काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सेन्ट्रल प्लाजामा आगलागी भएको छ । प्रहरीका अनुसार आगलागी केहीबेरअघि सुरु भएको हो र अहिले नियन्त्रणमा लिन प्रयास भइरहेको छ ।प्लाजाको भित्र दुई जना फसेको प्रहरीले जनाएको छ । उनीहरूको उद्धारका लागि सुरक्षा निकाय र दमक ...
पुरै पढ्नुहोस् →