दोहा :- कतारमा ( विहिबार) भोलिदेखि तापक्रममा उल्लेखनिय वृद्धि हुने कतारको मौसम विभागले जनाएको छ।विभागले जारी गरेको रिपोर्ट अनुसार हाललाई गर्मी हप्ताको अन्त्य सम्म रहनेछ। यसअवधिमा देशको केही स्थानमा तापक्रम ३५ डिग्री सेल्सियस सम्म पुग्ने अनुमान गरिएको छ।त्यसपछि उत्तरपश्चिमी वायुको प्रभावका कारण महिनाको बिचदेखि गर्मी क्रमश बढ्दै जानेछ। विभागको पुरानो रेकर्ड अनुसार मार्च महिनामा सामान्यतया उच्च तापक्रम २१ डिग्री रहको छ । सन् १९९८ मा भने मार्च महिनामा तापक्रम ३९ डिग्री सेल्सियस सम्म पुगेको थियो ।
पुरै पढ्नुहोस्
महोत्तरी । तराई मधेश जागरण अभियानको लागि माओवादी केन्द्र महोत्तरीले भब्य तयारी गरेको छ । २२ फाल्गुनमा जिल्लाको सम्सी बजारमा हुने आमसभामाको लागि पूर्ण तयारी गरेको हो ।आमसभामा मात्र १२ हजार मानिसहरु सहभागी हुने माओवादी केन्द्र महोत्तरीले जनाएको छ । माओवादी केन्द्रको पौष-२१ देखि २३ गतेसम्म बसेको बैठकले पार्टीलाई जनतासँग जीवन्तरुपमा जोडने, सुझावहरु संकलन गर्ने र जनता पार्टी नेतृत्वको सम्बन्धलाई बिस्तार गर्ने उदेश्य अन्तर्गत तराई-मधेश जागरण अभियान संचालन गर्ने निर्णय गरेको थियो ।यही अन्तर्गत आज नै अध्यक्ष प्रच
पुरै पढ्नुहोस्
सिरहा - सिरहाको नवराजपुरकी रिंकुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाका मुख्य आरोपी रुपेश मण्डल पक्राउ परेका छन् । मण्डललाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।उनी सिरहा नगरपालिका-१७ दशगजा क्षेत्रबाट पक्राउ परेका हुन् ।गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकुलाई स्थानीय तीन युवकले सामूहिक बलात्कारमा गरेका थिए । सो बलात्कार घटना माघ २९ र ३० गते पञ्चायत बसेर गाउँमै मिलाउने प्रयास समेत गरिएको थियो ।पञ्चायतले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायत न
पुरै पढ्नुहोस्
उदयपुर - उदयपुरको वेलका नगरपालिकाका मेयर अशोक कार्कीले पत्रकार दिनेश शर्मालाई धम्की दिएका छन् ।गाडी दुरुपयोग गरेको विषय फेसबुकमा लेखेको भन्दै मेयर कार्कीले पत्रकार शर्मालाई ‘घरैबाट उठाउने’ धम्की दिएका हुन् ।नगरप्रमुख कार्कीले बुधबार विहान फोनबाट तँलाई घरबाट उठाउँछु भनी धम्की दिएको पत्रकार शर्माले बताए ।तपाईले मलाई चिन्नु भएको छैन। मैले धेरै ठुला–ठुला मिडियालाई कारवाही गरेको छु,तपाई जहाँ हुनुहुन्छ, त्यहीबाट उठाउँछु।’ भनी मेयर कार्कीले धम्काएको पत्रकार शर्माले जानकारी दिए ।नगरपालिकाको को १ झ ५३६ सरकारी नम्बरको गाडी दुरुपयोग भएको विषयमा
पुरै पढ्नुहोस्
काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’ गरेर चार्टर्ड विमानमार्फत् काठमाडौँ ल्याएर छाडेका आठ नेपालीलाई प्रहरीले सोधपुछका लागि लगेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अध्यागमनको प्रक्रिया पूरा गरेर उनीहरुलाई प्रहरीको जिम्मा लगाएको हो। आठ जनालाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा लगिएको छ। ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले उनीहरुलाई कार्यालयमा राखेर सोधपुछ गरिने बताए। उहाँहरु अहिले हाम्रो कार्यालयमा आइपुग्नु भएको छ। अब हामी अमेरिका जाँदा कसरी जानु भयो, कसैले पीडित बनाएर ठगी गरेर पठाएको हो कि? भनेर स
पुरै पढ्नुहोस्
काठमाडौं । अमेरिका सरकारको कडा अध्यागमन नीतिअनुसार अवैध रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई स्वदेश फिर्ता पठाउने क्रम जारी छ । गैरकानूनी रूपमा अमेरिकामा काम गरिरहेका तथा अध्यागमन अदालतबाट निष्कासन आदेश पाएका नेपाली नागरिक बोकेको अमेरिकी विमान काठमाडौंका लागि उडेको छ ।अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको चार्टर्ड जहाजमार्फत १० जना नेपाली नागरिक स्वदेश फिर्ता हुँदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार उक्त विमान काठमाडौं अवतरणका लागि अनुमति दिइएको छ । ग्रिफोन एयरको सानो विमान गल्फजेटस्ट्रिम आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्र
पुरै पढ्नुहोस्
उमेश कुमार साह सप्तरी - सप्तरीको बोदे बर्साईन नगरपालिकामा निरन्तर रूपमा भइरहेको वडा नम्बर १ देखि १० सम्म सरसफाइ अभियानमा बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह आफै जुटेका छन्। ‘हाम्रो बोदे बर्साईन हामी बनाउँछौँ’ अभियान अन्तर्गत मंगलबार नगर प्रमुख सिंह वडा नम्बर ४ को सरसफाइमा जुटेका हुन्। बोदे बर्साईन नगरपालिका स्वास्थ्य शाखाको आयोजना भएको सरसफाइ कार्यक्रममा वडा अध्यक्ष किरण कुमार साह , स्वास्थ्य शाखा संयोजक बैधनाथ साह , नेपाल प्रहरी , सशस्त्र प्रहरी , स्वास्थ्यक्रमी , स्थानीयबासी लगायतका ब्याक्तीले बोदे बर्साई
पुरै पढ्नुहोस्
कृष्णनगर, फाल्गुन २० - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ र ९ मा नेकपा माओबादी केन्द्रले वडा कमिटी विस्तार गरेको छ। कार्यक्रम वडा नं ८ मा अतिकुर रहमानको अध्यक्षता तथा वडा नं ९ मा महेश चौधरीको अध्यक्षता प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खां लगायत अतिथि हरूको अपस्थितमा वडा कमिटी विस्तार गरिएको छ। वडा नं ८ मा सहदेव कुर्मी चौधरी अध्यक्ष, उपाध्यक्षमा आरती कहाँर, सचिवमा सलाम मुसलमान सहित २१ सदस्यि वडा कमिटी विस्त
पुरै पढ्नुहोस्
विराटनगर, २० फागुन । मोरङमा महिला र पुरूष एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।पथरीशनिश्चरे–५ का अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की जाबुमुनी हस्दा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगामा एउटै डोरीमा उनीहरू मृत भेटिएका प्रहरीले जानकारी दिएको छ । उनीहरु दुवै विवाहित हुन् ।जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् भने मृतक अजयको घरमा पत्नी र २ जना छोरा छन्। उनीहरू विवाहेत्तर सम्बन्धमा रहेको प्रारम्भीक
पुरै पढ्नुहोस्
जनकपुरधाम :- सुशासनको ठूला ठूला गफ दिने जनमत पार्टीको नेतृत्वमा रहेका मधेस प्रदेश सरकारमा पनि योजना खरिद विक्री भइरहेको छ ।मधेस प्रदेशको नेतृत्व सीके राउतको जनमत पार्टीका सतिश कुमार सिंहले गरिरहेका छन् । अघिल्लो सरकारको आरोप लगाउँदै जनमतबाट मुख्यमंत्री बनेका सिंह अब टेण्डरबाटै काम गराउने बताएका थिए । सो कुरा बजेटमै लेखे पनि । तर पछि संकल्प प्रस्ताव मार्फत पुनः उपभोक्ताबाटै काम गराउनेगरी बजेट संशोधन गरियो ।बजेट संशोधनपछि पुनः योजना खरिद विक्री सुरु भइसकेको छ । सो कार्यमा एमालेबाट खेलकुद तथा समाजकल्याण मन्त
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित