बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतारमा उपचार्थ अन्सारीलाई आर्थिक सहयोको अपिल

बालासुन्दरी खबर बालासुन्दरी खबर वैशाख ८, २०८२ २ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कतारमा उपचार्थ अन्सारीलाई आर्थिक सहयोको अपिल
Rampam
3D Education Lahan

बारा -  कतारमा गएका नेपाली नागरिक बिरामी भई उपचार गराइरहेको अवस्थामा युवा नेता तथा समाजसेवी उमेश दुबेले आर्थिक सहयोग गर्दै नेपाल सरकार संग उद्धार गर्न आग्रह गरेका छन ।

फेटा गाउपालिका वडा नम्बर ७ निवासी समसुल मिया अंसारी काम गर्न उदेश्यले कतार पुगेपनि बिरामी भई बिगत चार महिनादेखी अस्पतालमा उपचार्थ रहेको बताउदै नेपाल सरकार संग उद्धार गर्न दुबेले आग्रह गरेका हुन । 

नेपाली नागरिकको जिउधनको ग्यारेन्टी गर्ने नेपाल सरकार बिदेशमा अलपत्र अवस्थामा रहेका ३८ बर्षिय सुमसुल मिया अंसारीलाई उद्धार गर्नै पर्ने अवस्था देखिएकोले सरकार उदासिन नभई उद्धार कार्यतर्फ उन्मुख हुनै पर्ने दुवेले बताउनु भयो । उहाले निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने गम्हरीया टोल निवासी अंसारीको बिषयमा माननीय ज्वाला साहलाइ जानकारी गराउदै उद्धार कार्यमा मदत पुरयाउन सुझाव दिएको बताउनु भयो । युवा नेता दुवेले आर्थिक सहयोग स्वरुप ५ हजार रुपैया प्रदान गर्दै नेपाली नागरिकको हैसियतले आ आफ्नो ठाउहरुबाट सहयोग गर्न अपिल समेत गर्नुभयो । 

यता स्थानीय सुनिल साहले निर्वाचित नेताहरु उद्धार गर्न पहल नगरे कडा कदम चाल्ने बताउनु भयो । उहाले एकातिर रोजगारी दिन नसक्ने नेपाल सरकार, उद्धार कार्यमा समेत बेवास्ता गरे स्थानीय युवाहरु कडा कदम चाल्न सक्ने प्रवल सम्भावना रहेको बताउनु भयो । जनताकै एकाधिकार मतबाट निर्वाचित हुने र जनतालाई नै बेवास्ता गरे पश्चात गाउ प्रवेश निषेध गर्न सकिने समेत बताउन्ु भयो ।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]