बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

रासस सिरहाले मनाए ६४ औं वार्षिकोत्सव

बालासुन्दरी खबर बालासुन्दरी खबर फागुन ५, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
रासस सिरहाले मनाए ६४ औं वार्षिकोत्सव
Rampam
3D Education Lahan

शम्भु चौधरी

लहान ५ फाल्गुन :- राष्ट्रिय समाचार समिति सिरहाले आईतबार ६४ औं वार्षिकोत्सव मनाएका छन । आयोजित कार्यक्रममा जिम्मेवार पत्रकारीता र राससको भूमिका विषयमा केन्द्रित रहेर कार्यक्रम सम्पन्न भएको थियो ।
मधेश प्रदेश सभा सदस्य राज कुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि गुप्ताका अनुासार संचार जगत आम जनमानसमा सबभन्दा बढी विश्वासनियताको पात्रको रुपमा देखिनछ । अब नेतालाई विश्वास गर्न छोडि सकेका छन । म आज पुर्ण विश्वासका साथ भन चाहन्छु कि कहिले काहि हामी नेताहरु पनि शंकाको भरबाट गुजरिहेको हुन्छु यसमा कुनै दुई मत छैन यसको एक मात्र कारण हो देशको शासन व्यवस्था ।
लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरी विशिष्ट अतिथिको आसनबाटै बोल्दै भने पत्रकार कहिले पनि निष्पक्ष हुदैन किनकि सबै पत्रकारहरुको आ आफनै दृष्टिकोण हुन्छ । तर कुनै पनि समाचार सम्प्रेसन गर्दा शब्दहरुमा ध्यान दिन पनि जरुरी देखिन्छ साथै एक पक्षिय समाचर सम्प्रेसन नगर्दा नै वेश हुने बताए ।

साथै पालिकाबाट पत्रकारहरुलाई तालिम गोष्ठि गर्नको लागी रु ५ लाख रकम नियोजन गरिएको र रासस भवनलाई अस्तर उन्नतीको लागी पनि रु ५ लाख रकम विनियोजन गरिएको कार्यक्रम बिच बताएका छन ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता बिरेन्द्र पासमान, उधोग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष विकास शारडा, संचार क्षेत्रका विभिन्न भातृ संगठनहरुका संयोजक तथा जिल्लाका वरिष्ठ पत्रकारहरुको समेत उपस्तिथ रहेको थियो ।
राससका सिरहा संयोजक सुदिप राउतको अध्यक्षताका कार्यक्रम सम्पन्न भएको थियो ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]