बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाचार

कतारले पठायो५० टन राहत समाग्री भदौ १५, २०८३

काठमाडौ ।भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाहरू अत्यन्त प्रभावित भएपछि नेपाल र नेपालीप्रति ऐक्यबद्धता जनाउँदै कतार सरकारले ५० टन राहत सामग्री उपलब्ध गराएको छ।राहत सामग्री बोकेको कतारी जहाज सोमबार दिउँसो २ः३० बजे त्रिभुवन अन्तर्र ...

पुरै पढ्नुहोस् →
राहत सामग्री बोकेको कतारी जहाज काठमाडौं पुग्यो भदौ १५, २०८३

काठमाडौं । राहत सामग्री बोकेको कतारी जहाज सोमबार साँझ काठमाडौं आइपुगेको छ । जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर अगाडि अवतरण भएको हो । कतारबाट राहत सामग्री लिएर उक्त जहाज नेपाल आएको हो । विमानमा ल्याइएको राहत सामग्री नेपाल सरकारलाई औपचारिक रूपमा ...

पुरै पढ्नुहोस् →
जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठक भोलिदेखि सुरू हुदैँ, पार्टी समायोजन र अग्रगामी मोर्चा मुख्य एजेण्डा भदौ १५, २०८३

रामएकवाल राम काठमाडौं १५, भाद्र । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) को केन्द्रीय कार्यकारिणी समिति बैठक भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ। केन्द्रीय कार्यालय बालकुमारीमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सुरू हुने बैठक भाद्र १६ र १७ गते दुई दिनस ...

पुरै पढ्नुहोस् →
रिलायबल नेपाल लाइफ दसौँ वर्षमा प्रवेश, निरन्तर गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता भदौ १५, २०८३

रामएकवाल राम काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नवौँ वर्ष पूरा गरी दसौँ वर्षमा प्रवेश गरेको छ। रिलायबल लाइफ २०६४ सालमा दर्ता भएको कम्पनी हो। कम्पनी भने २०७४ सालबाट सञ्चालनमा आएको थियो। सञ्चालनको छोटो अवधिमै उत्कृष्ट बीमा सेवा प्रदान गरेर कम्पनीले आफ ...

पुरै पढ्नुहोस् →
नेपाल लाइफको लिडरसीप एक्सिलेन्स अवार्डस् २०२६ सम्पन्न भदौ १०, २०८३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्ती (२५औँ वार्षिकोत्सव) को विशेष अवसरमा आयोजना गरेको”Leadership Excellence Awards 2026″ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।  Everest Year – Clouds and Beyond” मूल नाराका साथ भदौ ३ देखि का ...

पुरै पढ्नुहोस् →
सातै प्रदेशको संयुक्त बृहत् रक्तदान कार्यक्रम सम्पन्न, १२१ जनाले गरे रक्तदान भदौ ८, २०८३

आशिक हुसैन शेख दोहा, कतार । “सात प्रदेश, एक देश, रक्तदानमा एउटै सन्देश” भन्ने मूल नाराका साथ कतारमा क्रियाशील सात वटै प्रदेश समन्वय परिषद्को संयुक्त आयोजना तथा नेपाली रक्तदाता संघ कतारको समन्वयमा आयोजित बृहत् रक्तदान कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ।कतार ...

पुरै पढ्नुहोस् →
लोसपा सङ्ग एकता पछी जसपा नेपालले बनायो २७९ सदस्यीय केन्द्रीय समिति साउन ३१, २०८३

 काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले २७९ सदस्यीय केन्द्रीय समिति बनाएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग एकतापछि जसपा नेपालले एकीकृत पार्टीको केन्द्रीय समिति निर्माण गरेको हो ।  त्यसमा संरक्षक महन्थ ठाकुर रहेका छन् ...

पुरै पढ्नुहोस् →
सिरहाको लहानस्थित प्रादेशिक अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने छ : मन्त्री मेहता साउन ३०, २०८३

लहान। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सिरहाको लहानस्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने घोषणा गरेकी छन्। लहानमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री मेहताले पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ...

पुरै पढ्नुहोस् →
विराटनगरको ५९ औँ राधाकृष्ण रथयात्राको तयारी हुँदै प्रधानमन्त्री बालेन साहलाई आज निम्तो पठाउदै साउन २९, २०८३

विराटनगर । विश्वकै ऐतिहासिक रथयात्रामध्ये एक मानिने विराटनगरको प्रसिद्ध राधाकृष्ण रथयात्रा यसवर्ष पनि भव्य र उत्साहका साथ आयोजना गर्ने तयारी भइरहेको छ। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिँदै आएको राधाकृष्ण रथयात्रा यस वर्ष भदौ २० गते निकालिने भएको हो। यस व ...

पुरै पढ्नुहोस् →
युवाको सिर्जनशीलता र नेतृत्वलाई अवसरसँग जोड्नुपर्नेमा जोड साउन २९, २०८३

लहान ।अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार सिरहाको अर्नमामा विविध कार्यक्रम गरी मनाइएको छ। ‘विविध परिवेश, साझा आकांक्षा’ भन्ने नाराका साथ अर्नमा गाउँपालिकामा र्‍याली तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।अर्नमा गाउँपालिका, प्लान इन्टरनेशनल नेपाल, सम ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]