दर्शन सुनारदोहा, कतार - गुल्मी सेवा समाज कतारले क्यान्सर पीडितलाई आर्थिक रकम सहयोग गरेको छ । समाजले जिल्लाको मदाने गाउपालिका वडा न: ३ सिर्सेनी निवासी ब्लड क्यान्सर कमला परियारलाई १९,३०० (उन्नाईस हजार तीन सय अक्षरुपी) सहयोग गरेको हो ।गुल्मी सेवा समाज कतारको दशौ अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पहिलो बैठकमा संस्थागत सहयोगको लागी आएको अपिललाई संस्थागत र समाजका विभिन्न ब्यक्तिहरु मार्फत आर्थिक संकलन गर्ने निर्णय गर्दै कतारी रियल पाचं सय तीन सहयोग रकम पीडितको श्रीमान ईश्वरी अर्याललाई हस्तान्तरण गरिएको थियो ।सहयोग रकम लिदै ईश्वरी अर्यालले दुखको
पुरै पढ्नुहोस्
उदयपुर - उदयपुरमा एक किशोरी र एक युवकको शव फेला परेको छ। चौण्डीगढी नगरपालिका-४ अमलचौरीमा शंकास्पद अवस्थामा किशोरी र युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए। स्थानीय २८ वर्षीय रविन राई र सोही ठाउँकी १४ वर्षीया किशोरी मञ्जु राईको शव बुधबार बिहान गाउँमै फेला परेको हो।मञ्जुको शव अमलचौरीको सार्वजनिक बाटोमा फेला परेको र त्यसको दुई सय मिटर नजिकै रविनको शव भेटिएको प्रहरीले जनाएको छ। रविनको शव भने झुन्डिएको अवस्थामा फेला परेको हो। अहिले घटनास्थलमै रहेका चौण्डीगढी नगरपालिका–४ का वडाध्यक्
पुरै पढ्नुहोस्
विनोद मण्डलसिराहा आषाढ ३ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ अन्तर्गत डाबर टोल र नैनपुर टोलका बासिन्दाको बहुप्रतिक्षित सपना साकार हुने भएको छ । मेयर शिवशंकर महतोको विशेष पहल र सक्रियतामा निर्माण सम्पन्न भएको नैनपुर डाबर टोल खानेपानी आयोजना अब औपचारिक रूपमा सञ्चालनमा आउन लागेको हो ।खानेपानी आयोजनाको सम्पूर्ण तयारी फास्ट ट्रयाकमार्फत छिटो गतिमा पूरा भएपछि अब एक भव्य तथा औपचारिक समारोहका बीच नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदीप यादवले यसको उद्घाटन गर्ने भएका छन् । उद्घाटन कार्यक्रमको तयारी तीव्र गतिमा अघि बढिरहेको छ ।विगत ला
पुरै पढ्नुहोस्
काठमाडौँ । इरानमाथि भएको सन्दिग्ध इजरायली हवाई आक्रमणका कारण इरानको सरकारी टेलिभिजनको प्रत्यक्ष प्रसारण अचानक अवरुद्ध भएको छ। आक्रमणको समयमा खिचिएको भिडियो फुटेजमा प्रत्यक्ष प्रसारण भइरहेको बेला विस्फोटको आवाज र त्यसपछिको अस्तव्यस्तताको क्षण कैद भएको छ, जसले मध्यपूर्वमा तनावलाई थप बढाएको छ।सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा इरानी सरकारी टिभीका एक समाचार बाचकले समाचार प्रस्तुत गरिरहेको देखिन्छ। अचानक, पृष्ठभूमिमा ठुलो विस्फोटको आवाज सुनिन्छ र क्यामेरा हल्लिन्छ। केही क्षणको अनिश्चिततापछि, प्रसारण काटिन्छ र स्क्रिनमा प्राविधिक गडबडीको सङ्क
पुरै पढ्नुहोस्
सिरहा - दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार(लगडी(गदियानी सडकको निर्माण कार्य झण्डै पाँच वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन। सिरहा नगरपालिका, अर्नमा गाउँपालिका र गोलबजार नगरपालिकालाई जोडने २८ किलोमिटर लामो यस सडक क्षेत्रका बासिन्दाका लागि वर्षौँदेखि हिलो र धुलो नियतिजस्तै बनिसकेको छ।स्थानीय जगेश्वर यादवले सडक पक्की हुने जनाउँदै उत्साहित नागरिक अचेल निरास भएको गुनासो गरे। ‘ठेकेदारले सडक छेउ खनेर त्यसै छाडेका छन् । समयमा काम सम्पन्न नगर्दा सडकको प्रयोग गर्न त पाइएको छैन नै, बर्खामा हिलो र हिउँदमा धुलो खेप्न बाध्य छ
पुरै पढ्नुहोस्
काठमाडौं । इजरायल भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला अन्य देशका जनप्रतिनिधिसहित बंकरमा आश्रय लिन बाध्य भएका छन् । इजरायलको सफल सहकारी अभ्यासको अध्ययन गर्न सात दिनअघि त्यहाँ पुगेका मेयर कोइराला इरान र इजरायल युद्ध उत्कर्षमा पुगेसँगै बंकरमा लुकेर बस्न बाध्य भएका हुन् ।आक्रमणको चेतावनी दिने साइरन बजेपछि डेढ मिनेटभित्र सुरक्षित बंकरमा पुग्नुपर्ने बाध्यतामा रहेका उनले आफू अहिलेसम्म ८-९ पटक बंकरमा छिरेको पीडादायी अनुभव सुनाएका छन् । मेयर कोइरालाले आफू राजधानी तेल अभिभबाट करिब ३० किलोमिटर टाढा रहेको ‘सेफाइम’ नामक सहरमा सुरक्षित र
पुरै पढ्नुहोस्
इजिप्ट - इजिप्टको राष्ट्रिय वाहक इजिप्ट एयरले आइतबार लेबनान, जोर्डन र इराकका प्रमुख विमानस्थलहरूमा उडानहरू रद्द गर्ने घोषणा गरेको छ । सो क्षेत्रमा तनाव बढेका कारण उडानहरू रद्द भएको जनाइएको छ । उक्त क्षेत्रमा हालैका घटनाहरू र आफ्ना ग्राहकहरूको सुरक्षाको चिन्ताका कारण इजिप्ट एयरले यस क्षेत्रको अवस्था स्थिर नभएसम्म बेरुत, अम्मान, बगदाद र एर्बिल विमानस्थलहरूमा उडानहरू रद्द गर्ने घोषणा गरेको छ । इजरायल र इरान बिच हालै सैन्य तनाव बढेपछि बढेको तनावको बिचमा यो घोषणा आएको हो । जसले गर्दा धेरै क्षेत्रीय एयरलाइन्सहरूले आफ्नो सञ्चालन समायोजन
पुरै पढ्नुहोस्
राजेन्द्र महतो काठमाडौ । गुरु बसिष्ठको स्वरमा रहेको "ठिकै छ मेरी प्रिय " गीत असार ६ गते शुक्रबार सार्वजनिक हुने भएको छ । कलाकार प्रेम परियार र श्रितिका श्रेष्ठको अभिनयमा रहेको गीत आगामी शुक्रबार सार्वजनिक गर्न लागिएको निर्माण टीमले जनाएको छ।गीतको रेकर्ड सुर सम्यक बिज स्टुडियो/साउन्ड मिल स्टुडियोमा गरिएको हो । ड्र्यागन मोशन पिक्चरद्वारा प्रस्तुत गरिएको गीत क्लासिकल र राक ट्रागेडी रहेकोले हामीले बजारमा ल्याउन लागेको निर्माण टीमले जनाएको छ ।निर्माता दीपेन श्रेष्ठ तथा अनुजा बराल द्वारा निर्देशित उक्त गीतमा व्यवस्थाका रूपमा दिवेश राई रहेक
पुरै पढ्नुहोस्
काठमाडौं । मधेश प्रदेश सरकारले ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवले प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन्। मन्त्री यादवले बजेट प्रस्तुत गर्दै चालूतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात् ३५.८९ प्रतिशत बजेट छुट्याएका छन्। त्यसैगरी पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार अर्थात् ६४.११ प्रतिशत बजेट छुट्याएका छन्।मधेश प्रदेशले सरकारी कर्मचारीहरुलाई दिने महंगी भत्ता बढाएको छ। प्रदेशका अर्थमन्त्री यादवले प्रदेश सरकारले प्रदान गर्दै आएको महंगी भत्तालाई बढाएर ५ हजार पुर्याएको
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- समाज सेवा गर्ने रहर हुँदैमा समाज सेवा गर्न सम्भव छैन । जुन काम प्रवासमा जो कोहीले चाहेर पनि गर्न सक्दैनन् । किनकी समाजसेवा सजिलै सङ्ग जस पाउने काम पनि होइन।कतारको सनैयामा बस्ने शिव कुमार महतो यस्तो समाजसेवी हुन जसले हरेक मधेशी समुदायका श्रमिक दाजुभाइहरुलाई सहयोग गर्न टुप्लुक्क पुग्ने गर्छन।कतारमा बसोबास गर्ने र नेपालमा समेत आपत विपतका बेला उनी निस्वार्थ रुपमा लाग्ने गर्छन् । त्यही भएर उनले कतारमा समाजसेवीको एउटा अबल पहिचान बनाएका हुन।सिराहाको अर्नामा गाउँपालिका-३ घर भएका समाजसेवी शिव कुमार महतोले बैदेशिक रोजगारीक
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित