Showing 921-930 of 1,160 items.
  • गाडी दुरुपयोग गरेको विषयमा स्टाटस लेख्दा पत्रकारलाईले घरबाटै उठाउने नगरप्रमुखको धम्की

    उदयपुर - उदयपुरको वेलका नगरपालिकाका मेयर अशोक कार्कीले  पत्रकार दिनेश शर्मालाई धम्की दिएका छन् ।गाडी दुरुपयोग गरेको विषय फेसबुकमा लेखेको भन्दै मेयर कार्कीले पत्रकार शर्मालाई ‘घरैबाट उठाउने’ धम्की दिएका हुन् ।नगरप्रमुख कार्कीले बुधबार विहान फोनबाट तँलाई घरबाट उठाउँछु भनी धम्की दिएको पत्रकार शर्माले बताए ।तपाईले मलाई चिन्नु भएको छैन। मैले धेरै ठुला–ठुला मिडियालाई कारवाही गरेको छु,तपाई जहाँ हुनुहुन्छ, त्यहीबाट उठाउँछु।’ भनी मेयर कार्कीले धम्काएको पत्रकार शर्माले जानकारी दिए ।नगरपालिकाको को १ झ ५३६ सरकारी नम्बरको गाडी दुरुपयोग भएको विषयमा

    पुरै पढ्नुहोस्
  • अमेरिकाबाट ‘डिपोर्ट’ भएका ८ नेपालीलाई सोधपुछका लागि प्रहरीको जिम्मा लगायो

    काठमाडौं । अमेरिकाले ‘डिपोर्ट’ गरेर चार्टर्ड विमानमार्फत् काठमाडौँ ल्याएर छाडेका आठ नेपालीलाई प्रहरीले सोधपुछका लागि लगेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले अध्यागमनको प्रक्रिया पूरा गरेर उनीहरुलाई प्रहरीको जिम्मा लगाएको हो। आठ जनालाई प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो बबरमहलमा लगिएको छ। ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले उनीहरुलाई कार्यालयमा राखेर सोधपुछ गरिने बताए। उहाँहरु अहिले हाम्रो कार्यालयमा आइपुग्नु भएको छ। अब हामी अमेरिका जाँदा कसरी जानु भयो, कसैले पीडित बनाएर ठगी गरेर पठाएको हो कि? भनेर स

    पुरै पढ्नुहोस्
  • अवैध नेपालीको स्वदेश फिर्ती काठमाडौंमा अवतरण गर्दै अमेरिकी विमान

    काठमाडौं । अमेरिका सरकारको कडा अध्यागमन नीतिअनुसार अवैध रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई स्वदेश फिर्ता पठाउने क्रम जारी छ । गैरकानूनी रूपमा अमेरिकामा काम गरिरहेका तथा अध्यागमन अदालतबाट निष्कासन आदेश पाएका नेपाली नागरिक बोकेको अमेरिकी विमान काठमाडौंका लागि उडेको छ ।अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको चार्टर्ड जहाजमार्फत १० जना नेपाली नागरिक स्वदेश फिर्ता हुँदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार उक्त विमान काठमाडौं अवतरणका लागि अनुमति दिइएको छ । ग्रिफोन एयरको सानो विमान गल्फजेटस्ट्रिम आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्र

    पुरै पढ्नुहोस्
  • सरसफाइ अभियानमा जुटे बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख सिंह

    उमेश कुमार साह सप्तरी  - सप्तरीको बोदे बर्साईन नगरपालिकामा निरन्तर रूपमा भइरहेको वडा नम्बर १ देखि १० सम्म सरसफाइ अभियानमा बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह आफै जुटेका छन्। ‘हाम्रो बोदे बर्साईन हामी बनाउँछौँ’ अभियान अन्तर्गत मंगलबार नगर प्रमुख सिंह वडा नम्बर ४ को सरसफाइमा जुटेका हुन्।  बोदे बर्साईन नगरपालिका स्वास्थ्य शाखाको आयोजना भएको सरसफाइ कार्यक्रममा वडा अध्यक्ष किरण कुमार साह , स्वास्थ्य शाखा संयोजक बैधनाथ साह , नेपाल प्रहरी , सशस्त्र प्रहरी , स्वास्थ्यक्रमी , स्थानीयबासी लगायतका ब्याक्तीले बोदे बर्साई

    पुरै पढ्नुहोस्
  • नेकपा माओवादी केन्द्रले कृष्णनगरमा वडा कमिटी विस्तार

    कृष्णनगर, फाल्गुन २० - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ र ९ मा नेकपा माओबादी केन्द्रले वडा कमिटी विस्तार गरेको छ। कार्यक्रम वडा नं ८ मा अतिकुर रहमानको अध्यक्षता तथा वडा नं ९ मा महेश चौधरीको अध्यक्षता प्रमुख अतिथिमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मशहूद खां, विशिष्ट अतिथिमा नेकपा माओबादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खां लगायत अतिथि हरूको अपस्थितमा वडा कमिटी विस्तार गरिएको छ। वडा नं ८ मा सहदेव कुर्मी चौधरी अध्यक्ष, उपाध्यक्षमा आरती कहाँर, सचिवमा सलाम मुसलमान सहित २१ सदस्यि वडा कमिटी विस्त

