जनकपुरधाम । महोत्तरीको बलवा नगरपालिकास्थित पडौल स्थानमा मदिरा सेवन गरेका एक समूहको आक्रमणबाट प्रसाद खान पुगेका करिब एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।जिल्लाको बलवा नगरपालिकास्थित पडौल स्थानमा प्रसाद खान गएका व्यक्तिहरूमाथि मदिरा सेवन गरेका एक समूहले आक्रमण गरेको घटनामा करिब १२ जना गम्भीर घाइते भएका छन् ।सो आक्रमणकारीहरूले खुकुरी, रड र छुराको प्रयोग गरी निर्दोष व्यक्तिहरूलाई चपेटामा पारेका थिए । सो घटनामा गम्भीर घाइते भएका व्यक्तिहरूमा हुकुम देव साह, मिना देवी, ललित मण्डल, रवि साह, सिकेन्द्र झा, विशुन देव साह, रिना देवी, रानी
पुरै पढ्नुहोस्
सिराहा - सिराहाको नवराजपुर गाउँपालिका– ३ जगतपुरकी यौन दुर्व्यवहारपीडित २५ वर्षीया आनन्दीदेवी सदाय घरभित्रै मृत भेटिएको घटना प्रकरणमा मधेश प्रदेश प्रहरी कार्यालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यका अनुसार वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको संयोजकत्वमा गठन गरिएको छानबिन समितिमा प्रहरी निरीक्षक विक्रम साह र एकजना प्रहरी सहायक हवल्दार सदस्य छन् ।समितिले बिहीबारदेखि नै काम थालिसकेको जानकारी दिँदै उनले यौन दुर्व्यवहारपीडितले दिएको जाहेरी ढि
पुरै पढ्नुहोस्
काठमाडौं ।बंगलादेशमा एक हिन्दु नेताको अपहरण गरी हत्या गरिएको छ।हिन्दु नेता भावेशचन्द्र रोयलाई बिहीबार दिउँसो उनको घरबाट अपहरण गरी कुटेर गरी हत्या गरिएको हो।भारतीय विदेश मन्त्रालयले यसको निन्दा गर्दै भन्यो, बंगलादेशमाहिन्दु अल्पसंख्यकहरूलाई योजनाबद्ध रूपमा हिंसा गरिँदै छ। अपराधीहरू निर्धक्क घुमिरहेका छन्।भावेश रोय बंगलादेश पूजा उद्यापन परिषद्को बिरल एकाइका उपाध्यक्ष थिए।भारतीय सञ्चारमाध्यमका अनुसार यस वर्ष बंगलादेशमा अल्पसंख्यकहरूविरुद्ध ७२ आक्रमण भएका छन्। अगस्ट ५, २०२४ मा शेख हसिना सरकारको पतनपछि अल्पसंख्यकहरूविरु
पुरै पढ्नुहोस्
सिरहा- सिरहाको मिर्चैयामा खुला नालामा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।खुला नालामा जमेको पानीमा डुबेर मिर्चैया नगरपालिका–५का किसुन साफीको ५ वर्षिया छोरी आसिका साफीको मृत्यु भएको हो ।शनिबार बिहान घर छेउकै नालामका मृत बालिकाको शव देखेपछि स्थानीयले खबर गरेका थिए ।मिर्चैया नगर पालिका अधुरो नालाले धेरैको ज्यान लिएको गुनासो स्थानीयले व्यक्त गरेका छन् ।गाउँ गाउँमा बिकास भयो नाला बन्यो तर नालालाई छोपने काम धेरै जसो ठाउमा नभएकाले कयोको ज्यान गईसकेको उनीहरुले बताए ।
पुरै पढ्नुहोस्
नरेशचन्द्र बरबरियासिरहा बैशाख ०६ गते । सदरमुकाम सिरहा स्थित प्रादेशिक अस्पतालमा दिनप्रतिदिन बढ्दो स्वास्थ्य सेवाको बेथिति सुधारका लागि सिरहाका युवाहरू एकजुट भएका छन्। आज सिरहा पुस्तकालयको सभाहलमा आयोजित बैठकमा सहभागी युवाहरूले अस्पतालमा देखिएको सेवा–सुविधाको अभाव, कर्मचारीको गैरजिम्मेवारी र प्रशासनिक कमजोरीमाथि गम्भीर चिन्ता व्यक्त गरेका छन । बैठकमा सहभागीहरूले अस्पताल सुधारका लागि अबका दिनमा कस्तो रणनीति अपनाउने, जनदबाब कसरी सिर्जना गर्ने, र सम्बन्धित निकायलाई कसरी सचेत गराउने भन्नेबारे गहन छलफल भएको छ ।उनीहरूले बिरामीसँग हुने व्यवहार, औषधि
पुरै पढ्नुहोस्
काठमाडौं । घरेलु टोली नेपाल आईसीसी यू-१९ विश्वकपमा छनोट हुन असफल भएको छ । शुक्रबार अफगानिस्तानविरुद्धको विश्वकप एसिया छनोटको निर्णायक खेल वर्षाका कारण स्थगित भएपछि नेपाल नेटरनरेटका आधारमा दोस्रोमा रहँदै बाहिरिएको हो । यता अफगानिस्तान नेट रनरेटमा शीर्षमा रहँदै आगामी वर्ष जिम्बाबे र नामिबियामा हुने आईसीसी यू-१९ क्रिकेट विश्वकपमा छनोट भएको छ ।
पुरै पढ्नुहोस्
सिराहा - यौन दुर्व्यवहार घटनामा न्यायका लागि चार महिनादेखि भौँतारिइरहेकी सिराहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी टोलकी मुसहर समुदायकी २४ वर्षीया आनन्दीदेवी सदाय मंगलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परिन् । तर उनको मृत्यु अघिका घटनाक्रम केलाउँदा कानुनी राज्यलाई नै गिज्याउने किसिमका काम भएको पाइएको छ ।पुस ९ गते, बिहानको ११ बजिरहेको थियो । उनी बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गी बस्ने आफ्नी दिदीलाई भेट्न हिँडेकी थिइन् । गन्तव्यतिर हिँडिरहेकी उनलाई गाउँकै पोखरी छेउको आँप बगैँचामा तानेर लगी लछा
पुरै पढ्नुहोस्
सप्तरी - सरकार र नागरिक समाजका सम्भावीत सरोकारवालाहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार जिल्लाको सुरुङ्गा नगरपालिका - ४ कनकपुर स्थित जन चेतना दलित संगमको सभाहलमा द फ्रिडम फण्डको सहयोगमा संचालित हरवा चरवा ससक्तिकरण कार्यक्रम अन्तर्गत सरकार र नागरिक समाजका सम्भावीत सरोकारवालाहरु विच एक दिने अन्तकृया बैठक सम्पन्न भएको हो।हरवा चरवाको पुर्नस्थापनाको लागी स्थानिय सरकार र नागरिक समाजका संभावीत सरोकारवालाहरुको ध्यानार्कषण गराउनु पर्ने सरकार द्धारा वितरण गरीने सेवासुविधा बारे छलफल गर्न , हरवा चरवाको पक्षमा वजेट बि
पुरै पढ्नुहोस्
बोदे बर्साईन - सप्तरीको बोदे बर्साईन नगरपालिका -१ धनगढी स्थित प्रसुती गृह नयाँ भवनको उद्घाटन भएको छ। शुक्रबार मधेस प्रदेशका प्रदेश सभा सदस्य अनिरुद्व कुमार सिंहले सो भवनको उद्घाटन गरेका हुन्। एक कार्यक्रमबीच उक्त भवन हस्तान्तरण गरिएको थियो । आफ्नै घर अगाडि पक्की प्रसूति गृह भवन बनेपछि स्थानीयले खुशी हुँदै फूलमाला, अबिर सहित कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गरेका थिए।प्रसुति गृह उद्घाटन कार्यक्रममा बोदे बर्साईन नगरपालिकाका नगर प्रमुख आतेश कुमार सिंह , इन्जिनियर दिनेश ठाकुर , योजना शाखा प्रमुख घनश्याम यादव , वडा अध्यक्ष रबिन्द्र कुमार साह, स
पुरै पढ्नुहोस्
विनोद मण्डल, सिराहा - सिराहा र उदयपुर जोड्नका लागि सडक निर्माणको सिल्यानास कार्यक्रम सम्पन्न भएको छ ।उदयपुर जिल्लाको कटारी ५ र सिराहा जिल्लाको धनगढीमाई १४ को सिमाना एकापसमा जोड्नका लागि उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ का संघिय सांसद अम्बर बहादुर रायमाझीले एक औपचारिक कार्यक्रमका बीच सडकको सिल्यान्यास गर्नु भएको हो । सांसद रायमाझीले कटारी नगरपालिका वडा नं ५ को स्थानिय मिलन चोक भोर्लेबाट सिराहा जिल्लाको धनगढीमाई १४ जोड्नका लागि पूर्वत सडकलाई कालो पत्रे गर्नका मिति २०८१/१२/२४ गते एक औपचारिक कार्यक्रमका कार्यक्रमका बीच सिल्यान्यास गर्नु
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित