रामएकवाल राम
दोहा कतार : जय माँ जानकी सेवा समाज कतारले ११ जुलाईमा दोस्रो महाधिवेशन तथा शुभकामना अदान प्रदान कार्यक्रम गर्ने भएको छ।
सनैयाको एसियन टाउनमा रहेको लालिगुरास रेस्टुरेन्टको सभा हलमा दिउँसो २ बजेदेखि शुरु हुने र कार्यक्रमको तयारी लगभग पुरा भएको समाजका कोषाध्यक्ष लालबाबु साहले जानकारी दिए ।
दहेज मुक्त मिथिला अपन सबहक अभियान , बेटाबेटी एक सम्मान भन्ने मुल नारा लिएर सन २०२० मा समाजको स्थापना गरिएको थियो ।





