    पुरै पढ्नुहोस्
  • महिला र पुरूष एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला

    विराटनगर, २० फागुन । मोरङमा महिला र पुरूष एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।पथरीशनिश्चरे–५ का अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका–२ की जाबुमुनी हस्दा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगामा एउटै डोरीमा उनीहरू मृत भेटिएका प्रहरीले जानकारी दिएको छ । उनीहरु दुवै विवाहित हुन् ।जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् भने मृतक अजयको घरमा पत्नी र २ जना छोरा छन्। उनीहरू विवाहेत्तर सम्बन्धमा रहेको प्रारम्भीक

    पुरै पढ्नुहोस्
  • मधेस सरकारमा योजना खरिद विक्री मन्त्रीको रेट ८ दलालको २० प्रतिशत

    जनकपुरधाम :- सुशासनको ठूला ठूला गफ दिने जनमत पार्टीको नेतृत्वमा रहेका मधेस प्रदेश सरकारमा पनि योजना खरिद विक्री भइरहेको छ ।मधेस प्रदेशको नेतृत्व सीके राउतको जनमत पार्टीका सतिश कुमार सिंहले गरिरहेका छन् । अघिल्लो सरकारको आरोप लगाउँदै जनमतबाट मुख्यमंत्री बनेका सिंह अब टेण्डरबाटै काम गराउने बताएका थिए । सो कुरा बजेटमै लेखे पनि । तर पछि संकल्प प्रस्ताव मार्फत पुनः उपभोक्ताबाटै काम गराउनेगरी बजेट संशोधन गरियो ।बजेट संशोधनपछि पुनः योजना खरिद विक्री सुरु भइसकेको छ । सो कार्यमा एमालेबाट खेलकुद तथा समाजकल्याण मन्त

    पुरै पढ्नुहोस्
  • टीकाथलीमा बोरिङबाट निस्कियो आगोको ज्वाला

    काठमाडौं।ललितपुरको टिकाथलीमा पानीका लागि खनिएको बोरिङबाट आगोको ज्वाला निस्किएको छ।बोरिङको लागि पाइप गाडेको ठाउँमा आगोको ज्वाला दन्किएपछि निभाउने प्रयास भइरहेको प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। पानी छ्यापेर आगो निभाउने प्रयास भए पनि आगो निभेको छैन। पाइप गाडेकै ठाउँबाट आगोको ज्वाला निस्किएपछि बोरिङ गर्ने काम पनि रोकिएको छ।करिब ९ सय फिट (तीनसय मिटर) खनिसकेपछि आगोको ज्वाला निस्किएको हो। ‘त्यहाँ माघ अन्तिमबाटै बोरिङ खन्न सुरु भएको रहेछ,’ एसएसपी अधिकारीले भने आज बिहान करिब साढे नौ बजेतिर आगोको ज्वाला दन्किएप

    पुरै पढ्नुहोस्
  • च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा भारत र अष्ट्रेलिया भिड्दै

    काठमाडौं।आइसीसी च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा आज भारत र अष्ट्रेलिया भिड्दै छन् । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो साढे २ बजे शुरू हुनेछ ।यी दुईको अन्तिम भेट २०२३ को एकदिवसीय विश्वकपको फाइनलमा भएको थियो, जहाँ अस्ट्रेलिया ६ विकेटले विजयी भएको थियो । अर्को सेमिफाइनलमा बुधबार न्युजिल्यान्ड र दक्षिण अफ्रीका भिड्ने छन् । दुई देशबीचको खेल पाकिस्तानको लाहोरमा हुने छ ।समूह ‘ए’ बाट भारत समूह विजेता र दक्षिण अफ्रिका उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । समूह ‘बी’ बाट दक्षिण अफ्रिका विजेता र अस्ट्रेलिया उ

    पुरै पढ्नुहोस्
  • अन्ततः भूमि अध्यादेश रोक्न सहमत भए सरकार

    काठमाडौं । प्रतिनिधि सभाको बुधबार बस्ने बैठकमा पाँच वटा अध्यादेश पेश गरिने भएको छ । सत्ता साझेदार दलको बैठकले भूमि सम्बन्धि अध्यादेशलाई तत्काल अघि नबढाउने र बाँकीलाई बुधबार प्रतिनिधि सभामा र बिहीबार राष्ट्रिय सभामा पेश गर्ने सहमति जुटेको हो।सरकारले ६ वटा अध्यादेश ल्याएकामा सत्ता गठबन्धनमा रहेका जसपा नेपाल र लोसपाले भूमिसम्बन्धी अध्यादेश फिर्ताको अडान राखेकाले पाँच वटा अध्यादेशमात्र संसदबाट पास गर्न लागिएको हो ।भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत २ माघमा जारी भएको थियो । त्यस अगाडि गत १४ पुसमा सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित