताए ।उनले भने, यो विषय गम्भीर भएकाले छानबिन गर्नु पर्छ भनेका हौं । छानबिन गर्ने प्रतिवद्धता आएपछि हामीले सदन खोल्ने सहमति जनाएका हौं ।’ उनले गम्भीर रुपमा यो विषय छानबिन गर्न सरकार सहमति भएको समेत दावी गरे ।प्रचण्

    पुरै पढ्नुहोस्
  • आज विश्व रक्तदाता दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । आज जुन १४ अर्थात विश्व रक्तदाता दिवस। नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइने गरिन्छ।मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुन मा रक्तदाता दिवस मनाइन्छ।यस दिवसले सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ। आज रक्तदातालाई धन्यावाद दिने दिनका रुपमा पनि लिइन्छ।यस वर्ष ‘नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौं, जीवन बचाउने कार्यमा हातेमालो गरौँ ’भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ।सामान्यतया १८ वर्षदेखी ६०

    पुरै पढ्नुहोस्
  • भिजिट भिसा प्रकरणमा छानबिन गर्न संघीय लोकतान्त्रिक मोर्चाको माग

    काठमाडौं - सङ्घीय लोकतान्त्रिक मोर्चाले भिजिट भिसाको सम्बन्धमा छानबिन गरि सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ।शुक्रबार बसेको मोर्चाको बैठकले भिजिट भिसा प्रकरण र  मानव तस्करी तथा भ्रस्टाचारमा संलग्न अपराधीहरु उपर कडा कार्यवाही गर्न माग गर्ने निर्णय गरेको संयोजक राजेन्द्र महतोले बताए।राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यालय शान्तिनगरमा बसेको बैठकले चार बुँदे निर्णय गरेको संयोजक महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित राजकिशोर यादव र राम कुमार शर्मा, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर

    पुरै पढ्नुहोस्
  • सिरहामा दलित समुदायमाथिको विभेदबारे सरोकारवाला चिन्तित, राज्यको भूमिकामाथि प्रश्न

    लहान  दलित विकास मञ्च सिरहाकाे आयोजनामा सिरहा जिल्लामा दलित समुदायमाथि जातीय विभेद, छूवाछूत र गम्भीर मानवअधिकार उल्लंघनका घटना बढिरहेको प्रति सरोकारवालाले गंभीर चिन्ता व्यक्त गरेका छन् । दलित विकास मञ्च सिरहाद्धारा बिहिबार लहानमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले दलित मानव अधिकारको खस्कदो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै राज्यले यस्ता गतिविधिलाई नियन्त्रण गर्न गंभीर नभएको गुनासो गरेका हुन् ।कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बोल्दै पूर्व सांसद तथा दलित अभियानकर्मी असर्फी सदाले सिरहामा पछिल्ला समय दलित समुदायमाथि विभेदका एकपछि अर्को श्र

    पुरै पढ्नुहोस्
  • सदगुरु कबिर स्थान सबैला निजिआश्रम निवासद्वारा भण्डारा सम्पन्न

    धनुषा - श्री सदगुरु कबीर स्थान,जगह सबैला निजी आश्रम निवासद्वारा भण्डारा सम्पन्न भएको छ।मङ्गलबार धनुषाको सबैला नगरपालिका -३ मा  सदगुरु कबीर साहेबको ६२७ वर्षीय प्रगट्रय उत्सव एंव कबीर जयन्तीको उपल्क्षयमा सत्यसंग तथा भण्डारा सम्पन्न भएको छ।श्री सदगुरु कबिर स्थान जगह  सबैला निजि आश्रम निवासको ३१ वर्षीय सदगुरु कबीर साहेबको प्रगट्रय उत्सब एव कबीर जन्यतीको उपल्क्षयमा विगतको बर्ष झै  यस  वर्ष पनि सतगुरु कविर आश्रम सबैलाको-३  को समन्वय एव सहयोगमा सत्यसंग ,भजन,भाण्डारा सम्पन्न गरिएको छ।माई साहेब मानो दासिनको प्रमुख आतिथ्यताम

    पुरै पढ्नुहोस्
  • भारतमा भएको विमान दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

    काठमाडौं - भारतको अहमदाबादमा भएको विमान दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ। बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर घटनाप्रति गहिरो दुःख व्यक्त गरेको हो।विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार भारत सरकार र मित्रवत् भारतीय जनताप्रति, साथै यस दुर्भाग्यपूर्ण घटनामा ज्यान गुमाउनेहरूका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ।’यस दुःखको घडीमा नेपाल सरकार र नेपाली जनता भारत सरकार र भारतीय जनताको साथमा खडा रहेको समेत उल्लेख गरिएको छ।२४२ यात्रु बोकेको एयर इन्डियाको विमान बिहीबार अहमदाबाद एयरपोर्टबाट उडेको केही क्षणमै दुर्घट

    पुरै पढ्नुहोस्
  • एयर इण्डियाको दुर्घटनाग्रस्त विमानमा नेपाली नरहेको पुष्टि : दूतावास

    दिल्ली - लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार भारतको अहमदाबाद नजिकै दुर्घटनाग्रस्त भएको छ। अहमदाबाद बाट लन्डनको गेटविकका लागि उडेको बोइङ ७८७–८ ड्रीमलाइनर विमानमा सवार २४२ जना यात्रु तथा चालक दलमध्ये कोही पनि नेपाली नागरिक नरहेको पुष्टि भएको छ।विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक सवार हुन सक्ने आशंकामा दिल्लीस्थित नेपाली दूतावासले भारतीय अधिकारीहरूसँग समन्वय गरेको थियो। भारतीय अधिकारीहरुले विमानमा नेपाली नागरिक नरहेको जानकारी गराएका छन् । भारतीय पक्षले पठाएको यात्रु सूचीअनुसार विमानमा भारतीय, बेलायती, क्यानेडियन र पोर्चुगिज नागरिक

    पुरै पढ्नुहोस्
  • देशभर पानी पर्ने, चार प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं - जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (जेठ २९, बिहीबार) को सम्भावित वर्षाबारे संक्षिप्त जानकारी दिएको छ। मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिअनुसार,आज दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रद

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित