काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसामार्फत मानव तस्करीमा संलग्न रहेको आरोप लागेका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।रास्वपाको शनिबार सचिवालयल बैठकले विगतमा सांसद रमेश लेखकले नै सदनमा ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाएको प्रसंग स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गरेको हो ।बैठकले पार्टी सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा सर्वोच्च अदालतले तुलसीपुर उच्च अदालतको फैसलालाई सदर गर्ने आ
पुरै पढ्नुहोस्
काठमाडौं : भिजिट भिसामा गैरकानुनी रूपमा सेटिङ गरेर विदेश पठाएकाे र यसमा ठुलाे काराेबार भएकाे घटनामा गृह मन्त्रालयले नेतृत्व संलग्न नभएकाे दाबी गरेकाे छ।शनिबार विज्ञप्ति जारी गर्दै अध्यागमनकाे घटनासँग मन्त्रालयलाई जाेडेकाेप्रति गम्भीर ध्यानाकर्षण भएको मन्त्रालयले जनाएकाे छ। 'यस्ता कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौँ।' मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ। मुलुकमा शान्तिसुरक्षा, अमनचयन तथा सुशासन कायम गर्नका लागि गृह प्रशास
पुरै पढ्नुहोस्
सिरहा - सिरहाको नवराजपुर गाउँपालिकामा शिक्षक नियुक्ति प्रक्रियामा व्यापक आर्थिक अनियमितता भएको खुलासा भएको छ।गाउँपालिका अध्यक्ष, शिक्षा इकाईका कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको मिलेमतोमा प्रति शिक्षक ५ लाखदेखि ८ लाख रुपैयाँसम्म असुल गरी नियुक्ति प्रक्रिया अगाडि बढाइएको र परीक्षाको अघिल्लो रात नै प्रश्न पत्र बाहिरिएको प्रमाणहरू फेला परेका छन्।नवराजपुर गाउँपालिका–४ स्थित श्री जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयले गत असार १६ गते ९ जना र चैत ५ गते ३ जना गरी कुल १२ शिक्षक पदपूर्तिका लागि सूचना प्रकाशित गरेको थियो। ज
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- मैथिली गित सङ्गितका चर्चित कालाकार( गायक) सन्नु कुमार मण्डल कतार आउने भएको छ।ईस्लाम धर्मावलम्बीहरुको महान पर्व वक्रईदको सुखद अवसरमा अगामी जुन ६ तारिक बेलुकी ६:३० बजे देखि सनैया स्थित ग्राण्ड मल्लमा हुन लागेको म्युजिकल हङ्गामामा आफ्नो प्रस्तुति दिन गायक सन्नु कुमार कतार आउन लागेका हुन।रामी प्रोडक्सन ईन्टरनेशनको आयोजनामा हुने कार्यक्रममा गायक मण्डल सङ्गै , पल शाह, स्वस्तिमा खड्का ,अनमोल केसी ,भुवन केसी ,अस्मिता अधिकारी, भोजपुरी सुपर स्टार खेसारीलाल यादव , अमरपाली दुबै लगायतको कालाकारहरुको प्रस्तुति रहने बताएको छ।
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतो कतार आउने भएका छन।अमेरिकाबाट नेपाल फ्रकिने क्रममा कतारमा बसोबास गर्ने नेपाली ( मधेशी) श्रमिकहरुसङ्ग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा गर्ने मधेसी एकता समाज कतारका अध्यक्ष शिवकुमार महतोले जानकारी दिए।मधेशी एकता समाज कतारको आयोजनामा अगामी जुन ६ तारिख मुनताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभाहलमा दिउँसो १ बजे देखी कार्यक्रम हुने समाजका अध्यक्ष शिवकुमार महतोले जानकारी दिए।
पुरै पढ्नुहोस्
काठमाडौं : भिजिट भिसाको संगठित धन्दा चलाएको आरोप खेपिरहेका गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन काग्रेसभित्रैबाट दबाब बढेको छ। कांग्रेस नेता डा.शखेर कोइरालाले समेत उनलाई राजीनामा दिएर अनुसन्धानमा सघाउन आग्रह गरेका छन् । शनिबार विराटनगरमा पत्रकारहरुसँग बोल्दै उनले नैतिकताका हिसाबले राजीनामा गर्नुपर्ने बताएका हुन् । उनले भने उहाँले नैतिकताको हिसाबमा म क्लिन छु, मैले राजीनामा गरें, छानविन समिति बनाउनुस्, भने भइहाल्यो, सक्यो, त्यसले मोरल स्ट्याटस देखाउँछ ।’ विमानस्थलबाट हुने भिजिट भिसाको मानवतस्करी मन्त्रालयकै मिलेमतोमा चलेको अख्तिया
पुरै पढ्नुहोस्
अजय मिश्र, कृष्णनगर - इलाका प्रहरी कार्यालय कृष्णनगरले पांच लाख भारतीय रकम सहित व्यक्ति पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको प्रहरी टोलीले ९ गते शुक्रवारका दिन लगभग ११ :३० बजेको समयमा जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका वडा न.०३ ट्रान्समिटर भन्ने स्थानबाट पक्राउ गरिएको छ। शंकास्पद रुपमा पैदल हिड्दै गरेका जिल्ला ओखलढुङ्गा साविक सानिवन गा.वि.स. वडा नं. ९ हाल चम्पादेवी गाँउपालिका वडा नं.१० रानीवन बस्ने बर्ष ४३ को राम कुमार तोलाङ्गीलाई फेला पारी निजको शरीर खानतलासी गर्दा राम कुमार तोलाङ्गीले झो
पुरै पढ्नुहोस्
रामएकवाल रामदोहा :- नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) एमालेका महासचिव शंकर पोखरेल कतार आउने भएका छन।प्रवासी नेपाली एकता मञ्च कतारले आयोजना गर्न लागेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन महासचिव पोखरेल कतार आउन लागेका हुन।अगामी जुन ६ तारिख सनैयाको प्लाजा मल स्थित वेलफेयर सोसाइटी रेस्टुरेन्टको सभाहलमा दिउँसो १ बजे देखी कार्यक्रम हुने मञ्च कतारका अध्यक्ष चुडामणि कार्कीले जानकारी दिए।
पुरै पढ्नुहोस्
घुरन यादवसप्तरी - सप्तरी जिल्लाको सुरूङ्गा नगरपालिका -८ मा जनमत पार्टीले कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम समपन्न भएको छ।विहिबार पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको प्रमुख आतिथ्यतामा तथा पार्टीका सङ्गठन बिभाग प्रमुख जायकान्त राउत महेश यादव मेयर बिरेन्द्र माझी , बलान बिहुल गा. पा अध्यक्ष खेमचन्द्र यादब लगायतका नेताहरुको उपस्थितीमा कार्यक्रम सप्पन्न भएको हो।विभिन्न पार्टी परित्याग गरि सयौको संख्यामा जनमत पार्टी प्रवेश गरेको कार्यक्रम उदघोषक धुर्व नारायणले जानकारी दिए।
पुरै पढ्नुहोस्
काठमाडौँ - पराराष्ट्र मन्त्रालयले महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघलाई आधिकारिकता दिँदै विदेशमा रहेको नेपाली दूतावासलाई बिहीबार सर्कुलर पठाएको छ ।सर्वोच्च अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाविधेशनले महेश श्रेष्ठको नेतृत्वको पूरै कार्यसमिति निर्विरोध निर्वाचित भएको भन्दै परराष्ट्रले नेपाली दूतावासलाई सर्कुलर पठाएको हो । उच्चस्तरीय समितिले मे ३ देखि ४ तारिखसम्म काठमाडौंमा एकता महाधिवेशन गराएको थियो ।यसैबीच श्रेष्ठ नेतृत्वको एनआरएनएका प्रवक्ता गंगाधर गौतमले निर्वाचित कार्यसमितिले आधिकारि
पुरै पढ्नुहोस्प्रतिलिपि अधिकार © 2025 / 2026 - Balasundari Khabar - सर्वाधिकार सुरक्षित