बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

समयमा सडक निर्माण नभएको भन्दै कल्याणपुर- बनौंली सडक अवरुद्ध

बालासुन्दरी खबर बालासुन्दरी खबर चैत ३, २०८१ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
समयमा सडक निर्माण नभएको भन्दै कल्याणपुर- बनौंली सडक अवरुद्ध
Rampam
3D Education Lahan

उमेश कुमार साह 

बोदे बर्साईन :  सप्तरीको कल्याणपुर हुँदै बनौंली देखि हुलाकी सडक सम्म मिल्ने २ लेनको बाटो समयमै निर्माण नहुदा धुलोको कारण स्वास्थ्यमा असर परेको भन्दै सडक निर्माण आसपास बसोबास गर्नेहरु आन्दोलितबनेका छन् । दैनिक सयौं सवारी साधन ओहोरदोहोर हुने यस खण्डमा सडक निर्माण गर्ने क्रम जारी नरहदा धुलाको कारण स्वास्थ्यमा असर पुगेको भन्दै उनीहरुले खडक नगरपालिका - १० फुलबडियाको मुख्य सडकमा ढाड राखेर सवारी आजावतमा रोक लगाएका छन् ।

उनीहरुल निमार्ण कम्पनीले समयमा काम नसक्दा सडक खण्डमा धुुलो भएकोले आफूहरुका दिनचर्यामासमेत असर परेको भन्र्दै सडकमा स्थानीयले एक घण्टा मुख्य  सडक अबरोध गरेका छन् । हरेक दिन दैनिक सयौंको संख्यामा सवारी साधन आवात जाबत गर्ने सडक भत्काएर पूर्न सड्क निमार्ण गर्न कुनै निकायले चासो नदिएको भन्र्दै स्थानीयले सडक अबरोध गरेको बताएका छन् । स्थानीयहरुले सडकको केहि खाल्डाखुल्डीमा दुर्घटना समेत हुनसक्ने सम्भावना रहेको हुदा पनि सम्बन्धित पक्षको ध्यान नगएको आरोप लगाएका छन् ।

कल्याणपुर देखि बनौंलीको मुख्य सडकमा दैनिक एज जना को सडक राम्रो नहुदा दुर्घटना समेत बढ्नुको साथै धुवाधुलो उडेर जनजिवन प्रभाबित भएको गुनासो गरेका छन । सडक भत्केको कारण त्यहाँबाट उठेको धुवा धुलोका कारण घर तथा व्यवसाय गर्न अतिनै मुस्किल भएको र बाध्य भएर सडक अबरुद्ध गर्नुपरेको स्थानीय ध्रुब साहले गुनासो पोखे । उनले भने–‘सडक समयमा नबन्दा धुलो धुवाले व्यापार छैन, स्वास्थ्यमा समेत असर पुगेको छ, निर्माण कार्य गर्न किन यति ढिलाई ?’

लगभग १८ किलो मिटर रहेको सडकमा केही ठाउँ बिस्तार गर्न बाकी रहेको र धुलो नियन्त्रण गर्न कुनै कसैले पनि चासो नदिएको कारण फुल्बडिया आसपासको स्थानीय ब्यापार व्यवसायलाई दैनिक असर पुगेको स्थानीय बताउछन् । स्थानीय बासी इन्जिनियर सरोज साहले भने–‘सडक निर्माण कार्य ढिलो भएकै हो, चाडो निर्माणका लागि पहल गर्ने स्थानीय सरकार संघ आग्रह गर्द्छु ।’ यो सडकमा दैनिक सयौं  सवारी साधन आवतजात हुने गरेको छ । निर्माण कार्य चाडो गर्न उनीहरुले माग समेत गरेका छन् ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]