बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
श्रेणी

समाचार

व्यवसायिक शिक्षाले मात्रै युवाहरूलाई आत्मनिर्भर बनाउन सक्ने :- शंकर पोख्रेल फागुन ७, २०८१

अजय मिश्राकपिलवस्तु, फाल्गुन ७ - कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालयको १५ कोठे भवन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका संस्थापक मुख्यमंत्री शंकर पोख्रेलले वर्तमान शिक्षालाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिएका हुन्।महासचिव ...

पुरै पढ्नुहोस् →
सिरहा बलात्कार घटना : आरोपितहरू पक्राउ नपरेपछि रिंकुका परिवारजन डरले घरमा सुत्नै सकेको छैन फागुन ७, २०८१

सिरहा - सिरहाको नवराजपुर गाउँपालिका-१, भगवतीपुरकी १७ वर्षीया रिंकु सदा  गत माघ २७ गते साँझतिर शौच गर्न निस्किइन्। मुसहर बस्तीको फुसको घरमा शौचालय थिएन।साँझ ७ बजे अँध्यारो भइसकेको थियो। उनी घर छेउकै बारीतिर गइन्। तर तीन-चार घण्टासम्म फर्किनन्।रिंकुका ...

पुरै पढ्नुहोस् →
सिराहा सेवा समाज कतारद्वारा क्यान्सर पिडितलाई आर्थिक सहयोग फागुन ७, २०८१

रामएकवाल राम / शियाराम यादवदोहा , कतार :- क्यान्सर रोगबाट ग्रसित सिराहाको गोलबजार  नगरपालिका - ७ चन्द्रलालपुर चोहर्वाकी ११ वर्षीया किरण कुमारी यादवको उपचारका लागि कतारबाट थप सहयोग प्राप्त भएको छ ।कतारमा रहेका सिराहाको साझा सामाजिक संस्था सिराहा सेवा समाज ...

पुरै पढ्नुहोस् →
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव कतार जाँदै फागुन ६, २०८१

काठमाडौ - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव कतार जाने भएका छन् । मधेश प्रदेश समन्वय परिषद् कतारले आफ्नो स्थापनाको अवसर पारेर आयोजना गरेको चौथो स्थापना दिवस तथा होली महोत्सव कार्यक्रमलाई सम्बोधन गर्न यादव कतार जा ...

पुरै पढ्नुहोस् →
सिरहा बलात्कार घटना :एसएसपी नेतृत्वमा छानबिन समिति गठन फागुन ६, २०८१

सिरहा - सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुर तामासुइयाकी रिंकु सादय मृत्यु प्रकरण घटनाको थप अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोईरालाको नेतृत्वमा प ...

पुरै पढ्नुहोस् →
विद्यालयमा पत्रकारमाथि भएको दुर्व्यवहार प्रकरण टुंगियो, प्रधानाध्यापकले स्वीकारे गल्ती फागुन ५, २०८१

सिरहा , फागुन ५, लाहान – सिराहा जिल्लाको ऐतिहासिक नगर लाहानस्थित बस्तीपुर माविका प्रधानाध्यापक देवेन्द्र यादवले विद्यालयको दिउँसो खाजासम्बन्धी रिपोर्टिङ्ग गर्न गएका पत्रकार शितल शाहमाथि दुर्व्यवहार गरेको घटनामा आफ्नो गल्ती स्वीकार्दै भविष्यमा यस्ता घटनाहरू दोह ...

पुरै पढ्नुहोस् →
महाकुम्भमा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने फागुन ५, २०८१

रौतहट, फागुन ५ : भारतको प्रयागराज महाकुम्भ मेलामा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने भएकी छिन्। मौलापुरमा  फाल्गुन ११ गतेदेखि हुने  मधानी महायज्ञमा सहभागी हुन  रौतहट आउने तय भएको हो। भारतीय चलचित्रमा अनुबन्धसमेत भइससकेकी मोनाल ...

पुरै पढ्नुहोस् →
रासस सिरहाले मनाए ६४ औं वार्षिकोत्सव फागुन ५, २०८१

शम्भु चौधरी लहान ५ फाल्गुन :- राष्ट्रिय समाचार समिति सिरहाले आईतबार ६४ औं वार्षिकोत्सव मनाएका छन । आयोजित कार्यक्रममा जिम्मेवार पत्रकारीता र राससको भूमिका विषयमा केन्द्रित रहेर कार्यक्रम सम्पन्न भएको थियो ।मधेश प्रदेश सभा सदस्य राज कुमार गुप्ताको प्रमुख आ ...

पुरै पढ्नुहोस् →
रासस सिरहाले मनाए ६४ औं वार्षिकोत्सव फागुन ५, २०८१

शम्भु चौधरी लहान ५ फाल्गुन :- राष्ट्रिय समाचार समिति सिरहाले आईतबार ६४ औं वार्षिकोत्सव मनाएका छन । आयोजित कार्यक्रममा जिम्मेवार पत्रकारीता र राससको भूमिका विषयमा केन्द्रित रहेर कार्यक्रम सम्पन्न भएको थियो ।मधेश प्रदेश सभा सदस्य राज कुमार गुप्ताको प्रमुख आ ...

पुरै पढ्नुहोस् →
प्रतापपुर गाउँपालिका- ५ पूर्ण संस्थागत प्रसुति सेवा युक्त वडा घोषणा फागुन ५, २०८१

खुरसेद हजामनवलपरासी  - पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वडा नम्बर ५   पूर्ण संस्थागत प्रसुति सेवा युक्त वडा घोषणा भएको छ  प्रतापपुर गाउँपालिका वडा नं ५ वडा  स्तरीय प्रजनन स्वास्थ्य समन्वय समितिको आयोजनामा तथा प्रतापपुर गाउँपालिका स ...

पुरै पढ्नुहोस् →

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]