बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

जसरी सूर्य पश्चिमबाट उदाउन सक्दैन, त्यसैगरि अब राजतन्त्र फर्कन सक्दैन : जुली महतो

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत ३, २०८१ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
जसरी सूर्य पश्चिमबाट उदाउन सक्दैन, त्यसैगरि अब राजतन्त्र फर्कन सक्दैन : जुली महतो
Rampam
3D Education Lahan

काठमाडौं। नेकपा (एमाले) की सांसद तथा पूर्वमन्त्री जुलीकुमारी महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको दुरदर्शी नेतृत्वमा आफूहरुले देखेका विकासका परीणाम सुर्यझैं स्पष्ट पारेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्,‘जब सूर्य उदाउँछ, केही दल र व्यक्तिहरु अझै दियोको प्रकाशलाई याद गर्छन, आज हाम्रो लोकतन्त्रको सूर्य चम्किरहँदा केहीले अझै राजतन्त्रको मैनबत्तिलाई सम्झन्छन् । यो विरोधाभाष होईन र ? सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको दुरदर्शी नेतृत्वमा हामीले देखेका विकासका परीणामहरु सुर्यझैं स्पष्ट छन् । सुखी नेपाली र समृद्ध नेपालको यात्रा सुरु भएको छ ।’

अहिले दिगो विकासतर्फ उल्लेखनीय प्रगति भएको पनि उनको दाबी छ। उनले लोकतन्त्रको प्रभाव देखेर अन्धकारमा फर्कन चाहेनहरुलाई अब पश्चिमबाट सूर्य उदाउन नसक्ने भएजस्तै समाप्त भैसकेको राजतन्त्र फर्कन नसक्ने ठोकुवा गरिन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]