बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

संघियता समाप्त पार्न कांग्रेस-कम्युनिस्ट दिन गनेर बसिरहेका छन् : उपेन्द्र यादव

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत ४, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
संघियता समाप्त पार्न  कांग्रेस-कम्युनिस्ट  दिन गनेर बसिरहेका छन् : उपेन्द्र यादव
Rampam
3D Education Lahan

राजविराज - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको व्यवस्था समाप्त पार्न कांग्रेस-कम्युनिस्ट नै लागेको आरोप लगाएका छन् । आइतबार सप्तरीको तिरहुत गाउँपालिका-५ लोहजारामा आयोजित ‘बृहत पार्टी प्रवेश कार्यक्रम’ मा उनले यस्तो आरोप लगाएका हुन् ।

मुलुक राजनीतिक रुपले गम्भिर मोडमा आएको छ, र राजनीतिक अस्थिरताको मुल जड नै कांग्रेस-कम्युनिस्ट हो’ उनले थपे, ‘४६ सालपछि अहिलेसम्म ३५ वर्षमा ३७ वटा सरकार बन्यो र त्यसमा उनीहरुकै महत्वपूर्ण भूमिका रह्यो, शेरबहादुर देउवाले स्वंयम कांग्रेस फोडेर राजालाई सहयोग गरेको थिए अनि राजाले ०४६ सालको उपलब्धी आफ्नो हातमा लिए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र आउॅंदा पनि हरेक ६/६ महिनामा सरकार परिवर्तन भईरहनु अनुचित रहेको बताए । यसको जिम्मेवार कांग्रेस/कम्युनिस्ट र माओवादी हो, राजनीतिक स्थिरता कायम राख्न सकेनन्’ उनले भने कांग्रेस-कम्युनिस्ट र माओवादी हमेसा संघियतालाई उल्ट्याउने भूमिका गरे अनि अहिले उनीहरु संघियता समाप्त पार्न दिन गनेर बसिरहेका छन् ।

e1c896b6-3646-4fed-8d55-2d4e89a79e92

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]