बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

नेशनल मेडिकल कलेजमा विश्व दम रोग सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख २३, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
नेशनल मेडिकल कलेजमा विश्व दम रोग सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न
Rampam
3D Education Lahan

रंजित चौरसिया

वीरगंज - विश्वमा बढदै गएको दमका बिरामीहरूलाई लक्षित गर्दै नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्ज पर्साले आज एक कार्यकम सम्पन गरेको छ।

मानिसमा दमका कारण हुने विभिन्न समस्या र त्यसबाट बाँच्ने उपाएको बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको नेशनल मेडिकल कलेजमा शिक्षण अस्पताल वीरगञ्ज पर्साका प्रेस सलाहकार आसिक अंसारीले बताउनु भयो।कार्यक्रममा आस्थामा रोग हुने कारण् र त्यसबाट बाँच्ने उपाएको बारेमा सान्दर्भिक जनचेतना मुलक विभिन्न पोस्टर व्यानर प्रदर्शनी गरेका थिए।

सो अवसरमा नेशनल मेडिकल कलेजमा शिक्षण अस्पताल वीरगञ्जका डा. सुधाकर झा द्वारा निःशुल्क आस्थामा रोगका बिरामीहरूलाई चेकजाँच गरेका थिए साथै उक्त अवसरमा रगत चेकजाँचमा आज पन्द्र प्रतिशत छुटको पनि व्यवस्था मिलाएको डा.झाले बताए । त्यस्तै श्वास प्रश्वास प्रक्रियालाई नापनकोलगी इन्हेलार अर्थात सुँघ्ने औषधिको निःशुल्क वितरण गर्ने गरेको थियो ।

त्यस्तै दमका रोगीहरुका लागि निःशुल्क फलफूल वितरण गरेका थिए । आफ्नो ब्यक्तिगत श्वास प्रश्वास प्रक्रियालाई नपनको लागि एउटा गेमिङको आयोजना गरिएको थियो भने रोगको उपचार भन्दा रोग हुनु नदिनु त्यसतर्फ लगन यो कार्यक्रमको मुख्य उद्देश्य रहेको नेशनल मेडिकल कलेजमा शिक्षण अस्पताल वीरगञ्ज पर्सा प्रबन्ध निर्देशक शहनवाज अन्सारीले बताउनु भयो।

कार्यकममा सखुवा प्रसौनी गाउँपालिका वडा नं.५ का देरबनाकी एक सय दुई वर्षीय वृद्ध महलुदन खातुनको निःशुल्क चेकजाँच गरीएको थियो । कार्यक्रम चेरित्सटेवाल सोसाइटीका नरसिंह समुहका विद्यार्थीको सहयोग तथा नेशनल मेडिकल कलेजमा शिक्षण अस्पताल वीरगञ्ज पर्साको आयोजनामा सम्पन्न भएको थियो ।

त्यस्तै नेशनल मेडिकल कलेजका मार्केटिङ तथा एडमिसन डाइरेक्टर आविद हुसेन अन्सारी, अस्पतालका निर्देशक , इसरत जहाँ अन्सारी, कलेज निर्देशक रुबी श्रेष्ठ यासमिनको समेत उपस्थिति रहेको थियो।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]