सप्तरी - सप्तरीको सुरुगा नगरपालिका - ४ कनकपुर स्थित श्री राष्ट्रिय आधारभुत विद्यालय कनकपुरको आयोजना तथा जन चेतना दलित संगम र सुरुङ्गा नगरपालिकाको समन्वयमा विद्यालय भर्ना अभियान २०८२ का घरदैलो सहित रयाली यात्रा गरीएको छ ।सबै बालबालिकाको विद्यालयमा सहभागीता निशुल्क र गुणस्तरिय शिक्षा प्राप्तीमा सुनिश्चिता नारा सहित विद्यालय भर्ना अभियान संचालन गरीएको छ । कनकपुर विद्यालयको प्राङ्गण देखी निकालीएको विद्यालय भर्ना र्याली गाउँ परिक्रमा गरी पालिकाको वाडा - ३ लक्ष्मीपुर सम्म परीक्रममा गरीएको थियो ।र्याली तथा घरदैलो कार्यक्रमले विद्यालयमा उल्
पुरै पढ्नुहोस्
रंजित चौरसियावीरगंज - विश्वमा बढदै गएको दमका बिरामीहरूलाई लक्षित गर्दै नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्ज पर्साले आज एक कार्यकम सम्पन गरेको छ। मानिसमा दमका कारण हुने विभिन्न समस्या र त्यसबाट बाँच्ने उपाएको बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको नेशनल मेडिकल कलेजमा शिक्षण अस्पताल वीरगञ्ज पर्साका प्रेस सलाहकार आसिक अंसारीले बताउनु भयो।कार्यक्रममा आस्थामा रोग हुने कारण् र त्यसबाट बाँच्ने उपाएको बारेमा सान्दर्भिक जनचेतना मुलक विभिन्न पोस्टर व्यानर प्रदर्शनी गरेका थिए। सो अवसरमा नेशनल मेडिकल कलेजमा शिक्षण अस्पताल वीरगञ्जका डा. सुधाकर झा
पुरै पढ्नुहोस्
लहान - सिरहाको लहान नगरपालिका १२ र २२ मा पर्ने सलहेश फूलवारी नजिकै डा. भीमराव अम्बेडकरको नाममा पार्क निर्माणको विषयलाई लिएर विवाद चलिरहेको बेला पुन: एक जना जग्गा दान गर्न तयार भएका छन।जग्गा दाता जितेन्द्र सिंह धामीले जग्गा दान गर्न बाट पछि हटेपछी लहान नगरपालिका -१ घर भएका डा काशिन्द्र महराले पार्कको लागी एक कठा जग्गा दान तयार भएका हुन।सलहेश फूलवारीसंगै टाँसिएको जग्गामा अम्बेडकर पार्कको लागि मधेसका मुख्यमन्त्री सतिश सिंह र सीके राउतले गत वैशाख १५ गते शिलान्यास गरेका थिए । उक्त पार्कको लागि जितेन्द्र सिंह धामीके १० धुर जग्गा दान गरेका
पुरै पढ्नुहोस्
रौतहट । रौतहटका दुई आधारभूत विद्यालयले सार्वजनिक बिदाको दिन आज मंगलवार पढाउने भएका छन् ।श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुर ४ र श्री आधारभूत विद्यालय असनवा चन्द्रपुर २ ले बिदाको दिनपनि पढाउने भएका हुन् ।मधेश प्रदेश सरकारले जानकी नवमी–सीता जयन्तीका अवसरमा आज मंगलबार सार्वजनिक बिदा दिएको हो । तर यी दुई विद्यालयहरुले एक सूचना जारी गरी शिक्षक आन्दोलनका कारण भएको सिकाई क्षतिलाई पूरा गर्न खोल्ने निणय भएको जानकारी दिएका छन् ।श्री वसन्त पञ्चमी आधारभूत विद्यालय चन्द्रपुरका प्रधानध्यापक राम प्रमेश पटेलले मधेश प्रदेश सरकारले दिएको सार्वजनिक
पुरै पढ्नुहोस्
काठमाडौँ : काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा भइरहेको छ। काठमाडौँसहित देशका केही भू-भागमा आज बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।कोशी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्यांग/हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा हिमपातको सम्भावना रहेको छ।
पुरै पढ्नुहोस्
काठमाडौ । विश्व प्रेस स्वतन्त्रता दिवस २०८२ मे ३ को दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । सर्वप्रथमतः यो दिनमा प्रेस स्वतन्त्रताका पक्षमा लडाइँ लड्ने योद्धाहरूको विशेष सम्मान व्यक्त गर्दछु ।प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आधारभूत सिद्धान्त, प्रेस स्वतन्त्रताको समग्र अवस्थाको समीक्षा र स्वतन्त्रताको प्रतिरक्षा एवं पत्रकारिता पेशा निर्वाहको क्रममा जीवन उत्सर्ग गर्नेहरूप्रति श्रद्धा व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । विश्वमा र अझ नेपालमा पछिल्ला दिनहरुमा प्रेस स्वतन्त्रत
पुरै पढ्नुहोस्
सितल साह लहान - लहान नगरपालिकाले गरिब, दलित र अति विपन्न वर्गका छात्रछात्राका लागि छात्रवृत्तिको व्यवस्था गर्यो भन्ने नाममा सार्वजनिक गरिएको योजना अहिले तीव्र विवादमा परेको छ। नगर प्रमुख महेश प्रसाद चौधरीद्वारा अगुवाइ गरिएको यस कार्यक्रम अन्तर्गत नगरपालिकाभित्र रहेका सार्वजनिक तथा निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्तिको आवेदन खुला गरिएको थियो। आवेदन पश्चात बैशाख २० गते बिहान ८ बजे छात्रवृत्तिका लागि लिखित परीक्षा सञ्चालन गरिएको थियो।कुल ३८२ जना आवेदकहरूमध्ये ३१५ जनाले परीक्षा दिएका थिए। जसमध्ये १९ जानाले मात्र पा
पुरै पढ्नुहोस्
काठमाडौं । सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएको छ ।सो सहमति बोकेर शिक्ष, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्ता स्थलबाट निस्किएका छन् ।९ वटा बुँदामा सहमति भएको छ । मन्त्रीज्यू क्याबिनेट जानु भएको छ । क्याबिनेटबाट पारित भएर आउँदा बुँदामा थपघट हुनसक्छ,’ वार्तामा सहभागी एक सदस्यले भने ।मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ । केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । सो बैठकपछि सहमतिका बुँदा सार्वजनिक हुँदैछ ।सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत
पुरै पढ्नुहोस्
सिरहा। सिरहाको धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी काम गरेको अभियोगमा शिक्षक टीकबहादुर मगरमाथि आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।आयोगका अनुसार उक्त विद्यालयको मावि तहमा नियुक्तिका लागि झुट्टा अनुमतिपत्र पेस गरी भ्रष्टाचारजन्य कसुर गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान हुँदा निज टीका भन्ने टीकबहादुर मगरले निमावि तहको अध्यापन
पुरै पढ्नुहोस्
काठमाडौँ। शिक्षक महासंघले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएको छ। महासघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आज पनि आन्दोलनका लागि बिहान ठिक ११ बजे माइतीघर मण्डलामा आउन शिक्षक, कर्मचारीहरुलाई आह्वान गरेका छन्।बिगत २८ दिनदेखि काठमाडौँ केन्द्रीत आन्दोलनमा रहेको शिक्षक महासंघ र सरकारबीच गएराति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा बार्ता भएको थियो। वार्ता सकारात्मक भए पनि निष्कर्षमा पुग्न बाँकी रहेको वार्तामा सहभागीहरुले बताएका छन्। सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासंघको तर्फबाट अध्यक्ष सुवेदीसहितक
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित