बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

गुल्मी सेवा समाज कतारद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

बालासुन्दरी खबर बालासुन्दरी खबर असार ४, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
गुल्मी सेवा समाज कतारद्वारा क्यान्सर पीडितलाई आर्थिक सहयोग
Rampam
3D Education Lahan

दर्शन सुनार

दोहा, कतार - गुल्मी सेवा समाज कतारले क्यान्सर पीडितलाई आर्थिक रकम सहयोग गरेको छ । समाजले जिल्लाको मदाने गाउपालिका वडा न: ३ सिर्सेनी निवासी ब्लड क्यान्सर कमला परियारलाई १९,३०० (उन्नाईस हजार तीन सय अक्षरुपी) सहयोग गरेको हो ।

गुल्मी सेवा समाज कतारको दशौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकमा संस्थागत सहयोगको लागी आएको अपिललाई संस्थागत र समाजका विभिन्न ब्यक्तिहरु मार्फत आर्थिक संकलन गर्ने निर्णय गर्दै कतारी रियल पाचं सय तीन सहयोग रकम पीडितको श्रीमान ईश्वरी अर्याललाई हस्तान्तरण गरिएको थियो ।

सहयोग रकम लिदै ईश्वरी अर्यालले दुखको सारथी गुल्मी सेवा समाज कतार र आर्थिक रकम सहयोग गर्नुहुने गुल्मी सेवा समाज कतारका सम्पुर्ण पदाधिकारीहरुलाई हार्दिक आभार प्रकट गरे ।पीडित कमला परियारलाई शिघ्र स्वास्थ लाभको कामना गर्दै समाजका अध्यक्ष मित्र बि एसले आफुले भर्खरै समाजको नेतृत्व सम्हालेको र समाजको पहिलो बैठकमै जिल्लाबाट आएको अपिललाई प्राथमिकतामा राखेर थप उपचारका लागी आर्थिक रकम सहयोग गरेको जानकारी दिए ।

साथै बि एसले गृह जिल्ला गुल्मीमा भई परि आउने समस्या तथा कतारमा रहेका गुल्मेली तथा गैर गुल्मेलीहरुका दुखमा समाजले सक्दो सहयोग गर्ने समेत बताए।पीडितका श्रीमान ईश्वरी अर्यालले लामो समयदेखी आफ्नो श्रीमती बिरामी परेको र उपचारमा थुप्रै रकम खर्च भईसकेको लाखौं ऋणमा आफू डुबेको र घरको आर्थिक अवस्था समेत कमजोर बन्दै गएपछि आफू रोजगारीको शिलशिलामा भर्खरै कतार आईपुगेको बताए । 

अर्यालले मेरो घरमा सानो दुई छोरा वटा छन । म साहुको ऋण तिर्न र श्रीमतीको उपचार खर्च जुटाउन कतारमा आएको हु । बिरामी श्रीमती भरतपुर चितवन क्यान्सर हस्पिटलमा रोग संग लडिरहेकी छिन । उनी भावुक समेत बने । अर्यालले कतारमा स्थापित बिभिन्न संघ संस्था कतारमा रहेका सहयोगी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोगको अपिल गर्दै आफ्नो श्रीमती बचाईदिन अनुरोध समेत गरेका छन ।

पीडितलाई सहयोग गर्न चाहनेले बिरामीको

साईन रेशुङ्गा बिकाश बैक ( बुटवल ब्रान्च)

खाता :नं.००१००७००४०४०२६०००००१

मा सहयोग गर्न सकिने व्यवस्था गरिएको छ भने बिरामी कमला परियारलाई

९७७-९८६७५६०११९ मा सम्पर्क गर्न सकिनेछ पीडितका घरमा दुई छोरा छन । बिरामीका श्रीमान हाल कतारमा अल कायद ईन्टरनेशनल टेन्ट्स कम्पनीमा कार्यरत छ्न । ईश्वरी अर्यालको सम्पर्क नम्बर ९७४-७०८४४२८९ रहेको छ ।

4375d059-a1cf-456c-b252-b8f6c11ddb69

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]