Showing 501-510 of 1,203 items.
  • रेशमलाई थुनाउने महिमान एक लाख धरौटीमा छुटे

    काठमाडौ -  -रेशम चौधरीलाई थुनामा पठाउने महिमान विष्ट एक लाख धरौटीमा छुटेका छन्।  न्यायाधीश दिनबन्धु बरालको इजलासले उनलाई धरौटीमा छोड्न आदेश दिएको हो।  उनी वैशाख १७ गते पक्राउ परेका थिए। प्रहरीले उनीविरूद्ध झुटो सूचना दिएको र लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो।  विष्टले आफूखुसी प्रहरीमा पत्राचार गरेको भेटिएपछि सर्वोच्च अदालत सुरक्षा एकाइले पक्राउ गरेर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो।त्यसअघि अदालतले उक्त पत्रमाथि आन्तरिक छानबिन गरेको थियो। अदालतले दिएको प्रतिवेदनका आधारमा

    पुरै पढ्नुहोस्
  • पशुपति माविको भाडा सम्बन्धी मुद्दामा चरित्र हत्या गरियो थारु संघ

    बिरेन्द्र नेपालसिरहा – लहान नगरपालिका वडा नं. १ स्थित पशुपति आदर्श माविमा नौ वर्षअघि व्यापारीहरूसँग संकलित पसल भाडा रकम भ्रष्टाचारसम्बन्धी उजुरीका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट मिति २०८१ चैत २५ गते आएको पत्र अनुसार लहान नगरपालिकाले मिति २०८२ वैशाख ८ गते विद्यालयलाई आवश्यक राय र कागजात पठाउन आग्रह गरेको थियो।सोही अनुसार पशुपति आदर्श माविले मिति २०८२ वैशाख २२ गते लहान नगरपालिकामा लेखापरीक्षण प्रतिवेदन, मुद्दासम्बन्धी विवरण र रायसहित आवश्यक कागजात पेश गरेको थियो। विद्यालयले आफ्नो अभिलेख अनुसार आ.व. २०७२/०७३ र २०७३/०

    पुरै पढ्नुहोस्
  • चार सांसद चढेको गाडी दुर्घटना

    विराटनगर - कोशी प्रदेशका सांसद चढेको सवारी साधन मोरङको कानेपोखरीमा सोमबार दुर्घटनामा परेको छ।विराटनगरतर्फ आउँदै गरेको बा ५ च ३५२० नम्बरको रातो कारले सांसद सवार गाडीलाई ठक्कर दिएको हो। उक्त गाडीमा प्रदेशसभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार रहेको जनाइएको छ। थप विवरण आउन बाँकी ।

    पुरै पढ्नुहोस्
  • अध्यक्ष उपेन्द्र यादव मलेसिया जाँदै

    काठमाडौ -  जनता समाजवादी पार्टी  ( जसपा) नेपालको केन्द्रिय अध्यक्ष तथा पुूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव मलेसिया जाने तय भएको छ ।पार्टीको प्रवास सङ्गठन नेपाली समाज मलेसियाको समिति गठन तथा मलेसियामा बस्नुहुने नेपाली श्रमिकहरुसंगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन अध्यक्ष यादव मलेसिया जान लागेको हो। अगामी जुन ०१" तारिख मलेसियामाको राजधानी क्वलालमपुर स्थित ग्राण्ड होटेलको सभाहलमा कार्यक्रम तय भएको बताएको छ।कार्यक्रममा अध्यक्ष यादवसंगै केन्द्रिय कार्यकारणी समिति सदस्य राजकुमार गुप्ता, अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प

    पुरै पढ्नुहोस्
  • छोरीको विवाहका गहना आफ्नो पसलमा नकिनेको भन्दै सुँगुरको खोरमा थुनेर यातना

    सर्लाही - सर्लाहीका एक सुन व्यवसायीले आफ्नो पसलमा गहना नकिनेको भन्दै एक स्थानीयलाई सुँगुरको खोरमा थुनेर यातना दिएका छन्। घटनामा संलग्न दुवै पक्षका गरि ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। छोरीको बिहेको तयारीमा रहेका पर्सा गाउँपालिका- ५ का तस्लिम अन्सारीलाई सोही ठाउँका सुन व्यवसायी राजेन्द्र साह सुनासहितका व्यक्तिले आफ्नो पसलमा गहना नकिनेको भन्दै सुँगुरको खोरभित्र थुनेर यातना दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए।डीएसपी राईका अनुसार यही जेठ ८ गते छोरीको विवाहको तयारीमा रहेका तस्लिमले साहको पसलमा गहना नकिनेको

    पुरै पढ्नुहोस्
  • अझै बनेन दुई वर्षअघि भासिएको झापा बिरिङको पुल

    झापा, ५ जेठ। झापाको अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन। झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन्।स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए। उनी भन्छन्, ‘पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ।’हिउँदमा सवारी आवागमन हुने उक्त पुल बर्खामा बन्द हुने गरेको छ। पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ

    पुरै पढ्नुहोस्
  • भारतले जित्यो १९ वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि

    काठमाडौँ - १९ वर्षमुनिको साफ च्याम्पियनशिपको उपाधि भारतले जितेको छ ।साबिक विजेता बङ्गलादेशलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै घरेलु टोली भारतले उपाधि जितेको हो ।गएराति अरुणाञ्चलको गोल्डेन जुब्ली रङ्गशालामा भएको फाइनल खेलमा निर्धारित समयमा दुवै टोलीले १–१ गोल गरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।सेमिफाइनलमा भारतले माल्दिभ्सलाई ३–० तथा बङ्गलादेशले नेपाललाई २–१ ले पराजित गरेका थिए । भारतले चौथौ पटक उमेर समूहको उपाधि जितेको हो ।भारतले यसअघि सन् २०१९ मा १८ वर्षमुनिको,  २०२२ मा २० वर्षमुनिको र २०२३ मा १९ वर्षमुनिको  च

    पुरै पढ्नुहोस्
  • कतारमा गायक पशुपति शर्मा, शर्मिला गुरुङको प्रस्तुतिमा सङ्गितमय बन्यो स्याङ्जाको स्थापना दिवस

    रामएकवाल रामदोहा :- स्याङ्जा सहयोग समाज कतारको २०औं वार्षिकोत्सब तथा २१औं स्थापना दिवस भव्य रूपमा सप्पन्न भएको छ।स्याङ्जाको अनाथ तथा असहाय बालबालिकाहरुलाई सहयोग गर्ने उद्देश्यका साथ शुक्रबार अल लक्ता स्थित ट्युनिसियन स्कुलको सभाहलमा बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सब तथा स्थापना दिवस मनाएको हो ।कार्यक्रममा नेपालबाट अतिथि कलाकारको रूपमा आएका चर्चित लोक तथा दोहोरी गायक, मोडेल पशुपति शर्मा, लोकप्रिय लोक गायिका शर्मिला गुरुङ र लोक गायक रामचन्द्र ढकालको साङ्गीतिक प्रस्तुतिले सङीतमय बनेको माहोलमा उपस्थित अतिथि तथा दर्शकहरु झुमेर नाच

    पुरै पढ्नुहोस्
  • प्रवासी नेपाली मञ्च कतारले ’ मनाए ३२ औ मदन -आश्रीत स्मृति दिवस

    दोहा : प्रवासी नेपाली मञ्च कतारको आयोजनामा ३२ औ मदन -आश्रीत स्मृति दिवस दोहामा मनाइएको छ । २०५० जेठ ३ गते दासढुङ्गा चितवनमा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा मञ्च कतारले गत शनिवार ‘मदन–आश्रित स्मृति दिवस’ मनाएको हो । मञ्चका कार्यवाहक अध्यक्ष भीम तरामु मगरको अध्यक्षतामा अन्तर्राष्ट्रिय कमिटी उपसचिव चानक पोख्रेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिको हो । अन्य उपस्थितिहरुमा अन्तर्राष्ट्रिय कमिटी सचिवालय सदस्य एबम मध्यपुर्व इन्चार्ज कमलमणि गुरागाई,अन्तर्राष्ट्रिय कमिटी विभागिय सदस्यहरु,मध्यपुर्व क

    पुरै पढ्नुहोस्
  • तराई विकास तथा सञ्चार केन्द्रद्धारा सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानिय तहको भुमिका विषयक कार्यक्रम सम्पन्न

    रंजित चौरसियावीरगंज ४ जेष्ठ । तराई विकास तथा सञ्चार केन्द्र नेपाल काठमाडौंको आयोजना, जिल्ला प्रशासन कार्यालय पर्साको संयोजन तथा वीरगंज महानगरपालिकाको सहकार्यमा “सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा स्थानिय तहको भुमिका” विषयक कार्यक्रम आईतवार वीरगंजको होटेल बृन्दावनमा सम्पन्न भएको छ । आयोजक संस्थाका अध्यक्ष गोबिन्द प्रसाद चौलागाईको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका मेयर राजेशमान सिंहले गल्ती नगरेपछि कसैले केही बिगार्न नसक्ने भन्दै राष्ट्रसेवक कर्मचारीहरुले गल्ती नगरेको अवस्थामा डराउनु पर्ने अवस्था नरहेको बता

    पुरै पढ्नुहोस्

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर डटकम
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार प्राधिकरण : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समुह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन वा गुनासो : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
    [email protected]

प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित