सन्तोष केसी/ रामएकवाल रामदोहा : झापाली समाज कतारको ११ औं अधिबेशन सहित विविध साँस्कृतिक कार्यक्रमको लागी "झापाली समाज अन्तर्राष्ट्रियका अध्यक्ष" मुकुन्द ढुङ्गाना आज बुधबार दोहा आइपुगेका छ्न । अध्यक्ष ढुङ्गानालाई स्वागत गर्नको लागि दोहाको अन्तर्राष्ट्रिय विमान स्थलमा अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष महेन्द्र चौलागाईं,महासचिव नवीन पोख्रेल,समाज कतारका संरक्षक चुडामणि कार्की, प्रमुख सल्लाहकार भवानी कोइराला, अध्यक्ष केशव कार्की लगायतका व्याक्तित्व हरुको बाक्लो उपस्थिति रहेको थियो । "सम्पुर्ण झापाली एक हौँ, देश निर्माणमा एक
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री माननीय उपेन्द्र यादव कतार आईपुगेका छन।कतारको हमद अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष यादवलाई स्वागत गर्नको निमित्त मधेश प्रदेश समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद नियाज शेख, नेपाली समाज कतारका अध्यक्ष मनिष यादव मधेसी एकता कतारका अध्यक्ष शिवकुमार महतो, सिराहा सेवा समाज कतारका जयप्रकाश यादव लगायत मधेशको बाक्लो उपस्थितीमा स्वागत गरेको हो।मधेश प्रदेश समन्वय परिषद कतारले आयोजना गरेको चौथो स्थापना दिवस तथा होली महोत्सव कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष यादव कतार
पुरै पढ्नुहोस्
अजय मिश्राकपिलवस्तु, फाल्गुन ७ - कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी नमुना माध्यमिक विद्यालयको १५ कोठे भवन उद्घाटन गर्दै लुम्बिनी प्रदेशका संस्थापक मुख्यमंत्री शंकर पोख्रेलले वर्तमान शिक्षालाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिएका हुन्।महासचिव पोखरेलले वर्तमान शिक्षा प्रणाली साधारण रहेको र यसलाई व्यवसायिक शिक्षामा रूपान्तरण गर्नुपर्ने बताए। उनले व्यवसायिक शिक्षाले मात्रै युवाहरूलाई आत्मनिर्भर बनाउन सक्ने उल्लेख गरे। यसका लागि पाठ्यक्रमलाई समयानुकूल परिमार्जन गर्दै व्यावहारिक सीपमा आधारित बनाउनुपर्ने धारणा राखे।त्यस अवसरमा उनले
पुरै पढ्नुहोस्
सिरहा - सिरहाको नवराजपुर गाउँपालिका-१, भगवतीपुरकी १७ वर्षीया रिंकु सदा गत माघ २७ गते साँझतिर शौच गर्न निस्किइन्। मुसहर बस्तीको फुसको घरमा शौचालय थिएन।साँझ ७ बजे अँध्यारो भइसकेको थियो। उनी घर छेउकै बारीतिर गइन्। तर तीन-चार घण्टासम्म फर्किनन्।रिंकुका बुबा बिजुल सदा भारतको पन्जाबमा थिए। दाइ वीरेन्द्र पनि काम गर्न भैरहवा गएका थिए। घरमा आमा सीता र भाइ धिरेन (भुला) मात्र थिए।धेरै बेरसम्म छोरी नफर्किएपछि सीता रिंकुलाई खोज्न निस्किइन्। केही समय बारीतिर खोजे पनि भेटिनन्।सोही राति करीब ३ बजे रिंकु घर आइन्। उनका कपडा च्यातिएका र धूलोमैलो लागेका
पुरै पढ्नुहोस्
रामएकवाल राम / शियाराम यादवदोहा , कतार :- क्यान्सर रोगबाट ग्रसित सिराहाको गोलबजार नगरपालिका - ७ चन्द्रलालपुर चोहर्वाकी ११ वर्षीया किरण कुमारी यादवको उपचारका लागि कतारबाट थप सहयोग प्राप्त भएको छ ।कतारमा रहेका सिराहाको साझा सामाजिक संस्था सिराहा सेवा समाज कतार र रामजानकी बचत समूह कतारले संयुक्त रुपमा रु २६ हजार ५१ रुपैयाँ पिडित यादवलाई सहयोग गरेका हुन।मङ्गलबार सिराहा जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश कुमार महतो,गोलबजार नगरपालिका -७ का स्थानीय जनप्रतिनिधि संस्थाका पुर्व अध्यक्ष उत्तिमलाल शाह पत्रकार ओम प्रकाश यादव , रहमु राईन स
पुरै पढ्नुहोस्
काठमाडौ - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव कतार जाने भएका छन् । मधेश प्रदेश समन्वय परिषद् कतारले आफ्नो स्थापनाको अवसर पारेर आयोजना गरेको चौथो स्थापना दिवस तथा होली महोत्सव कार्यक्रमलाई सम्बोधन गर्न यादव कतार जान लागेको निजि सचिवालयले जनाएको छ।कतारमा रहेका मधेशका करिब ३२ वटा विभिन्न संघ संस्थाको संयुक्त सहकार्यमा परिषद्ले आफ्नो स्थापना दिवसलाई रङ्गहरूको पर्व फागु पूर्णिमासँग जोड्दै एकसाथ मनाउन लागेको कार्यक्रम अगामी फेब्रुअरी २१ तारिक शुक्रबारका दिन कतारको होम सलाल अलिमा हुने आयोजके जनाएको छ।अध्य
पुरै पढ्नुहोस्
सिरहा - सिरहाको नवराजपुर गाउँपालिका १ भगवतीपुर तामासुइयाकी रिंकु सादय मृत्यु प्रकरण घटनाको थप अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोईरालाको नेतृत्वमा पाँच सदस्य छानबिन समिती गठन गरेको हो ।उक्त समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारीसहित पाँच सदस्यहरू रहेको प्रहरीले जनाएको छ ।सो समितिले आजदेखि घटना स्थलमा गई घटनाको बारेमा बुझ्ने तथा अनुसन्धान कार्य प्रारम्भ गरेको छ ।गत माघ ३० गते सिरहाको नवराजपुर गाँउपालिका १ भवगतीपुर टोलका विज
पुरै पढ्नुहोस्
सिरहा , फागुन ५, लाहान – सिराहा जिल्लाको ऐतिहासिक नगर लाहानस्थित बस्तीपुर माविका प्रधानाध्यापक देवेन्द्र यादवले विद्यालयको दिउँसो खाजासम्बन्धी रिपोर्टिङ्ग गर्न गएका पत्रकार शितल शाहमाथि दुर्व्यवहार गरेको घटनामा आफ्नो गल्ती स्वीकार्दै भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन्।पत्रकार शाहले इलाका प्रहरी कार्यालय लहानमा प्रधानाध्यापक यादवविरुद्ध उजुरी दिएपछि विद्यालय प्रशासन, शिक्षक, पत्रकार तथा सम्बन्धित निकायबीच छलफल भएको थियो। छलफलका क्रममा प्रधानाध्यापक यादवले पत्रकार शाहसँग भएको घटनाप्रति गल्ती महसुस गर्दै पत्रकारिताको स्वतन
पुरै पढ्नुहोस्
रौतहट, फागुन ५ : भारतको प्रयागराज महाकुम्भ मेलामा माला बेचेर चर्चामा आएकी मोनालिसा रौतहट आउने भएकी छिन्। मौलापुरमा फाल्गुन ११ गतेदेखि हुने मधानी महायज्ञमा सहभागी हुन रौतहट आउने तय भएको हो। भारतीय चलचित्रमा अनुबन्धसमेत भइससकेकी मोनालिसा पहिलो पटक नेपाल आउन लागेको बुझिएको छ।डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्रसँगै मोनालिसा मधानी महायज्ञमा आउने तय भएको मौलापुर नगरपालिकाका मेयर रिना कुमारी साहले जानकारी दिएकी हुन्। महाकुम्भ मेलाको त्रिवेणी संगममा युवती शिवको प्रतीक रुद्राक्ष बेच्थिन्।आँखाको फरक रङका कारण त्य
पुरै पढ्नुहोस्
शम्भु चौधरी लहान ५ फाल्गुन :- राष्ट्रिय समाचार समिति सिरहाले आईतबार ६४ औं वार्षिकोत्सव मनाएका छन । आयोजित कार्यक्रममा जिम्मेवार पत्रकारीता र राससको भूमिका विषयमा केन्द्रित रहेर कार्यक्रम सम्पन्न भएको थियो ।मधेश प्रदेश सभा सदस्य राज कुमार गुप्ताको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि गुप्ताका अनुासार संचार जगत आम जनमानसमा सबभन्दा बढी विश्वासनियताको पात्रको रुपमा देखिनछ । अब नेतालाई विश्वास गर्न छोडि सकेका छन । म आज पुर्ण विश्वासका साथ भन चाहन्छु कि कहिले काहि हामी नेताहरु पनि शंकाको भरबाट गुजरिहेको हुन्छु यसमा कुनै दुई
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित