बालासुन्दरी खबर
ताजा अपडेट
कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला कतारमा अक्टोबर ३० देखि निःशुल्क स्वास्थ्य परीक्षण अभियान, ७०० भन्दा बढी नेपालीको आवेदनहेल्प मधेशी कतारको नयाँ नेतृत्वमा सन्तोष साहमधेश प्रदेश समन्वय परिषद कतारद्वारा भव्य रुपमा शुभकामना अदान प्रदान सम्पन्नहेल्प मधेशी कतारको पाचौं महाधिवेशन अक्टोबर १६ मा हुँदै प्रवासी नेपाली मञ्च कतारको रक्तदान, १५२ जनाले दिए रगतमधेसबाट राष्ट्रिय विकल्पतर्फ जसपा नेपाल, उपेन्द्र यादवले अघि सारे नयाँ राजनीतिक कार्यदिशाथारु कल्याणकारीणी सभा कतारले मनायो जितिया पर्वकतारमा अक्टोबर ३० मा ‘एसियन मेडिकल क्याम्प’ हुने, नेपालीका लागि दर्ता खुला
समाचार राजनीति समाज शिक्षा स्वास्थ्य मनोरञ्जन खेलकुद
  • Ncell
Nabil Bank
समाचार

कतारले अमेरिकालाई दियो विमान उपहार

बालासुन्दरी खबर बालासुन्दरी खबर जेठ ८, २०८२ १ मिनेट पढाइ ०
FacebookTwitterWhatsAppViber
Global IME Bank
कतारले अमेरिकालाई दियो विमान उपहार
Rampam
3D Education Lahan

काठमाडौं -  कतारले अमेरिकी एयरफोर्स वन फ्लिटका लागि विमान उपहार दिएको छ। अमेरिकाले पनि यसलाई स्वीकार गरेको छ। यद्यपि, यो उपहार स्वीकार गरेकामा आलोचना भइरहेको छ।

विरोध गर्नेमा राष्ट्रपति डोनाल्ड ट्रम्पका केही ठूला समर्थक पनि छन्।पेन्टागनका प्रमुख प्रवक्ता सिन पार्नेलले बुधबार भनेका छन्, ‘रक्षा सचिवले सबै संघीय नियम र विननियमअनुसार कतारबाट बोइङ ७४७ स्वीकार गर्नुभएको छ।

विमानमा केही परिमार्जन गरिनेछ। यसपछि यसलाई आधिकारिक रूपमा एयरफोर्स वन-द प्रेसिडेन्टको हवाई यातायातका लागि प्रयोग गर्न सकिन्छ।ह्वाइट हाउसले यो उपहार कानुनी भएको बताएको दाबी गरेको छ। ह्वाइट हाउसले ट्रम्पको कार्यकालपछि नयाँ विमान राष्ट्रपति संग्रहालयमा पठाइने बताएको छ।

राष्ट्रपतिका लागि प्रयोग गर्नुअघि यो कतारी विमानलाई थप सुरक्षा प्रणालीसहित अपग्रेड गर्न लगभग एक वर्ष लाग्न सक्छ।यसमा आणविक विस्फोट सामना गर्न सक्ने र उडानबीच नै इन्धन भर्ने क्षमता छ।

यसको मूल्य झन्डै ४० करोड अमेरिकी डलर हो।

Nic Asia Bank
Machhapuchhre  Bank
Subisu
यो समाचार शेयर गर्नुस्
FacebookTwitterWhatsAppViber
Hamaro Patro
प्रतिक्रिया (०)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।
Cityzen Life
सम्बन्धित समाचार
Maruti Cement New
लिंक कपी भयो ✓

बालासुन्दरी खबर — नेपालको विश्वसनीय र तटस्थ अनलाइन समाचार पोर्टल। सत्य र निष्पक्ष पत्रकारितामा हाम्रो विश्वास छ।

सम्पर्क

  • जय माता दी मिडिया हाउस प्रा.लि. द्वारा संचालित बालासुन्दरी खबर
  • भगवानपुर गाउँपालिका-३, सिराहा, मधेश प्रदेश
  • कम्पनी दर्ता : ३२२८५७/०८०/०८१
  • स्थायी लेखा न. : ६१५८०३४७४
  • आमसञ्चार : ००३३/०८०-८१
  • मिडिया काउन्सिल : ३२/०८०-८१

हाम्रो समूह

  • प्रकाशक/सम्पादक : रामएकवाल राम
  • विज्ञापन : ९८१६७६९२१० (WhatsApp)
  • [email protected]
  • [email protected]