काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरूबिच साँझ पाँच बजे वार्ता हुने भएको छ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज साँझ ५ बजेका लागि शिक्षक महासङ्घलाई छलफलका लागि बोलाएको हो।शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासङ्घ र सरका ...
पुरै पढ्नुहोस् →